Nepal Police School, Dharan

Call Directions Website Contact the organization

Nepal Police School, Dharan Non Profit Making Organization-Run by Nepal Police Welfare Fund

"Better Schooling for Ideal Citizens"

विद्यालय प्राचार्य मनिका सुब्बा राइ तथा निमित्त कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक शुक्रराज राइबाट विजया दशमी २०८३ को ...
21/10/2026

विद्यालय प्राचार्य मनिका सुब्बा राइ तथा निमित्त कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक शुक्रराज राइबाट विजया दशमी २०८३ को टीका तथा आशिर्वाद ग्रहणको तस्विरहरु ।

मिति २०८३-०७-०४ गते ।

हार्दिक बधाई तथा शुभकामना 💐​श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालज्यू,प्रमुख, नेपाल प्रहरी प्रदेश कार...
16/10/2026

हार्दिक बधाई तथा शुभकामना 💐

​श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालज्यू,
प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालय, धरान तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, नेपाल पुलिस स्कुल, धरान ।

​नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (POLICE BATON - २०८३) मा देशभरका नेपाल प्रहरी प्रदेश कार्यालयहरूमध्ये सर्वोत्कृष्ट स्थान हासिल गरी "POLICE BATON" बाट विभूषित हुनुभएकोमा नेपाल पुलिस स्कुल, धरान परिवार हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

​यहाँको कुशल नेतृत्व, उत्कृष्ट कार्यकुशलता, निष्ठा र अहोरात्रको समर्पणको परिणामस्वरूप प्राप्त यस गरिमामय उपलब्धिले सम्पूर्ण विद्यालय परिवारलाई गौरवान्वित बनाएको छ।

​आगामी दिनहरूमा पनि यहाँको सफल नेतृत्व र मार्गदर्शन निरन्तर प्राप्त भइरहोस् भन्ने कामना गर्दै उत्तरोत्तर प्रगति एवं उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

16/10/2026

"अपेक्षा फलको छैन, सधैं कर्तव्य चिन्तन,
आहुति प्राणको दिने तिमीमा अभिनन्दन"
अमर प्रहरी प्रति हार्दिक श्रद्धाञ्जली

#नेपालप्रहरी

16/10/2026

७१ औं प्रहरी दिवस, २०८३ को अवसरमा आयोजित श्रद्धाञ्जली अर्पण कार्यक्रम

16/10/2026

७१ औं प्रहरी दिवस, २०८३ को हार्दिक शुभकामना !!
#नेपालप्रहरी

16/10/2026

हार्दिक शुभकामना !!

Happy Birthday!
12/10/2026

Happy Birthday!

शुभ विजया दशमी, शुभ दिपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
12/10/2026

शुभ विजया दशमी, शुभ दिपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को पावन अवसरमा नेपाल प्रहरी विद्यालय धरान  प...
11/10/2026

नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को पावन अवसरमा नेपाल प्रहरी विद्यालय धरान परिवारका सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

हाम्रा पर्वहरूले सम्पूर्णमा आपसी सद्भाव, सामाजिक एकता, सहिष्णुता तथा भाइचाराको भावना अभिवृद्धि गर्दै प्रत्येकको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको सञ्चार गरून्। साथै, राष्ट्रको शैक्षिक उन्नति, सामाजिक सद्भाव र समुन्नत भविष्य निर्माणका लागि सबैलाई थप प्रेरणा प्रदान गरून् भन्ने हार्दिक कामना गर्दछौँ ।
नेपाल पुलिस स्कुल, धरान विद्यालय परिवार

🏆❤️ ट्र्याकसुट उपहार, च्याम्पियनको सम्मान! 🇳🇵⚽🔥७औँ DIGP कपमा इतिहास रच्दै नेपाल प्रहरी विद्यालय, धरानलाई च्याम्पियन बनाउ...
09/10/2026

🏆❤️ ट्र्याकसुट उपहार, च्याम्पियनको सम्मान! 🇳🇵⚽🔥
७औँ DIGP कपमा इतिहास रच्दै नेपाल प्रहरी विद्यालय, धरानलाई च्याम्पियन बनाउन सफल खेलाडीहरूलाई आदरणीय समादेशकज्यू, प्रधानाध्यापकज्यू, सह–प्राचार्यज्यू, प्रहरी अधिकृतज्यूहरू तथा सेकेन्डरी संयोजकज्यूबाट ट्र्याकसुट प्रदान गरी सम्मान गरियो। 🥇🙏
यो केवल पोसाक होइन, हाम्रो मेहनत, एकता र ऐतिहासिक जितको सम्मान हो! 🔥🏆
🇳🇵 हामीले इतिहास रच्यौँ, गौरव स्थापित गर्‍यौँ; अब नयाँ इतिहास रच्ने लक्ष्यसहित अगाडि बढ्नेछौँ! 🔥🏆

Address

Dharan/13, Sunsari
Dharan

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

+9779852056375

Alerts

Be the first to know and let us send you an email when Nepal Police School, Dharan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Police School, Dharan:

Shortcuts

Share