Tulsipur City Hospital Pvt. Ltd.

Call Directions Contact the organization

Tulsipur City Hospital Pvt. Ltd. Tulsipur City Hospital is a multispeciality hospital located in Tulsipur,Dang.Contact No.:9845851222

आगामि भदौ २७ गते शनिवार, नशा तथा मानसिक रोग विशेषज्ञ डा. सुबोध कुमार शर्मा सङ्ग बिहान ११ बजे देखि मनोरोग ( डिप्रेसन, Anx...
06/09/2026

आगामि भदौ २७ गते शनिवार, नशा तथा मानसिक रोग विशेषज्ञ डा. सुबोध कुमार शर्मा सङ्ग बिहान ११ बजे देखि मनोरोग ( डिप्रेसन, Anxiety, लागुऔसधी दुरुपयोग , लाटोपन, बच्चाहरुको चक्चकेपन, बढी रिसाउने प्रवृत्ति) या व्यबहारमा अचानक वा लामो समयअगाडि को परिबर्तन, निद्राको समस्या, पुरानो टाउको दुखाइ, मृगी वा छारे सम्बन्धी बिरामिहरुले परामर्श तथा उपचार सेवा लिन अनुरोध गरिन्छ!!

यो सङ्कटमा हाम्रो यस तुलसीपुर  सिटी हस्पीटल परिवार को‌ तर्फबाट पनि केही योगदान होस् भन्ने हेतुले 'प्रधानमन्त्री दैवी प्र...
03/09/2026

यो सङ्कटमा हाम्रो यस तुलसीपुर सिटी हस्पीटल परिवार को‌ तर्फबाट पनि केही योगदान होस् भन्ने हेतुले 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा ‌रु. १,५१,१११/- ( एक लाख एकाऊन्न हजार एक सय एघार) जम्मा गरेका छौँ। यो दुःख चाँडै टरेर जाओस्। विपद्को सामना गर्न हामी सबैलाई धैर्य र साहस मिलोस्। विपद्को यो घडीमा एक सामाजीक उत्तरदायीत्व पूरा गर्नुपर्ने इमान्दार कोसिस त सदैव रहि नै रहनेछ। Service Above Self🙏
🙏

हाडजोर्नी तथा नशारोगको समस्या भएमा आगामी शनिबार २०८३ साल भाद्र २० गते डा. गोपाल सागर डि सि सँग सल्लाह र सुझाब लिन नबिर्स...
31/08/2026

हाडजोर्नी तथा नशारोगको समस्या भएमा आगामी शनिबार २०८३ साल भाद्र २० गते डा. गोपाल सागर डि सि सँग सल्लाह र सुझाब लिन नबिर्सिनु होला।

नाम लेखाउनको लागि
☎️ 082-523222 मा सम्पर्क गर्नुहोला।

विवरण:
📆 भाद्र २० गते, २०८३
🕙 बिहान ९ बजे देखी साझ ६ बजे सम्म मात्र
☎️ 082-523222
📍 Tulsipur-05, Nga Line, Dang, Nepal

आगामि भदौ १३ गते शनिवार, नशा तथा मानसिक रोग विशेषज्ञ डा. सुबोध कुमार शर्मा सङ्ग बिहान ११ बजे देखि मनोरोग ( डिप्रेसन, Anx...
24/08/2026

आगामि भदौ १३ गते शनिवार, नशा तथा मानसिक रोग विशेषज्ञ डा. सुबोध कुमार शर्मा सङ्ग बिहान ११ बजे देखि मनोरोग ( डिप्रेसन, Anxiety, लागुऔसधी दुरुपयोग , लाटोपन, बच्चाहरुको चक्चकेपन, बढी रिसाउने प्रवृत्ति) या व्यबहारमा अचानक वा लामो समयअगाडि को परिबर्तन, निद्राको समस्या, पुरानो टाउको दुखाइ, मृगी वा छारे सम्बन्धी बिरामिहरुले परामर्श तथा उपचार सेवा लिन अनुरोध गरिन्छ!!

हाडजोर्नी तथा नशारोगको समस्या भएमा आगामी शनिबार २०८३ साल साऊन ३० गते डा. गोपाल सागर डि सि सँग सल्लाह र सुझाब लिन नबिर्सि...
09/08/2026

हाडजोर्नी तथा नशारोगको समस्या भएमा आगामी शनिबार २०८३ साल साऊन ३० गते डा. गोपाल सागर डि सि सँग सल्लाह र सुझाब लिन नबिर्सिनु होला।

नाम लेखाउनको लागि
☎️ 082-523222 मा सम्पर्क गर्नुहोला।

विवरण:
📆 साऊन ३० गते, २०८३
🕙 बिहान ९ बजे देखी साझ ६ बजे सम्म मात्र
☎️ 082-523222
📍 Tulsipur-05, Nga Line, Dang, Nepal

04/08/2026
कृपया समयमै सम्पर्क राखौं🙏
03/08/2026

कृपया समयमै सम्पर्क राखौं🙏

आगामि साऊन २३ गते शनिवार, नशा तथा मानसिक रोग विशेषज्ञ डा. सुबोध कुमार शर्मा सङ्ग बिहान ११ बजे देखि मनोरोग ( डिप्रेसन, An...
02/08/2026

आगामि साऊन २३ गते शनिवार, नशा तथा मानसिक रोग विशेषज्ञ डा. सुबोध कुमार शर्मा सङ्ग बिहान ११ बजे देखि मनोरोग ( डिप्रेसन, Anxiety, लागुऔसधी दुरुपयोग , लाटोपन, बच्चाहरुको चक्चकेपन, बढी रिसाउने प्रवृत्ति) या व्यबहारमा अचानक वा लामो समयअगाडि को परिबर्तन, निद्राको समस्या, पुरानो टाउको दुखाइ, मृगी वा छारे सम्बन्धी बिरामिहरुले परामर्श तथा उपचार सेवा लिन अनुरोध गरिन्छ!!

कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. अर्जुन के सी द्वारा दैनिक विहान ८ देखि वेलुका ८ वजे सम्म भिडियो एक्स रे सेवा प्रदान भैरहेक...
30/07/2026

कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. अर्जुन के सी द्वारा दैनिक विहान ८ देखि वेलुका ८ वजे सम्म भिडियो एक्स रे सेवा प्रदान भैरहेको व्यहोरा सहर्ष जानकारी गराउदछौ I समयमै आफ्नो जांच गराई स्वस्थ बनौं!

हाडजोर्नी तथा नशारोगको समस्या भएमा आगामी शनिबार २०८३ साल साऊन १६ गते डा. गोपाल सागर डि सि सँग सल्लाह र सुझाब लिन नबिर्सि...
27/07/2026

हाडजोर्नी तथा नशारोगको समस्या भएमा आगामी शनिबार २०८३ साल साऊन १६ गते डा. गोपाल सागर डि सि सँग सल्लाह र सुझाब लिन नबिर्सिनु होला।

नाम लेखाउनको लागि
☎️ 082-523222 मा सम्पर्क गर्नुहोला।

विवरण:
📆 साऊन १६ गते, २०८३
🕙 बिहान ९ बजे देखी साझ ६ बजे सम्म मात्र
☎️ 082-523222
📍 Tulsipur-05, Nga Line, Dang, Nepal

Address

Tulsipur-05, Nga Line
Dang District
00977

Telephone

+97782523222

Website

Alerts

Be the first to know and let us send you an email when Tulsipur City Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tulsipur City Hospital Pvt. Ltd.:

Shortcuts

Share