आज प्रकाशित SEE नतिजामा सफल हुनुहुने सम्पुर्ण बिद्यार्थी भाइ बहिनिहरुमा सुनौलो र उज्वल भविष्यको लागि हार्दीक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
२०७८/SEE नतिजा प्रकाशन कसले कति GPA ल्याए ?
३ GPA - ९६३३ जना
३.६ GPA - ४१६२७ जना
३.२ GPA- ६९९००० जना
२.८ GPA- ९०७५८ जना
२.४ GPA- ११२७३३ जना
२.२ GPA- १००५९४ जना
१.६ GPA- ४४५८६ जना
१.२ GPA- ३२८० जना
जम्मा विद्यार्थी संख्या - ४९५७५१ हार्दिक बधाई र शुभकामना ।
Royal Tadibata
☺Better luck every time☺ Sweet loving palace
नेपाल र नेपाली बिच प्रचलित केही भ्रमहरुः(एक मिनट फुर्सद निकालेर पढ्नु होला)
१) बोर्डिङ स्कूलमा पढाए पछि केटाकेटीहरुको भविष्य उज्ज्वल हुन्छ !
२) प्राइवेट अस्पतालको उपचार उत्तम हुन्छ !
३) एसी बसमा एसी अनिवार्य चल्छ !
४) बोटलमा बेचिने पानी मिनरल वाटर हो !
५) काठमाडौमा अवसर छ !
६) सहरमा सुख छ !
७) चिनेको पसल हो, मिलाएरै दियो होला !
८) महँगो रेस्टूरेन्टमा मीठो हुन्छ !
९) एडिडास,नाइके,लेभिस लेखेका सबै लुगा र जुत्ताहरु ब्रान्डेड हुन !
१०) साथीलाई भनेको छु काम गरिदिन्छ !
११) त्यो मानिस त क्या मीठो बोल्छ, खुब असल होला !
१२) आइपिओ परेर धनी भइन्छ !
१३) राजनीतिमा आउने नयाँहरु सबै जाती हुन, पूरानाहरु सबै घाती हुन !
१४) रेल आउँछ ।
१५) विदेश गएपछि चाहिं पैसा फल्छ !
१६) म टिकटक र फेसबुकले फेमस भएँ ।
१७) संस्थामा पद हात परे ठूलो मानिस भइन्छ !
१८) त्यो केटी म संग बोली, मलाई मन पराइ !
१९) केटो धनी छ, सुखले पाल्छ !
२०) नेपाली जति वीर र स्वाभिमानी कोही छैन !
08/07/2022
तपाईं क्षणिक सुख चाहनुहुन्छ भने गीत सुन्नुहोस्।
एक दिनको सुख चाहनुहुन्छ भने , बनभोज जानुहोस्।
एक सप्ताहको सुख चाहनुहुन्छ भने , कतै भ्रमणमा जानुहोस्।
एक-दुई महिनाको सुख चाहनुहुन्छ भने, विवाह गर्नुहोस्।
केही बर्षको लागि सुख चाहनु हुन्छभने, धन कमाउनु होस् ।
तर, पुरै जिन्दगी भरी सुख चाहनुहुन्छ भने, आफ्नो कामलाई माया गर्नुहोस्।
खुसीको लागि काम गर्नुहुन्छ भने , खुसी प्राप्त हुने वाला छैन तर खुसी भएर काम गर्नु हुन्छभने , खुसी र सफलता दुवै प्राप्त हुनेछन्।
आफू सुख चाहनुहुन्छ भने , अरुलाई दुख नदिनुहोस ।
आफू शान्ति चाहनुहुन्छ भने , अरुप्रतिको ईष्र्या त्याग्नुहोस ।
💮 जोसंग जे छ उसले त्यही बाड्छ।
- सुखीले सुख बाड्छ।
- दुःखीले दुःख बाड्छ।
- ज्ञानीले ज्ञान बाड्छ।
- भ्रमितले भ्रम बाड्छ।
- भयभीतले भय बाड्छ।
🌺 जिबनमा जे मिल्दछ त्यसलाई पचाउन सिक्नु पर्दछ । किनकी
- भोजन पचेन भने रोग बढ्छ।
- पैसा पचेन भने देखावटीपन बढ्छ।
- कुरा पचेन भने चुकली बढ़्छ।
- प्रशंसा पचेन भने अंहकार बढ्छ।
- निन्दा पचेन भने दुस्मनी बढ्छ।
- रहस्य पचेन भने खतरा बढ़्छ।
- दुःख पचेन भने निराशा बढ्छ।
- सुख पचेन भने पाप बढ्छ।
त्यसैले राम्रो सोच राख्नुहोस्।
02/07/2022
💓🙏जीवनको सुन्दर गणित : एकचोटी ध्यानपुर्बक हेर्नुहोस, बुझ्नुहोस र सोच्नुहोस। गज्जब!!!
