Shikhar-Doti, Nepal

Directions

Shikhar-Doti, Nepal हाम्रो डोटी राम्रो डोटी.....!!😻👊 Shikhar is Municipality of Doti District. Shikhar-Doti is located in Sudurpashchim Province,(Far West) Nepal.

Talkot is the Capital of Shikhar. It is surrounded by Dipayal Silgadhi Municipality, K.I. Singh Rural Municipality to the East, Dadeldhura District to the West, Jorayal Rural Municipality, Badikedar Rural Municipality to the South and Dipayal Silgadhi Municipality, Aadarsh Rural Municipality (Pashchimchauki) to the North. The total area of Shikhar Municipality is 285.35 sq. km (110.18 sq mi) and according to National Census B.S 2078, the total population of this Municipality is 30,399. The main markets of this Municipality are Gobghat, Kalagad, Luwakhadi, Adeul, Dhurkot, Koral Khola Bazar etc. This Municipality is made up of former Kapalleki, Mudegaun, Mudbhara, Tijali, Pachanali, Latamandu, Jijodamandu, Banlek and Barapata VDC. There are total 11 wards in this Municipality.

27/08/2026

भोटेकोशी- त्रिशुली बाढीमा राहत सहयोग गर्ने डोटीका स्थानिय तहहरु तथा अन्य:

१. पुर्वीचौकी गाउँपालिका (रु. १ लाख)
२. शिखर नगरपालिका (रु. २२ लाख)
३. दिपायल-सिलगढी नगरपालिका (रु. ४ लाख संगै नगरपालिका भरी कार्यरत सरकारी कर्मचारीको तलबको १० प्रतिशत रकम अझै सहयोग)
४. आदर्श गाउँपालिका (रु. १ लाख +)
५. बोगटान-फुड्सिल गाउँपालिका (रु. २ लाख)

धन्यवाद डोटीका स्थानीय सरकार, साथै डोटीबाट सहयोग गर्नुहुने विभिन्न युवा संघ, व्यापारी, दाजुभाइ तथा दिदिबहिनीहरुलाई धेरै धेरै धन्यवाद, दुखको घडीमा यस्तै सहयोग गर्नु नै असल मानवको कर्तव्य हो ।

Follow For More.....

हाम्रो डोटी राम्रो डोटी.....!!😻👊आज घरमै बसेर, शिखर न.पा डोटीको कालाभन्जारमा अवस्थित श्री शिखर लाटा काफली मन्दिरको दर्शन ...
21/08/2026

हाम्रो डोटी राम्रो डोटी.....!!😻👊

आज घरमै बसेर, शिखर न.पा डोटीको कालाभन्जारमा अवस्थित श्री शिखर लाटा काफली मन्दिरको दर्शन गर्नुहोस् ।

ॐ नम: शिवाय, जय लाटा काफली, जय सेलारै

Follow for more.....

14/08/2026

शिखर न.पा- ०२ मा अवस्थित श्री सालमुनी मन्दिर
जय होस् सालमुनी.....!!❤️🙌

Follow For More.....

आहा! सुन्दर छ, सुदूरपश्चिम.....!!😻👊Drone बाट कुल्पाते चोकलाई हेर्दा कुहिरो मुनि लुकेको रेडियो  नेपाल तथा शिखर र दिपायल- ...
11/08/2026

आहा! सुन्दर छ, सुदूरपश्चिम.....!!😻👊

Drone बाट कुल्पाते चोकलाई हेर्दा कुहिरो मुनि लुकेको रेडियो नेपाल तथा शिखर र दिपायल- सिलगढीको सुन्दर दृश्य ।

Follow for more.....

ॐ नम: शिवाय, हर हर महादेव....!!🔱श्रावण महिना, सोमबार अनि महादेव प्रतिको आस्था शुभ प्रभात डोटी: आज श्रावण महिनाको अन्तिम ...
10/08/2026

ॐ नम: शिवाय, हर हर महादेव....!!🔱

श्रावण महिना, सोमबार अनि महादेव प्रतिको आस्था

शुभ प्रभात डोटी: आज श्रावण महिनाको अन्तिम सोमबार डोटीका विभिन्न क्षेत्रमा रहेका केही महादेव मन्दिरहरुको दर्शन गर्नुहोस् । महादेवको आशिर्वादले तपाइको दिन शुभ रहोस् ।

Follow for more.....

हाम्रो डोटी राम्रो डोटी.....!!😻👊आज घरमै बसेर, डोटीको शिखर न.पा- ०२, कालोपातलमा अवस्थित श्री केदार कपडेउती मन्दिरको दर्शन...
09/08/2026

हाम्रो डोटी राम्रो डोटी.....!!😻👊

आज घरमै बसेर, डोटीको शिखर न.पा- ०२, कालोपातलमा अवस्थित श्री केदार कपडेउती मन्दिरको दर्शन गर्नुहोस् ।

Follow for more.....

आहा! सुन्दर छ, सुदूरपश्चिम.....!!😻👊डोटीको शिखर तथा डडेलधुराको गन्यापधुराको सिमानामा रहेको सुन्दर कोरलखोला उर्फ कोरायल क्...
09/08/2026

आहा! सुन्दर छ, सुदूरपश्चिम.....!!😻👊

डोटीको शिखर तथा डडेलधुराको गन्यापधुराको सिमानामा रहेको सुन्दर कोरलखोला उर्फ कोरायल क्षेत्रसंगै मध्य-पहाडी राजमार्ग अनि कोरलखोला तथा सकायलगाड दोभान क्षेत्र ।

Follow for more.....

हाम्रो डोटी राम्रो डोटी.....!!😻👊घरमै बसेर, डोटीको शिखर नगरपालिका वडा नं. ०३, काँडीमा अवस्थित श्री तेडी मन्दिरको दर्शन गर...
07/08/2026

हाम्रो डोटी राम्रो डोटी.....!!😻👊

घरमै बसेर, डोटीको शिखर नगरपालिका वडा नं. ०३, काँडीमा अवस्थित श्री तेडी मन्दिरको दर्शन गर्नुहोस् ।

📸: Jôřá Dhàńû
Follow for more.....

हाम्रो डोटी राम्रो डोटी.....!!😻👊शिखर न.पा को कहि कतिबाट हेर्दा, दृश्यमा शिखर- ३ कै प्रमुख विद्यालय "श्री भवानी मा.वि", क...
04/08/2026

हाम्रो डोटी राम्रो डोटी.....!!😻👊

शिखर न.पा को कहि कतिबाट हेर्दा, दृश्यमा शिखर- ३ कै प्रमुख विद्यालय "श्री भवानी मा.वि", काँडीसंगै शिखर न.पा- २ को खचडा लगायत ठाँउहरुको सुन्दर दृश्य ।

📸: Jôřá Dhàńû
Follow for more.....

Address

Shikhar
Doti

Website

Alerts

Be the first to know and let us send you an email when Shikhar-Doti, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share