18/02/2024
📸 Look at this post on Facebook https://www.facebook.com/share/Rv8kccS92zuR9Kbj/?mibextid=WC7FNe
गोरखा जिल्ला शहिद लखन गाउँपालिका वडा ?
18/02/2024
📸 Look at this post on Facebook https://www.facebook.com/share/Rv8kccS92zuR9Kbj/?mibextid=WC7FNe
19/02/2022
७२ औं प्रजातन्त्र दिवसको पावन अवसरमा प्रजातन्त्र प्राप्तीका लागी बलिदान दिने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु साथै प्रजातन्त्रको रक्षाको लागी सदैव लाग्न समेत आग्रह गर्दछु । जय नेपाल
काशिनाथ अम्गाई
वडा अध्यक्ष
सहिद लखन गा.पा. ८ गोर्खा
नेपाली काँग्रेस पार्टी सभापती, सहिद लखन गा.पा, गोर्खा
06/02/2022
सबैलाई सरस्वती पुजाको मंगलमय शुभकामना ।
काशिनाथ अम्गाई
वडा अध्यक्ष
सहिदलखन गाउँपालिका वडा नं. ८, गोरखा
पार्टी सभापति
नेपाली काँग्रेस
सहिद लखन गाउँपालिका गोरखा
15/01/2022
माघे संक्रान्तिको शुभकामना
10/11/2021
हिन्दुहरुको महान पर्व बिजयादशमीको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै १४ औं महाधिवेशन तर्फ उन्मुख नेपाली काँग्रेसको यात्रा सुन्दर र सफल भविष्य तफै अगाडी बढोस् । बडादशैसंगै महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।
19/09/2021
संबिधान दिवसको शुभकामना
17/09/2021
विश्वकर्मा पुजाको शुभकामना
16/09/2021
शहिद लखन गाउपालीका वडा-८ बुङकोट बासी आदरणीय बुबा-आमा,दाजु-भाई एवं दिदि-बहिनीहरु नेपाल सरकार राष्ट्रिय योजना आयोज केन्द्रिय तथ्याङ बिभाग राष्ट्रिय जनगणना २०७८ कार्यक्रम अनुसार तपाईहरुको घर-घरमा घर तथा घर परिवार सुचिकरण बिबरण संकल गर्नको लागी सुपरिबेक्षक आउनु भएकोले सत्य-तथ्य जानकारी गराई सहयोग गरि दिन हार्दिक अनुरोध गर्दछु।
15/09/2021
सूचना!सूचना!!सूचना!!!
09/09/2021
Happy Teej