01/10/2026
🩸❤️ हार्दिक धन्यवाद तथा आभार ❤️🩸
अकस्मिक रूपमा आवश्यक परेको AB Positive (AB+) रगत उपलब्ध गराउन उपस्थित भई रक्तदान गर्नुहुने रक्तदाता अमन कसजु ज्यूप्रति नेपाल नियमित रक्तदाता संघ परिवारको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
यहाँको मानवीय सेवाभाव र अमूल्य योगदानप्रति हार्दिक सम्मान। 🙏🩸
रगतको विकल्प रक्तदान।