*यदी A, B, C, D, E, F, G, H, I, J, K, L, M, N, O, P, Q, R, S, T, U, V, W, X, Y, Z = 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26
*यानी A to Z को मान यदि यस प्रकार लिएमा जहां :
*A=1, B=2, C=3, D=4, E=5, F=6, G=7, H=8, I=9, J=10, K=11, L=12, M=13, N=14, O=15, P=16, Q=17, R=18, S=19, T=20, U=21, V=22, W=23, X=24, Y=25, Z=26*
*त्यसपछि *
*Hard Work:*
*H+A+R+D+W+O+R+K= 8+1+18+4+23+15+18+11=98%*
*Knowledge:
*K+N+O+W+L+E+D+G+E= 11+14+15+23+12+5+4+7+5=96%*
*Luck:*
*L+U+C+K= 12+21+3+11=47%*
*यी माथिका सबै कुराको हिसाब गर्दा कुनैले पनि 100% स्कोर गर्न सकेन । तर त्यो के होला जस्ले 100% स्कोर गर्न सक्छ ?????*
*Money?? होइन यस्ले 72% गर्छ ।
*Leadership?? होइन यस्ले पनि मात्र 97% नै गर्छ ।
*तब ??*
*जीवनको सबै समस्याको समाधान संभव छ, यदि हाम्रो ATTITUDE या दृष्टिकोण सही छ भने ।
*हो मात्र हाम्रो ATTITUDE ले नै हामिहरुको जीवनलाई गर्न सक्छ 100% सफल ....*
*A+T+T+I+T+U+D+E=*
*1+20+20+9+20+21+4+5 =100%
अत : दृष्टिकोण बदल्नुस, यस्ले सोच बदलिदिन्छ अनी जीवन आफै बदलिन्छ ।
ALWAYS BE POSITIVE
GR
म कसो नबनुला ?
- खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार
बने ।
- ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले
विख्यात गायक बने ।
- कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका
मालिक बने ।
- वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी
फुटवल प्लेयर बने ।
- सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक
गुरू बने ।
- साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
- सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने
।
- भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य
कलाकार बने ।
- चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
- दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले
विश्व घुमे ।
- कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
- कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका
मालिक बने ।
- सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर
विश्वकवी बने ।
- लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी
गायक बने ।
- लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक
बने ।
- मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख
खान किङ खान बने ।
- घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
- पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी
भारतकै धनाढ्य बने ।
- खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन
।
- अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता
महाकाव्य लेखे ।
- कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले
।
- कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम
भट्टराई नेपालको प्रधानमन्त्री बने ।
- गरिबीले थिचिएका मोजर्ट संसारकै नामी
संगीतकार बने ।
- SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।
- तिन पटक SLC फेल हिरवंश आचार्य नामी
कलाकार बने ।
- पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक
बने ।
- कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन
साहित्यकार बने ।
- स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै
धनी बने ।
- झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका
ब्रुस ली मार्सल आर्टका गरू बने ।
- थर्ड डिभिजनमा SLC पास गरेका महात्मा
गान्धी विश्व नेता बने ।
- तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी
धनाढ्य बन्न सके ।
- हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक
बने ।
- दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको
राष्ट्पती बने ।
- कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका
प्रधानमन्त्री बने ।
- मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन
संसारकै जिनियस वैज्ञानिक बने । भने ...
प्रयाश गर्ने हो भने, म चाँही कसो केही बन्न
नसकुला र ?
