30/04/2026
सुचना ! सूचना
Awesome place for standard life of living
30/04/2026
सुचना ! सूचना
28/04/2026
डडेल्धुराको कृर्तिपुर बाट देखिने सुन्दर दृश्य ❤️
तस्वीर: पदम भट्ट
08/04/2026
घटाल बाबा सुदूरपश्चिम प्रदेश डडेल्धुराको , एक अत्यन्त शक्तिशाली र सम्मानित लोक-देवता मानिनुहुन्छ। उहाँलाई मष्टो देवता को रूपमा पनि पूजा गरिन्छ।
घटाल बाबाको सम्बन्धमा केही महत्त्वपूर्ण जानकारी:
ऐतिहासिक महत्त्व: स्थानीय जनश्रुति अनुसार, घटाल बाबालाई न्यायका देवता र शक्तिको प्रतीक मानिन्छ। उहाँको मन्दिरमा पुगेर भाकल गर्ने वा न्याय माग्ने परम्परा सदियौँदेखि चलिआएको छ।
Photo: Mahendra Karki
31/01/2026
सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल डडेलधुरा स्थित परसुराम धाम मुख्य मन्दिर ♥️🙏
फोटो: महेन्द्र कार्की
#उग्रतारा_मेला_देहिजाँतको_मुख्य_आकर्षण_मौलिक_बाजाको_तालमा_नचाईएको_गाँज
#उग्रताराको_विभिन्न_स्थानबाट_भगवतीले_नवदुर्गा_भगवती_लाटा_गन्याप_र_भागेश्वर_बाबालाई_ढोग्दछीन
Puskar Singh Bhandari
शुभ दिपावली को पावन अबसर मा देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुको परिवारमा सुख सम्बृधी एबम उत्तर उत्तर प्रगतीको कामना ब्यक्त गर्दछु🏵️💐🌸💮💮
17/10/2025
विपिनका आमा र बहिनी रितै हात घर पुगे, शवको प्रतीक्षा कञ्चनपुरःप्यालेस्टिनी लडाकु समूह हमासको बन्धकमा बनाएका विपिन जोशीको रिहाइका लागि
Celebrating my 9th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
बुबाको मुख हेर्ने दिन , कुशे औंसी अर्थात् पितृसम्मान दिवसका अवसरमा समस्त सन्ततिका जनक सृष्टिकर्ता, कर्मप्रदायक, संरक्षक तथा दयावान् सम्पूर्ण पिताहरूलाई लाख–लाख प्रणाम। सबै सन्तानहरूलाई माता–पिताप्रतिको कर्तव्य पालना गरी वहाँहरूलाई सधैं खुसी राख्न आग्रह गर्दै सबै पिताहरूलाई वहाँहरूको सुस्वास्थ्य, सदैव सन्तानका साथ अपार खुसी र सुखमय दीर्घजीवनका लागि हार्दिक मंगलमय शुभकामना।