Charighyang Gumba Bebasthapan Samiti

Directions

Charighyang Gumba Bebasthapan Samiti Charighyang Gumba is one of the oldest buddhist in Nepal. The Gumba is a hidden and magical place.

Located in Dolakha District,charikot charighyang the place offers idyllic scenery and superb panoramic views.

22/07/2026
सुचना सुचना सुचनयही मिति २०८३-०४-०६ गते विहान ८:०० बजे श्री चरिघ्याङ्ग गुम्वाको प्राङ्गणमा  यही श्रावन महिनाको १३ गते गु...
20/07/2026

सुचना सुचना सुचन
यही मिति २०८३-०४-०६ गते विहान ८:०० बजे श्री चरिघ्याङ्ग गुम्वाको प्राङ्गणमा यही श्रावन महिनाको १३ गते गुरू पुर्णिमाको दिन देखी एक महिने लामा प्रशिक्षण कार्यक्रम सुरू गर्ने बिषयमा महत्वपुर्ण छलफलहरू गर्नु पर्ने हुदाँ यस गुम्वा परिसरका सम्पुर्ण पदाधिकारीहरू सहित सबै चरिघ्याङ्ग बासिहरू उपस्थित हुनको निमित्त यो सुचना जानकारी गराईन्छ। धन्यबाद🙏🙏

२५७० औ बुद्व जयन्तिको अबसरमा देशैभरी रहनुहुने सम्पुर्ण महानुभावहरूमा चरिघ्याङ्ग गुम्बा ब्यबस्थापन समितिको तर्फबाट हार्दि...
01/05/2026

२५७० औ बुद्व जयन्तिको अबसरमा देशैभरी रहनुहुने सम्पुर्ण महानुभावहरूमा चरिघ्याङ्ग गुम्बा ब्यबस्थापन समितिको तर्फबाट हार्दिक मँगलमय शुभकामना । 🙏🙏🙏

🌼 २५७०औँ बुद्ध जयन्ति 🌼२५७० औं बुद्ध जयन्तिको पावन अवसरमा चरिघ्याङ गुम्बामा बिहान ७:०० बजे देखि छोग मार्मेन छ्योवा मोलम ...
29/04/2026

🌼 २५७०औँ बुद्ध जयन्ति 🌼

२५७० औं बुद्ध जयन्तिको पावन अवसरमा चरिघ्याङ गुम्बामा बिहान ७:०० बजे देखि छोग मार्मेन छ्योवा मोलम हुने साथै शान्ती पदयात्रा हुने भएको हुँदा सम्पूर्णमा हार्दिक निमन्त्रण।

📅 मिति: २०८३ बैशाख १८ गते
🕘 समय: बिहान ७:०० बजे
📍 स्थान: चरियाङ गुम्बा

28/04/2026

यही बैशाख १८ गते मनाइने बुद्ध जयन्ती (जन्म उत्सव) को तयारी सम्बन्धी केही विषयहरू छलफल गर्न भोलि बिहान चरिघ्याङ गुम्बा परिसरमा सवै चरिघ्याङ वासी लगायत यस गुम्बा ब्यबस्थापन समितिमा रहेका सबै सदस्यहरू उपस्थितिका लागि जानकारी गराउदछु🙏🙏🙏 ।

मिति:२०८३/ बैशाख /१६ गते
समय:७:३० विहान

13/03/2026

भोली बिहान चरिध्याङ्ग गुम्वा परिसर भित्र परेको बजेटको बिषयमा सबै जना बसी छलफल गर्नुपर्ने भएको हुदा विहान ठिक ७:३० वजे सबै चरिघ्याङ्ग बासी र गुम्वा व्यवस्थापन समितीका कार्यसमितीहरूलाई उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछु ॥🙏🙏🙏🙏धन्यवाद ।

मिती : २०८२/११/३०-शनिबार
समय बिहान : ७:३०

13/02/2026

भोली बिहान चरिध्याङ्ग गुम्वा परिसर भित्र कति बजेट परेको र परेको बजेटको बिषयमा सबै जना बसी छलफल गर्नुपर्ने भएको हुदा विहान ठिक ७:३० वजे सबै चरिघ्याङ्ग बासी र गुम्वा व्यवस्थापन समितीका कार्यसमितीहरूलाई उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछु ॥🙏🙏🙏🙏धन्यवाद ।

मिती : २०८२/११/०२-शनिबार
समय बिहान : ७:३०

चुलो निम्तो 🙏🙏🙏आउदै गरेको माघ ३ गते सनिबारको दिन चरिघ्याङ्ग गुम्बा ब्यबस्थापन समिति द्दवारा आयोजित सोनाम ल्होछार कार्यक्...
06/01/2026

चुलो निम्तो 🙏🙏🙏
आउदै गरेको माघ ३ गते सनिबारको दिन चरिघ्याङ्ग गुम्बा ब्यबस्थापन समिति द्दवारा आयोजित सोनाम ल्होछार कार्यक्रम मनाउने भएको हुँदा सबै महानुभाबहरूमा चुलो निम्तो छ है ।
कार्यक्रम हुने स्थान : सातदोबाटो चोक
२०८२/१०/०३
धन्यबाद।

भोलि मिति २०८२ साल पौष १३ गते सोनाम ल्होछारको विषयमा छ्लफल गर्नु पर्ने भएको हुदा गुम्बा समिती लगायत सम्पुर्णमा हार्दिक न...
27/12/2025

भोलि मिति २०८२ साल पौष १३ गते सोनाम ल्होछारको विषयमा छ्लफल गर्नु पर्ने भएको हुदा गुम्बा समिती लगायत सम्पुर्णमा हार्दिक निमन्त्रणा गर्दछौ।।
स्थान:- चरिघ्याङ्ग गुम्बा
समय:- बिहान ८:०० बजे
चरिघ्याङ्ग गुम्बा व्यवस्थापन समिती
चरिकोट - दोलखा
🙏🙏🙏🙏🙏🙏

यो दशैमा हत्या हुने असण्ख्या अबोध पशुहरु पशुलोक बाट मुक्त हुनुको लागि र देशै भरी शान्ती छाओस यस पुण्यले सिघ्र प्रानिहरुल...
24/09/2025

यो दशैमा हत्या हुने असण्ख्या अबोध पशुहरु पशुलोक बाट मुक्त हुनुको लागि र देशै भरी शान्ती छाओस यस पुण्यले सिघ्र प्रानिहरुले सम्बोधित ज्ञान प्राप्त गरू भन्ने हेतुले अवलोकेश्वर करूणामय थुजे छेन्पो बाट माणी जव यहि अशौज १३ गतेदेखी १५ गते ३ दिन सम्म आयोजना हुने भयकोले भिमेश्वर नगरमा रहेका बौद्दलम्बिहरू सबैलाई जानकारी गरादछु ।
स्थान:दोलखा भि.न.पा. वडा नं ३ चरिघ्याङ्ग गुम्बा र भि.न.पा.वडा नं ७ मकैबारिमा रहेको दुबै गुम्बामा झ्याङ्तेर माइ पुजा हुने भएको हुनाले
हजुरहरूलाइ जता सहज पर्छ त्यतै आईदिनुहुन हार्दिक अनुरोध गर्दछु।
🙏🙏🙏

Charighyang Gumba Bebasthapan Samiti

Address

Charikot, Charighyang/03
Dolakha
45500

Website

Alerts

Be the first to know and let us send you an email when Charighyang Gumba Bebasthapan Samiti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category