05/02/2022
बचन
-*-
पुष माघको चिसो साँझमा एकजना अर्बपती घर बाहिर हिड्दै थिए रोडको छेउमा एकजना गरिव बृद्ध मानिसलाई भेटे। अर्बपतीले उस बृद्धलाई सोधे: तपाइँलाई बाहिर जाडो भाको छैन, तपाईंले केहि ज्याकेट कोटहरु पनि लगाउनुभाको छैन?
बृद्धले जवाफ दिए: मसँग लगाउनको लागि कुनै कोट ज्याकेट छैन , यहा मलाई यसैमा बानी परिसक्यो।
अर्बपतिले बृद्धलाई भने: तपाई एकछिन यही बस्नुहोस म अहिले'नै घर गएर तपाईंको लागि केहि कपडाहरु लिएर आउँछु ।
बिचरा ति बृद्ध मानिस धेरै नै खुशी भए , र बृद्धले जवाफ दिए हुन्छ म तपाईं नआइन्जेल म यही तपाइँलाई पर्खन्छु ।
अर्बपती आफ्नो घरमा पुगे, र ऊनी घरकै काममा ब्यस्त भए । ति बृद्ध मानिसलाई उसले बिर्सिए ।
बिहान उसले बिचरा उस बृद्ध मानिसलाई सम्झियो, र उस बृद्धलाई खोज्न घरबाट निस्कियो , तर चिसोको कारण उसलाई त्यहीँ पर्खाएको ठाउँमा मृत अवस्थामा भेटाए । त्यहाँ उस बृद्धले एउटा चिठी लेखेर छाडेका थिए । जसमा लेखिएको थियो: "जब मसँग लगाउनको लागि केहि न्यानो कपडा थिएन , तब मसँग चिसो सँग लड्न सक्ने मानसिक शक्ति थियो।"
तर जब तपाईंले मलाई मद्दत गर्ने बाचा गर्नुभयो , म तपाईंको बचनमा जोडिए र यसले मेरो मानसिक सक्तिलाई मार्यो ।
यदि तपाईं आफ्नो बचन पूरा गर्न सक्नुहुन्न भने , कसैलाई कुनैपनी बचन नदिनुहोस । तपाईंको लागि यो आवश्यक नहुन सक्छ तर कसैको लागि यो सबैथोक हुनसक्छ ।।
05/02/2022
किताब पढ्नुको फाइदा
🙏
जब मान्छेहरूले धेरै किताबहरू पढ्छन् तब जिन्दगीमा यस्तो परिवर्तनहरू आउँछनः
१, गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् !
२, बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ !
३, आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !
४, कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ !
५, कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ !
६, आमा-बुबाको मूल्य बुझिन्छ !
७, ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जिबन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ ! जिबनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् !
८, सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन् बास्तबमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ !
९, प्रेम र काम बासनाको अन्तर बुझिन्छ !
१०, स्वास्थ्य सबै भन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ !
११, यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन !
११, जो संग करौडौंको सम्पत्ति हुन्छ उनीहरूको गरिबी र जो दैनिक १००-२०० रूपैयाँ कमाउँछन् उनीहरूको समृद्धि देखिन्छ !
१२, जिबनमा शिक्षाको महत्व बुझिन्छ !
१३, फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्दछन् तर दैनिक बास्तबिक जिबनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् ! यो तथ्य केवल धेरै किताब पढ्ने अनुभबी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् !
१४, धेरै किताब पढ्ने मान्छेहरूलाई केबल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो- मानबता !
१५, हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ !
१६, यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् ! बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं ! केही मान्छेहरू असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्दछन् ! यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ !
१७, अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् बरू समय -समयमा आफ्नो चश्मा सफा गर्दछन!!
