Child Care Nepal

Call Directions Website Contact the organization

Child Care Nepal Social Service

Hello Namaste Everyone My Name is Aashreeya Kunwar from Child Care Nepal Family "Happy Holi To All 🍀❤
18/03/2022

Hello Namaste Everyone My Name is Aashreeya Kunwar from Child Care Nepal Family "Happy Holi To All 🍀❤

Happy Women's Day🙏❤💪To all the women out there, whether you grew up as one or you identify yourself as one, We want you ...
08/03/2022

Happy Women's Day🙏❤💪
To all the women out there, whether you grew up as one or you identify yourself as one, We want you to know that you are capable of achieving so much more. You've got not just a beautiful appearance, but a great mind as well. Do not let this society define your value.
Hold your head up high, women!
Your rights, sacrifices, achievements, and scars deserve to be celebrated not just today, but every single day.




20/12/2021
Thank you Nepal Red Cross Society ❤
09/12/2021

Thank you Nepal Red Cross Society ❤

आज मिती २०७८/०८/०४ गतेका दिन विश्व बाल दिवस परेको हुनाले दृष्टि फाउन्डेसन मा राहेका बालबालिकाहरू संगको केहि रमाइला तस्बि...
09/12/2021

आज मिती २०७८/०८/०४ गतेका दिन विश्व बाल दिवस परेको हुनाले दृष्टि फाउन्डेसन मा राहेका बालबालिकाहरू संगको केहि रमाइला तस्बिरहरु र यी बाल-बालीकाका लागी सक्दो सबैले साथ सहयोग गरिदिन हुन अनुरोध गर्दछौ ChildCare Nepal परिवार)। साथै Child Care Nepal का Project Manager( Gaurav Sudan ) मानसिक रोगी महिलाहरुका लागी रू 5000 सहयोग गरि दिनु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ ।
परिवार 🍀❤......

आज मिति :- २०७८/०८/०५ गतेका दिन Dakshya International School, Taranagar-05, यातायात रोड, धनगढिमा भएको अटिजम पहिचान तथा न...
23/11/2021

आज मिति :- २०७८/०८/०५ गतेका दिन Dakshya International School, Taranagar-05, यातायात रोड, धनगढिमा भएको अटिजम पहिचान तथा निदान शिविरमा पाल्नु भएका Autism Care Nepal Society, Kathmandu को प्रोजेक्ट मेनेजर Laxmee karki जयु Discovery English Boarding School का सह-प्राचार्य एलिना मल्ल ज्यु ,प्राचार्यYogendra Singh ज्यु त्यसैगरी Dakshya International School का प्राचार्य Nirmal Singh ज्युका साथले यस कार्यक्रमलाई सफल गरिदिनु भएकोमा उहाँहरूलाई ChildCare Nepal परिवारको तर्फबाट हृदय देखिनै धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ ।

23/09/2021

Social Service

24/07/2021

🙏🥰 Our little princess Aashreeya kunwar giving her warm wishes to our teachers all over the world 🌎 "HAPPY TEACHERS DAY"

( COVID-19🦠😷) कोभिड १९ को महामारीले विश्व भरिनै उग्र रुप लिएको कुरा सर्बबिधितै छ ।जसलाइ परास्त गर्न पौस्टिक आहार र स्वस्...
29/05/2021

( COVID-19🦠😷) कोभिड १९ को महामारीले विश्व भरिनै उग्र रुप लिएको कुरा सर्बबिधितै छ ।जसलाइ परास्त गर्न पौस्टिक आहार र स्वस्थ हुनु निकै जरुरि रहेको छ ।
अहिलेको बन्दा बन्दिको कारण निम्न आयश्रोत भएका ,बिपन्न, अशक्त,उत्पिडन, बृद्ध आमा र बालबालिकाहरु,ज्याला मजदुरि गरेर जिबिकोपार्जन गर्ने ब्यक्तिहरुलाइ निकै कठिनाइ भएको छ ।
यस बिसम परिस्थितिमा दिन्चर्या बिताइ रहनु भएका ब्यक्तिहरुको उत्थानका साथै यस परिस्थिति पश्चात पनि हुनसक्ने कठिनाइ मा पनि साथ दिनका लागि हाम्रो यस 'चाइल्ड केयर नेपाल'(CHILD CARE NEPAL) ले आफु सक्दो/सुहाउदो सहयोग गर्न सदैब तत्बर रहने प्रतिबद्धता जनाएको छ । लकडाउन अबधि होस् वा सामान्य अवस्था होस् आमा र बालबालिकाको भोको पेट नहुनदिन सक्दो निरन्तर लागि रहने छौ।🙏

Thank you soo much to all and my whole team 💓
02/11/2020

Thank you soo much to all and my whole team 💓

Address

Dhangadhi
10900

Alerts

Be the first to know and let us send you an email when Child Care Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Child Care Nepal:

Shortcuts

Share

Category