Gaur Municipality

Call Directions Website Contact the organization

Gaur Municipality Gaur is a municipality and headquarters of Rautahat district of Madhesh Province. Official page of Gaur Municipality.

घरदैलो सामाजिक सुरक्षा परिचयपत्र नवीकरण।
28/09/2026

घरदैलो सामाजिक सुरक्षा परिचयपत्र नवीकरण।

24/09/2026
23/09/2026
आज मिति २०८३/०५/१८ गतेका दिन नगर प्रमुखज्यूद्वारा वडा नं. ६ स्थित आधारभूत विद्यालयमा नवनिर्मित १० वटा कक्षा कोठाको उद्घा...
03/09/2026

आज मिति २०८३/०५/१८ गतेका दिन नगर प्रमुखज्यूद्वारा वडा नं. ६ स्थित आधारभूत विद्यालयमा नवनिर्मित १० वटा कक्षा कोठाको उद्घाटन भएको छ।

आज मिति २०८३/०५/१७ गतेका दिन नगर प्रमुखज्यूद्वारा वडा नं. ७ स्थित श्री सरस्वती माध्यमिक विद्यालय, सिसवा विर्तामा नवनिर्म...
02/09/2026

आज मिति २०८३/०५/१७ गतेका दिन नगर प्रमुखज्यूद्वारा वडा नं. ७ स्थित श्री सरस्वती माध्यमिक विद्यालय, सिसवा विर्तामा नवनिर्मित विज्ञान प्रयोगशाला तथा स्मार्ट कक्षाको उद्घाटन सम्पन्न भएको छ।

आज मिति २०८३/०४/१८ गतेका दिन नगर प्रमुखज्यूद्वारा वडा नं. ४ स्थित मा. वि. टिकुलियामा कक्षा ११  को विधिवत्  उद्घाटन तथा अ...
03/08/2026

आज मिति २०८३/०४/१८ गतेका दिन नगर प्रमुखज्यूद्वारा वडा नं. ४ स्थित मा. वि. टिकुलियामा कक्षा ११ को विधिवत् उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। साथै स्मार्ट क्लास तथा कम्प्यूटर ल्याब को समेत उद्घाटन सम्पन्न भएको छ।

आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध। National Disaster Risk Reduction & Management Authority
11/07/2026

आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध। National Disaster Risk Reduction & Management Authority

शिक्षा तथा खेलकुद मंत्रालयको सहसचिव एवं प्रवक्ता (योजना तथा अनुगमन महाशाखा) माननीय शिव कुमार सापकोटाज्यूको प्रमुख अतिथ्य...
10/07/2026

शिक्षा तथा खेलकुद मंत्रालयको सहसचिव एवं प्रवक्ता (योजना तथा अनुगमन महाशाखा) माननीय शिव कुमार सापकोटाज्यूको प्रमुख अतिथ्यमा गौर नगरपालिका आज साक्षर नगरपालिका घोषणा भएको छ ।

नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयको नीति अनुसार निर्धारित साक्षरता सूचकको आधारमा सबै वडा साक्षर घोषणा भइसकेकोले नियमानुसार
साक्षर गौर नगरपालिका घोषणा गरिएकाे हाे ।

04/07/2026

नि: शुल्क पशु स्वास्थ्य शिविर

Address

Gaur
44500

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97755520292

Alerts

Be the first to know and let us send you an email when Gaur Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gaur Municipality:

Shortcuts

Share