गरिबी आउनुको कारण
--*--
भान्साकोठाको छेउमा पिसाब गर्नु ।
२, आदि भाचिएको काहिंयोले कपाल कोर्नु ।
३, भाचियको प्वाल परेको सामान उपभोग गर्नु ।
४, घरमा पुराना लुगा कपडा तथा अनावश्यक फोटोहरु राख्नु
५, आफन्त जनहरुसंग झगडा गर्नु ।
६, बायाँ खुट्टाले पाइन्ट लगाउनु ।
७, साँझमा नै सुत्नु ।
८, घरमा पाहुना आउदा दु:खी हुनु ।
९, आम्दानी भन्दा बढी खर्च हुनु ।
१०, दाँतले तानेर रोटि टोक्नु ।
११, ४० दिनभन्दा बढी दिनसम्म कपाल नकाट्नु ।
१२, दाँतले नङ् टोक्नु ।
१३, महिलाहरूले उभिएर कपाल बाट्नु , बाध्नु ।
१४, उद्रीयको कपड़ा लगाउनु ।
१५, बिहान घाम निस्किन्जेल सुतिरहनु ।
१६, रुखको फ़ेदमा पिसाब गर्नु ।
१७, घोप्टो परेर सुत्नु ।
१८, श्मशान घाटमा खित्का छाडेर हाँस्नु ।
१९, रातमा धारा खुल्ला राख्नु ।
२०, साँझमा माग्नेवाला'लाई केही नदिनु ।
२१, नराम्रो बिचार मनमा राखिराख्नु ।
२२, पबित्र बिनानै धर्म ग्रन्थ पढ्नु ।
२३, ट्वाइलेट बस्दै गर्दा एकाअर्कामा कुरा गर्नु ।
२४, हात नधुइ खाना खानु ।
२५, आफ्नो सन्तानलाई गाली गर्नु ।
२६, मुल ढोका अगाडि बस्नु ।
२७, फुटेको ऎनामा अनुहार हेर्नू ।
२८,प्याज लसुनको छिल्का अग्यानोमा हाल्नु ।
२९, घरमा भिक्षा माग्न आएका जोगि सन्तलाई अपमान गर्नु ।
३०, फुकेर बत्ति निभाउनु ।
३१, भगवान लाई धन्यवाद नदिइ , नचडाई खाना खानु ।
३२, झुटो कसम खानु ।
३३, चप्पल जुत्ता उल्टो देख्दा पनि त्यसलाई सुल्टो नपार्नु ।
३४, माकुरो को जालो घरमा लाग्नु ।
३५, घरमा खराब परिस्थिति आइलाग्दा पनि अलिकति बिचलित नभै आफ्नो दैनिकी काम गर्नु ।
३६, साँझमा कुचो लगाउनु ।
३७, अध्यारोमा खाना खानु ।
३८, ठाडो घाँटी लगाएर पानी पिउनु ।
३९, धर्मग्रन्थ नपढ्नु ।
४०, खोला नालामा ट्वाइलेट साफ गर्नु , र त्यसैमा पिसाब गर्नु।
४१, गाई गोरुलाई लात हान्नु ।
४२, आमा बुबालाई अपमान गर्नु ।
४३, कसैको गरिबी र लाचारिलाई खिल्ली उडाउनु ।
४४, दाँत नमाझ्नु र दैनिकी ननुहाउनु ।
४५, ननुहाई बिहान बेलुका खाना खानु ।
४६, छिमेकी लाई अपमान गर्नु ।
४७, मध्यरातमा खाना खानु ।
४८ , बेलुका जुठा भाडा नमाजी सुत्नु ।
४९, फ़ोहोर ओछ्यान नटक्ट्याई सुत्नु ।
५०, हमेसा बासना र क्रोधमा रहिरहनु...
५१, म मात्रै सहि ठान्नु र अरुलाई खराब देख्नु ।
५२, श्रीमतिलाई जहिल्यै अनपढ सम्झनु ।
शही कर्म आफू नगर्नु , दोष भगवानलाई लगाउनु ।
जसले अरुलाई राम्रो गर्छ ,
भगवानले उसैलाई राम्रो गर्छन् । त्यसैले राम्रो कार्य गर्नुहोस् ।
भगवान प्रति सदैव आस्था बनाई राख्नुहोस् ।।
********
साथिहरु आजको पोस्ट कस्तो लाग्यो...
मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद । तपाइँलाई यस्तो खाले लेखहरु पढ्न मन लाग्छभने मलाई friend request पठाउनुहोस् अथवा सिर्फ follow मात्र पनि गर्न सक्नुहुन्छ ।
म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु। जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।
06/08/2021
18/06/2021
Click here to claim your Sponsored Listing.
Location
Address
Amargadhi Municipality Ward No 1 Tadibata
Dadeldhura
