Nepal khabar

Directions

Nepal khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal khabar, Public Service, Farwest Nepal, Dhangadhi.

डोल्पा जिल्ला कारागारमा सुरुङ खनेर ८ जना कैदी बन्दी फरार /
31/10/2026

डोल्पा जिल्ला कारागारमा सुरुङ खनेर ८ जना कैदी बन्दी फरार /

पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन  /
31/10/2026

पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन /

राजाको पालमा दक्षिण एसियाको सर्वोत्कृष्ट नेपाल प्रहरी आज ( गणतन्त्रमा ) नेताको गुलामी र सलामीले गर्दा यो अवस्थामा आइपुग्...
30/10/2026

राजाको पालमा दक्षिण एसियाको सर्वोत्कृष्ट नेपाल प्रहरी आज ( गणतन्त्रमा ) नेताको गुलामी र सलामीले गर्दा यो अवस्थामा आइपुग्यो -
यस्तो व्यवस्थाको के काम जहाँ प्रहरी प्रमुख: धुरु धुरु रुनु पर्छ -
संसारकै उत्कृष्ट गोर्खाली सेना निरिह हुनुपर्छ /

निर्वाचन प्रहरी पोसाक प्रकरणमा  ""आईजीपी दानबहादुर कार्कीलाई त # त्काल हटाउन  नमिल्नेराप्रपा सांसद खुस्बु ओलीको दावी /
29/10/2026

निर्वाचन प्रहरी पोसाक प्रकरणमा ""आईजीपी दानबहादुर कार्कीलाई त # त्काल हटाउन नमिल्ने
राप्रपा सांसद खुस्बु ओलीको दावी /

आईजीपी दानबहादुर कार्कीले बोलाए आकस्मिक बैठक सातै प्रदेशका डीआईजी सहभागी हुने /
29/10/2026

आईजीपी दानबहादुर कार्कीले बोलाए आकस्मिक बैठक सातै प्रदेशका डीआईजी सहभागी हुने /

हिन्दू काे पिडा बुझ्न सुनसरी बुगिन  ""राप्रपा सांसद खुस्बु ओली /
29/10/2026

हिन्दू काे पिडा बुझ्न सुनसरी बुगिन ""राप्रपा सांसद खुस्बु ओली /

नेपालमा बंगलादेशी, पाकिस्तानी र रोहिङ्गा मुस्लिमहरूको घुसपैठ हुँदा पनि नेपाल सरकार बेखबर -कस्को संरक्षणमा बंगलादेशी, पाक...
29/10/2026

नेपालमा बंगलादेशी, पाकिस्तानी र रोहिङ्गा मुस्लिमहरूको घुसपैठ हुँदा पनि नेपाल सरकार बेखबर -
कस्को संरक्षणमा बंगलादेशी, पाकिस्तानी र रोहिङ्गा मुस्लिमहरूलाई नेपालमा बस्न दिइएको छ-
सबै जना चुपचाप / किन होला /

भिसा दुरुपयोग गरी क्रिश्चियन मिशनका लागि शिविर सञ्चालन गर्ने १० विदेशी पक्राउ  /
28/10/2026

भिसा दुरुपयोग गरी क्रिश्चियन मिशनका लागि शिविर सञ्चालन गर्ने १० विदेशी पक्राउ /

एमाले बाट निर्वाचित दाङको घोराही उपमहानगरपालिका - ८ का वडाध्यक्ष जितेन्द्र शाहले आफ्नो कार्यकक्षमानेपाली कांग्रेसका नेता...
28/10/2026

एमाले बाट निर्वाचित दाङको घोराही उपमहानगरपालिका - ८ का वडाध्यक्ष जितेन्द्र शाहले आफ्नो कार्यकक्षमा
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का -
रास्वपा प्रधानमन्त्री बालेन्द्र शाह -
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको -
तस्बिरसहितको आफ्नो कार्यकक्षको फोटो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्

आ-आफ्नो बिचार राख्नुहोला ✍️
28/10/2026

आ-आफ्नो बिचार राख्नुहोला ✍️

Address

Farwest Nepal
Dhangadhi
10800

Website

Alerts

Be the first to know and let us send you an email when Nepal khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category