11/05/2026
सचेत हुन आग्रह
It's an emergency operation center at local level of government. The page is for effective disaster
Additionally anyone can report about disaster related incidents on our mail address [email protected] as well. Our Emergency Contact Details can be found on google drive on following link:
https://docs.google.com/spreadsheets/d/14WwX0X6eRmgYvdBrmPSfQFJ0LAB5T2E5/edit?usp=sharing&ouid=112239767724724125087&rtpof=true&sd=true
11/05/2026
सचेत हुन आग्रह
06/05/2026
२०८३/०१/२१,२२ कृषिमा नोक्सान को विवरण बारे सूचना
04/05/2026
आज बिहान हावाहुरि ,पानी र बिजुली चम्कने भएको ले सतर्कता अपनाउनु अनुरोध छ । स्थानीय आपतकालीन कार्यसंचालन केन्द्र अमरगढी नगर पालिका डडेल्धुरा (MEOC)
आज मिति २०८३/०१/१८ गते स्याउले सब–स्टेशनदेखि अमरगढी नगरपालिका–०१ स्याउले बजारसम्म कन्डक्टर बदली कार्य गरिने भएकोले, यस वितरण केन्द्र अन्तर्गत स्याउले स.स.को सकायल फिडरबाट विद्युत आपूर्ति हुने अमरगढी नगरपालिका अन्तर्गत राई, सल्लाघारी, रडुवा तथा नवदुर्गा गाउँपालिका अन्तर्गत कोटेली, बदम, बेलापुर, चेल्फी, घुप्ता, मोम्मे, गिल्ला र गन्यापधुरा गाउँपालिका अन्तर्गतका बडाल, गणेशपुर, रुवाखोला, सकायल, कैलपालमाण्डु, रैल लगायतका क्षेत्रमा भोलि बिहान ९:०० बजेदेखि साँझ ६:०० बजेसम्म विद्युत आपूर्ति बन्द रहने व्यहोरा सम्पूर्ण ग्राहकवर्गमा जानकारी गराइन्छ।
29/04/2026
हावा हुरी चल्ने सक्ने सम्भावना
21/04/2026
आजको तापक्रम
आज चैत्र २३
देशको तराईका भूभागहरूमा अपरान्हपछि हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। रातीको समयमा विशेषगरी मधेश प्रदेशको बारा, रौतहट,सर्लाही, महोत्तरी र लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङ आसपासका क्षेत्रहरूमा तीव्र हावाहुरी (४०-५० कि.मि प्रति घण्टा) चल्ने सम्भावना रहेको छ। यस कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्छ। त्यसैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
15/03/2026
एल.पि.ग्याँस तथा पेट्रोलियम पदार्थको बिक्रि वितरण सूचना
गर्मी बढेसंगै सजक र सचेत रहौ