Rashik Thebe - A Catalyst

Call Directions Contact the organization

Rashik Thebe - A Catalyst सचेत,स्वतन्त्र र शिक्षित युवा ।

"बालबालिकाको हरियाली अभियानलाई साथ र सहयोग।" समाज सुधार बाल केन्द्रका नानीबाबुहरूलाई भोलिको वृक्षरोपण कार्यक्रमका लागि ह...
03/10/2026

"बालबालिकाको हरियाली अभियानलाई साथ र सहयोग।" समाज सुधार बाल केन्द्रका नानीबाबुहरूलाई भोलिको वृक्षरोपण कार्यक्रमका लागि हार्दिक शुभकामना ! 🙏

03/10/2026

साना हातहरूबाट हरियाली भविष्यको सुरुवात ! 😊 समाज सुधार बाल केन्द्रका बालबालिकाहरूको वृक्षरोपण अभियान सफल रहोस्। 🙏 प्रकृति संरक्षणको यो सुन्दर पहलका लागि हार्दिक शुभकामना! 💚

प्रथम सुम्निमा रनमा आज मिति २०८३ असोज १७ गतेका दिन धरान २० स्थित चिन्डे डाडामा श्रम संस्कृति पार्टी १७ नं वडा कार्यसमिति...
03/10/2026

प्रथम सुम्निमा रनमा आज मिति २०८३ असोज १७ गतेका दिन धरान २० स्थित चिन्डे डाडामा श्रम संस्कृति पार्टी १७ नं वडा कार्यसमितिका श्रमदाता ज्युहरुसंग भेटघाट भएको छ । #सुम्निमारन #चिन्डेडाडा 🇳🇵

02/10/2026

तयारी हुदैछ है ! Be Ready !!
!

"जनतासँगको सम्बन्ध नै हाम्रो शक्तिको आधार हो।"आज मिति २०८३ असोज १६ गतेका दिन इन्द्रहरि पराजुली मार्ग, धरान–१७ का स्थानीय...
02/10/2026

"जनतासँगको सम्बन्ध नै हाम्रो शक्तिको आधार हो।"
आज मिति २०८३ असोज १६ गतेका दिन इन्द्रहरि पराजुली मार्ग, धरान–१७ का स्थानीयहरूसँग अर्थपूर्ण साथै आत्मीय भेटघाट भएको छ । स्थानीयका आवाज सुनेर आवश्यकता अनुसार समाधानका लागिसँगै अघि बढ्ने प्रतिबद्धता गर्दै अब छिट्टै नै त्यस टोलमा पनि श्रमदानसंगै श्रमदाता जोड्ने छौ। #जयश्रमदान #जयमाटो #हर्कवाद #धरान #जयदेश 🇳🇵

01/10/2026

सम्पुर्णलाई हार्दिक शुभकामना साथै धन्यवाद ! 🙏 🇳🇵

कार्य व्यस्तता साथै समय अभावको कारणले झिस्मिसे साँझमा भए पनि धरान १७ स्थित बगान टोल (क) समिती श्रम संस्कृति पार्टी गठन ग...
30/09/2026

कार्य व्यस्तता साथै समय अभावको कारणले झिस्मिसे साँझमा भए पनि धरान १७ स्थित बगान टोल (क) समिती श्रम संस्कृति पार्टी गठन गरि थप श्रमदाताहरु जोड्ने कार्य सम्पन्न भएको छ । सम्पुर्ण श्रमदाता ज्युहरुलाई हार्दिक बधाई साथै देश बचाउने अभियानमा स्वागत छ । 🙏

29/09/2026

श्रमदानसंगै श्रमदाता जोड्ने अभियानमा हामी श्रम संस्कृति पार्टी १७ नं वडा कार्यसमिति धरान निरन्तर रुपमा धरान १७ नं वडा भित्रका बस्ती-बस्तीमा साथै हरेक स्थानीयको घर आगँनमा पुगिरहेको छौ । #जयश्रमदान #जयश्रमदाता #धरान #जयमाटो #जयदेश 🇳🇵

सम्बन्धित निकायले काम नगरेपछी भेडेटार जाने बाटो श्रमदान द्वारा स्तरउन्नति गर्दै । २०८३ असोज १३ !  #जयश्रमदान  #जयश्रमदात...
29/09/2026

सम्बन्धित निकायले काम नगरेपछी भेडेटार जाने बाटो श्रमदान द्वारा स्तरउन्नति गर्दै । २०८३ असोज १३ !
#जयश्रमदान #जयश्रमदाता #जयमाटो #धरान #जयदेश🇳🇵

29/09/2026

धरान-धनकुटा राजमार्गको अवस्था बिजोक छ है सरकार ! आज मिती २०८३ असोज १३ गतेका दिन दुर्घटना नहोस भन्न खातिर केही श्रमदाताहरु मार्फत श्रमदान गरेर अस्थायी टालटुल गरेका छौ जोखिम क्षेत्र तिर अब अलिक छिटो पक्का बनाउनु पर्यो ! सकिन्दैन भने श्रम संस्कृतिलाई जिम्मा दिए हुन्छ, हामी बगाउछौ पसिना ! #जयश्रमदान #जयश्रमदाता #जयमाटो #धरान #जयदेश🇳🇵

Address

Dharan
56700

Telephone

+9779860555191

Website

Alerts

Be the first to know and let us send you an email when Rashik Thebe - A Catalyst posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rashik Thebe - A Catalyst:

Shortcuts

Share