District Police Office Dadeldhura
Intro: Welcome to District Police Office, Dadeldhura Official page. For Emergencies, Dial 100 for Police Support.
Mobile No: 9858790070, 096420199, 100
Email: [email protected]
Website : https://sudurpashchim.nepalpolice.gov.np/ District Police Office Dadeldhura Head : DSP Barun Bahadur singh
Information:
Established -In 2012 BS (1955 AD)
Address - Amargadhi Municipality Word No. 4
Phone No. - 100, 096420199,
Duty Officer - 9858780070
Shanchar - 9858790070
Incharge No - 9858715555
Information Of
28/05/2026
कुनै पनि गुनासो तथा सुझाव भएमा दिईएको QR-CODE Scan गरी गुनासो तथा सुझाव दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
28/05/2026
28/05/2026
१४५ ग्राम ब्राउन सुगर सहित २ जना पक्राउ !!
28/05/2026
मिति २०८३ जेष्ठ १३ गते २४ घण्टाको सवारी दुर्घटना विवरण !!
28/05/2026
बकर ईद (ईद-उल-अज्हा) को हार्दिक शुभकामना !
28/05/2026
***बिदाई कार्यक्रम सम्पन्न***
डडेल्धुरा- जेष्ठ १४ गते ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको क्रम संख्या २२२ मिति २०८३।०१।११ गतेका पत्रादेशले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम १२७ को उपनियम १ (घ) वमोजिम सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुनु भएका पूर्व प्र.ना.नि.लोक बहादुर बिष्टलाई आज मिति २०८३।०२।१४ गते यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ.बरुण बहादुर सिंह ज्यूको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच बिदाई गर्नुका साथै उहाँले यस पवित्र प्रहरी संगठनमा ३० बर्ष सम्म अनवरत खटीई कर्तव्यनिष्ठ भई संगठनलाई पुर्या उनु भएको योगदानको उच्च सम्मान गर्दै सेवा निवृत्त जिवनको सुखमय कामना सहित बिदाई कार्यक्रम सम्पन्न............. See less
26/05/2026
पूर्वाधार विकास मन्त्रालय प्रवेश गरी राष्ट्र सेवकलाई धम्काउने, रकम माग गर्ने मानिस पक्राउ
#नेपालप्रहरी
26/05/2026
नक्कली प्रहरी बनी रकम माग गर्ने व्यक्ति पक्राउ
#नेपालप्रहरी
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Dadeldhura
