Gorkha Hospital

Gorkha Hospital

Share

A 50 Bedded Government Hospital in Gorkha, a hilly district in Nepal,providing services to its public

25/07/2024

सूची दर्ता सम्वन्धमा।

Photos from Gorkha Hospital's post 20/07/2024

यस अस्पतालमा मिति २०७७।१२।२७ गते देखी २०८१/०३/३१ गते सम्म अस्पताल व्यवस्थापक पदमा कार्यरत रहनुभएको श्री लिपासा श्रेष्ठज्यू, मिति २०७७/०५/१७ गतेदेखी २०८१/०३/३१ गते सम्म हेल्थ असिस्टेन्ट पदमा कार्यरत रहनुभएको श्री शान्ति गुरुङ्गज्यू र मिति २०८० ।०५।१७ गतेदेखी २०८१/०३/३१ गते सम्म स्टाफ नर्स पदमा कार्यरत रहनुभएको श्री अवन्तिका गौतम ज्यूले यस अस्पताललाई यस स्थानसम्म ल्याउनका लागी पुऱ्याउनु भएको योगदानका लागी हार्दिक धन्यवाद व्यक्त गर्दछौं र तपाईंको आगामी भविष्यका लागि धेरै धेरै शुभकामना !!! 💐💐💐

-गोरखा अस्पताल परिवार।

Photos from Gorkha Hospital's post 14/07/2024

अन्तिम नतिजा प्रकाशन सम्बन्धमा।

Photos from Gorkha Hospital's post 13/07/2024

मिति २०८१/०३/१९ गते प्रकाशित विज्ञापनको अन्तिम नामावली र अन्तरवार्ता समय सूची सम्बन्धमा।

09/07/2024

उमेर संसोधन सम्बन्धी सूचना।

Photos from Gorkha Hospital's post 03/07/2024

Vacancy announcement.

Photos from Gorkha Hospital's post 22/06/2024

गोरखा अस्पताल, गोरखाको आयोजनामा मिति २०८१/०३/०७ गतेका दिन श्री जनता माध्यमिक बिद्यालय, आपिपलमा एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ। गोरखा अस्पतालबाट सो कार्यक्रमको लागि निमित मेडिकल सुपरिटेन्डेण्ट डा सिद्धार्थ खनाल सहित मेडिकल अधिकृत डा युवराज अधिकारी , डा अनुराग पोखरेल , अस्पताल व्यवस्थापक श्री लिपासा श्रेष्ठ र नर्सिंग अधिकृत श्री कृपा भण्डारीको उपस्तिथि रहेको थियो।

पुनश्च: थप विवरणको लागि कृपया तल संलग्न हाम्रो वेबसाइट लिङ्क मार्फत जानुहोस्।

https://gorkhahospital.gov.np/detail/post/12045

- 15/06/2024

गोरखा अस्पताल, गोरखाको आयोजनामा MMDP (Morbidity Management and Disability Prevention) Care को बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

- -

05/06/2024

Letter of intent of USG machine.

Photos from Gorkha Hospital's post 26/05/2024

मिति २०८१/०२/१३ गतेका दिन गोरखा अस्पतालको आयोजनामा आरुघाट ८, गोरखामा रहेको आरुघाट आधारभूत अस्पतालका स्वास्थ्यकर्मीहरू र स्थानीय सुरक्षाकर्मीहरुलाई एकद्वार संकट व्यवस्थापन केन्द्र र लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम तालिम प्राप्त मेडिकल अधिकृत डा. युवराज अधिकारी सहितका टिमद्वारा सम्पन्न भएको छ। यस कार्यक्रमलाई सफल बनाउनका निम्ति प्रत्यक्ष/ अप्रत्यक्ष रुपमा सहयोग पुऱ्याउनु हुने सम्पूर्णलाई गोरखा अस्पताल परिवारको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गर्दछौ ।

25/05/2024

मिति २०८१/०२/११ र १२ गते न्यूनतम सेवा मापदण्ड अन्तर्गत गोरखा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूलाई अभिमुखीकरण कार्यक्रम सहजकर्ता स्वास्थ्य कार्यालय गोरखाका ज.स्व.नि. श्री नानी बाबु दानी ज्यूद्वारा सफलतापूर्वक सम्पन्न गरियो।

Photos from Gorkha Hospital's post 22/05/2024

मिति २०८१/०२/०९ गतेका दिन गोरखा नगरपालिका ६, छहरे गोरखामा रहेको श्री बालमन्दिर माध्यमिक विद्यालयमा गोरखा अस्पतालको आयोजनामा कक्षा ९ र १० का विद्यार्थीहरूलाई एकद्वार संकट व्यवस्थापन केन्द्र र लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम तालिम प्राप्त मेडिकल अधिकृत डा. युवराज अधिकारी, एकद्वार संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन कृपा भण्डारी र तहाँ विद्यालयका शिक्षकहरुको सहयोगमा सम्पन्न भएको छ। यस कार्यक्रमलाई सफल बनाउनका निम्ति प्रत्यक्ष/ अप्रत्यक्ष रुपमा सहयोग पुऱ्याउनु हुने सम्पुर्णलाई गोरखा अस्पताल परिवारको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गर्दछौ ।

Want your business to be the top-listed Government Service in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Gorkha Chowk
Gorkha
34000