Dumsijhang Basic School

Directions

Dumsijhang Basic School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dumsijhang Basic School, Public School, Japhe, Dolakha.

14/09/2026

६२ अैा राष्ट्रिय बाल दिवस २०८३
"बालापनकाे रक्षा: भविष्यकाे सुरक्षा"
सम्पुर्ण वालवालिकामा शुभकामना

आज राष्ट्रिय शाेक घाेषणा गरिएकाे यस दुखद परिस्थितीमा हाम्राे विद्यालय श्री दुम्सिझाङ आधारभूत विद्यालय परिवारकाे तर्फबाट ...
07/09/2026

आज राष्ट्रिय शाेक घाेषणा गरिएकाे यस दुखद परिस्थितीमा हाम्राे विद्यालय श्री दुम्सिझाङ आधारभूत विद्यालय परिवारकाे तर्फबाट दिवंगत आत्माप्रति हार्दिक श्रद्वान्जली व्यक्त गर्दछाै साथै यस महाविपतिकाे कठिन समयमा शाेकाकुल परिवारजनमा धैर्यधारण गर्ने आत्मबल मिलाेस भनी कामना गर्दछाै ।

केही दिन देखि विद्यालयकाे सेवा क्षेत्र मा द्रुत गतिमा फैलिएकाे भाईरल ज्वराे साथै रूघाखाेकीकाे संङ्क्रमन ले गर्दा विद्यार...
06/09/2026

केही दिन देखि विद्यालयकाे सेवा क्षेत्र मा द्रुत गतिमा फैलिएकाे भाईरल ज्वराे साथै रूघाखाेकीकाे संङ्क्रमन ले गर्दा विद्यार्थीहरुमा स्वास्थ्य समस्या देखिएकाे अवस्थामा दुम्सिझाङ सामुदायिक स्वास्थ्य ईकाइ का अमित सर बाट विद्यार्थीहरु लाई स्वास्थ्य सतर्कता सम्बन्धि कार्यक्रम गरियाे साथै भाईरल संङ्क्रमन फैलिन नदिन सबैले सतर्कता अपनाउन सूचना जानकार सबैमा गराईयाे ।

यस विद्यालयका सहायक प्र.अ.साथै लामाे समयदेखि यश विद्यालयमा कार्यरत शिक्षक बिमल कुमार चाैलागाँई सरलाई जन्मदिनकाे शुभकामना...
29/07/2026

यस विद्यालयका सहायक प्र.अ.साथै लामाे समयदेखि यश विद्यालयमा कार्यरत शिक्षक बिमल कुमार चाैलागाँई सरलाई जन्मदिनकाे शुभकामना।।। मिति २०८३/०४/१३

शैक्षिक सत्र २०८३/८४ काे प्रथम अभिभावक भेला काे अवसरमा तामाकाेशी गा.पा.-७,हाँवा स्थायी निवासि शिक्षाप्रेमि, समाजसेवी झपट...
20/05/2026

शैक्षिक सत्र २०८३/८४ काे प्रथम अभिभावक भेला काे अवसरमा तामाकाेशी गा.पा.-७,हाँवा स्थायी निवासि शिक्षाप्रेमि, समाजसेवी झपट बहादुर सुनुवार मार्फत यस विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्टेष्टनरी सामाग्री, खेलकुद सामाग्रीहरु लगायत अन्य शैक्षिक सामाग्रीहरु प्रदान ग्रहण कार्यक्रम सम्पन्न भयाे । मिति २०८३/०२/०६ बुधबार

शैक्षिक सत्र २०८२/८३ काे वार्षिक परीक्षा मिति२०८२/१२/०८ देखि मिति२०८२/१२/१६ सम्म संचालन तपशिल अनुसार हुने भएकाेले सम्पुर...
21/03/2026

शैक्षिक सत्र २०८२/८३ काे वार्षिक परीक्षा मिति२०८२/१२/०८ देखि मिति२०८२/१२/१६ सम्म संचालन तपशिल अनुसार हुने भएकाेले सम्पुर्ण अभिभावक, विद्यार्थी मा सुचित गरिन्छ ।

Teacher wanted
18/11/2025

Teacher wanted

देश विदेशमा छरिएर रहनुभएका सम्पुर्ण नेपाली आमाबाबा, दाजुभाई , दिदीबहिनी हरुमा २०८२ सालकाे विजय दशमि, शुभ दिपावली, छठ पर्...
01/10/2025

देश विदेशमा छरिएर रहनुभएका सम्पुर्ण नेपाली आमाबाबा, दाजुभाई , दिदीबहिनी हरुमा २०८२ सालकाे विजय दशमि, शुभ दिपावली, छठ पर्व साथै नेपाल संवतकाे पावन अवसरमा यश विद्यालय परिवारकाे तर्फबाट सम्पुर्णमा सु स्वास्थय, दिर्धायु एंवम उतराेतर प्रगतिकाे कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाै ।२०८२/०६/१५

05/08/2025
सहयाेगि मनका धनी भुतपुर्व भारतिय शैनिक तामाकाेशी गाँउपालिका वडा नं.७,हाँवा,जाेरमाने निवासि श्री टेकने शेर्पा ज्यू वाट यस...
12/06/2025

सहयाेगि मनका धनी भुतपुर्व भारतिय शैनिक तामाकाेशी गाँउपालिका वडा नं.७,हाँवा,जाेरमाने निवासि श्री टेकने शेर्पा ज्यू वाट यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकाे शैक्षिक उन्नति प्रगतिकाे कामना सहित विद्यालयलाई नगद रु १०००१५/- अक्षेरुपि रु. एक लाख पन्ध्र रुपैयाँ रकम सहयाेग प्राप्त भएकाेमा यस विद्यालय उहाँकाे यस महान कार्यकाे स सम्मान कदर गर्दै उहँकाे सु-स्वास्थ्य, दिर्ध जीवनकाे कामना सहित हार्दिक आभार प्रकट गर्दछाै । 🙏🙏

Address

Japhe
Dolakha
45500

Website

Alerts

Be the first to know and let us send you an email when Dumsijhang Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category