Online news Barahakshetra municipality

Call Directions

Online news Barahakshetra municipality Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Online news Barahakshetra municipality, Barahakshetra १० sunsari, Chatra.

09/11/2026

यो बम पडकाउनेलाइ चि किन कारवाही गर्दैन पुलिसले

मालपोत को यो बिबरण भरेको जम्मा ३०० रुपे हो३००० माग्ने लाई कारवाही गर
06/11/2026

मालपोत को यो बिबरण भरेको जम्मा ३०० रुपे हो
३००० माग्ने लाई कारवाही गर

05/11/2026

मालपोतको बिबरण भरेको बढिमा ५०० भन्दा नदिउ,

02/11/2026

यो देश को मुल एजेन्डा के हो?
नागरिक को अधिकार,शिक्षा स्वास्थ्य र रोजगार,खै,खाली कर्मचारी पोस्ने सरकारले जनताको पीडा खै देखेको

बराहक्षेत्र ६ नगरपालिका छेउ एक तले घर १ कठा जग्गा सस्तोमा ,मुल्य ३७ लाख मात्र।9704342881
02/11/2026

बराहक्षेत्र ६ नगरपालिका छेउ एक तले घर १ कठा जग्गा सस्तोमा ,मुल्य ३७ लाख मात्र।
9704342881

01/11/2026

बर्तमान बराहक्षेत्र को नगर प्रमुख र प्रशासकिय अधिकृत बिच उत्पन्न बिबाद ले बराहक्षेत्र को आगामी बजेट कार्यनयन मा असर पुग्न सक्छ।

नगर प्रमुख र अधिकृत बिच तालमेल नभाको कि शक्ति सन्तुलन नभाको हो, नगरप्रमुख जन प्रतिनिधि हो भने अधिकृत कार्यपालिका अनतर्गत पर्ने विशेष कर्म चारी हो।
शक्ति पृथकिकरण र न्याय प्रशासन ऐन अनुसार दुबैको आफ्नो भुमिका छ जहाँ एक अर्का लाई हस्तक्षेप नगरी आफ्नो उतरदाइत्व सम्हाल्न पर्छ ,
तर यहाँ कुनै पक्षले कसैलाइ रोक्न सक्दैन कानुन र नियम भन्दा माथिकोही छैन ,आवश्यक छानबिन गरि
बिबाद समाधान होस ।

27/10/2026

अब आउने चुनावमा कुन पार्टिले जित्ला बराहक्षेत्र मा।

26/10/2026

बराहक्षेत्र नगर मा नगरप्रहरी अनावश्यक कुराहरु सेवाग्राही लाई सोधपुछ गर्ने किन ?आफ्नो अधिकार कति हो ।

25/10/2026

खै जनताको सामाजिक सुरक्षा जस्ले रातदिन मेनत गरेर कर तिर्छ यो देश मा पहिलो दर्जाको नागरिक र सेवासुबिधा कर्मचारी मात्र हो ।

24/10/2026

कर्म योगि ,सुर्य बस्नेत ठिक छ मेयर मा कि ?

Address

Barahakshetra १० Sunsari
Chatra
977

Telephone

9811035892

Website

Alerts

Be the first to know and let us send you an email when Online news Barahakshetra municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share