Barpak Rural Electriciy (P.) Ltd.

Barpak Rural Electriciy  (P.) Ltd.

Share

२४ घन्डा सुबिधा

नेपाल अधिराज्य भरी लोड सेडिङ हुँदा पनि हाल सम्म बार्पाकी लाई लोड्सेडिङ के
हो थाहा छैन । २४ सै घन्डा बिजुलिको उपयोग गर्न पाइरहेको बार्पाकिले सधैं यो सुबिधा पाउन सकेला त ?

15/11/2021
02/03/2021

यस बारपाक ग्रा . बि. प्रा. लि. को जेनेरेटरमा केही गडबडी आएको कारण बिधुत छ्यमतामा समस्या देखिन आएकोले सम्पुर्ण बारपाकी ग्राहक महानुभावमा यसै सुचना मार्फत समस्या समाधान नहुन्जेलस्म्मलाइ लाइन प्रसारणमा तालिका मिलाइ प्रसारण गर्ने निर्णय गरिएको छ । ग्राहक बर्गमा पर्न गएको अशुबिधा प्रती छ्यमा चाहन्छौ ।

19/12/2018

barpak

Photos from Barpak Rural Electriciy  (P.) Ltd.'s post 10/12/2018

साझको बारपाक

04/11/2018

देश बिदेसमा रहनु हुने सम्पुर्ण नेपालिजनमा दिपावली २०७५ को शुभ-कामना प्रकट गर्दछौ ।

31/10/2018

आज मनि डाडा देखि बित गङ सम्मको हाइटेन्सन लाइन मुनि रहेको रुखको हागाहरु सफा गर्ने भएकोले लाइन बन्द भएको हो । ग्राहक महानुभाबमा पर्नगएको असुबिधा प्रती एस प्रा लि छ्यमा चाहन्छौ ।

24/08/2018

New

Photos from Barpak Rural Electriciy  (P.) Ltd.'s post 21/11/2017

बारपाक

Want your business to be the top-listed Government Service in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Barpak Gorkha
Gorkha
977