30/10/2026
💪 आज र rai Vai हरूको #पहिलो सुरुवात जस्तोसुकै होस्, आफ्नो पूरा बल, हिम्मत र मेहनत लगाएर उत्कृष्ट दिने प्रयास गर्नु। हार नमान्नु, किनकि तिमीहरूको लक्ष्य पूरा गराउन तिमीहरूको सुरुदेखि अन्तिमसम्म सधैँ साथ र सहयोगमा रहनेछ। ❤️🇸🇬🇸🇬🇬🇧
तिमीहरूको मेहनत, मेरो साथ; लक्ष्य एउटै, सफलता एउटै! 🔥
Jai Gurkha Soldiers Training Centre GSTC 🫡🫡🫡🫡