District Police Office, Gorkha

District Police Office, Gorkha

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from District Police Office, Gorkha, Government Organization, Gorkha.

27/02/2026

आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुरोध ।

27/02/2026
Photos from District Police Office, Gorkha's post 23/02/2026

मिति २०८२।११।२१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचन शान्तपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि सुरक्षा वस्तुस्थिति बुझ्न जिल्ला सुरक्षा समितिका सदस्यहरु द्वारा आरुघाट र बारपाक सुलिकोट गाउँपालिकाका अन्तर्गतका मतदान स्थलहरुको स्थलगत निरीक्षण तथा अनुगमन...... ।

Photos from District Police Office, Gorkha's post 16/02/2026

जिल्ला प्रहरी कार्यालय गोरखाको माघ महिनाको प्रगति विवरण........।
मिति २०८२।११।०४ गते- गोरखा .......।

Photos from District Police Office, Gorkha's post 15/02/2026

मिति २०८२।१०।२५ गते देखी सञ्चालित प्रथम पृथ्वी नारायण गोल्डकप फुटबल प्रतियोगिता-२०८२ को विजयी टिम नेपाल पुलिस क्लबका खेलाडीहरु संग खुसियाली मनाउनु हुदै प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्‍ठ र जिल्ला प्रहरी कार्यालय गोरखाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.क.ज्यू............।

Photos from District Police Office, Gorkha's post 15/02/2026

मिति २०८२।११।०२ गतेको अं. १९:३० बजेको समयमा खटिएको गस्ती टोलीले गस्ती जि. गोरखा गोरखा न.पा. ६ हटियाथोक स्थित बाटोमा लडिरहेको अबस्थामा हाल नामथर वतन नखुलेको बर्ष अं. ३५ को जस्तो देखिने पुरुष ब्यक्ति टाउकोमा चोट लागि घाईते वेहोस अबस्थामा फेला परि उपचारको लागि प्रदेश अस्पताल गोरखा पठाएको र थप उपचारको लागी भरतपुर अस्पताल चितवनमा पठाईएकोमा उपचारको क्रममा निज घाईतेको मिति २०८२।११।०३ गते बिहान अं ०७:१३ बजेको समयमा मृत्यु भएकोले मृतक व्यक्तिको शव भरतपुर अस्पताल चितवनको शब गृहमा सुरक्षित राखीएको हुँदा निम्न हुलिया भएको तथा फोटोमा देखाईएको व्यक्ति आ- आफ्नो वडा एरियाको भएको वा आफन्ता नातागोता पर्ने भएमा जिल्ला प्रहरी कार्यालय गोरखामा सम्पर्क राख्नु हुन अनुरोध गरिएको छ ।
निम्न हुलिया-
बर्ण गहुँ गोरो, उचाई अं ५ फिट ४ ईन्च, मंगोलियन अनुहार परेको, हरिया संगको हुट, कालो टि-सर्ट, कालो पाईन्ट लगाएको ज्यामी मजदुरी पेशा गर्ने जस्तो देखिने
लम्जुङवाट मजदुरी गर्न आएको भन्ने वुझिएको )

Photos from District Police Office, Gorkha's post 11/02/2026

निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रम सम्पन्न....।
मिति २०८२।१०।२७ गते- गोरखा
प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ को सुरक्षार्थ नियुक्त भएका निर्वाचन प्रहरीहरुको १० दिन कार्यवधीको निर्वाचन अनुशिक्षण कार्यक्रम प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्‍ठज्यूको अध्यक्षतामा समापन..........।

09/02/2026

मिति २०८२।१०।२५ गते देखी गोरखा नगरपालिका वडा नं १० छेवेटारमा सञ्चालित प्रथम पृथ्वी नारायण गोल्डकप फुटबल प्रतियोगितामा आज मिति २०८२।१०।२६ गते नेपाल पुलिस क्लव र प्लानिङ व्वाईज युनाईटेडका बिचको खेल पुर्व नेपाल पुलिस क्लवका खेलाडीहरु संग जिल्ला प्रहरी कार्यालय गोरखा प्रमुख भरत बहादुर बि.क.ज्यू.....।

Photos from District Police Office, Gorkha's post 05/02/2026

मिति २०८२।१०।२२ गते नियुक्त गरिएका बैकल्पिक तर्फका निर्वाचन प्रहरीहरुको बिबरण.......।

Photos from District Police Office, Gorkha's post 04/02/2026

बैकल्पिक तर्फ छनौट भएका निर्वाचन प्रहरीलाई सम्पर्कको लागि अनुरोध गरिएको सूचना.....।

Photos from District Police Office, Gorkha's post 02/02/2026

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका कार्यालय प्रमुख श्रद्धेय श्रीमान प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जि.सी.ज्यूबाट जिल्ला प्रहरी कार्यालय गोरखाको निरीक्षण तथा अनुगमन भ्रमण कार्यक्रम सम्पन्न....... ।

Want your business to be the top-listed Government Service in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Gorkha
34000