01/06/2026
सचेतनामूलक कार्यक्रम सम्पन्न................................................
****************************************************
आज मिति २०८३।०२।१८ गते ११:०० बजेदेखी १२:४० बजेको समयमा जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नं.६ लामबगैँचा स्थित अस्थायी प्रहरी पोष्ट पौवाटार गोरखाबाट खटि गएको प्रहरी टोलीद्वारा स्थानीय मानिसहरु अं. १५ जनाको सहभागितमा "समुदाय प्रहरी साझेदारी" अन्तर्गत वन डडेलो तथा आगो लागि सम्बन्धमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरीयो ।
30/05/2026
सचेतनामूलक कार्यक्रम सम्पन्न.....................................................
*******************************************************
आज मिति २०८३।०२।१६ गते ११:३० बजेदेखी १२:०० बजेको समयमा जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नं.१ ज्यौतिचौतरा स्थित प्रहरी चौकी छोप्राक, गोरखाबाट खटि गएको प्रहरी टोलिद्वारा स्थानीय मानिसहरु अं.१४ जनाको सहभागितामा "समुदाय प्रहरी साझेदारी" अन्तर्गत घरेलु मदिरा सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरीयो ।
30/05/2026
Hiking...........................................
*******************************
आज मिति २०८३।०२।१६ गते यस इलाका प्रहरी कार्यालय गोरखाका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपक बाबु के.सी.सहित कार्यरत प्रहरी कर्मचारीहरु तनाव व्यवस्थापन, रचनात्मक तथा मनोरञ्जन गतिविधि उदेश्यका साथ जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नं.५ ठाँटीपोखरी बजार देखी ऐ.वडा नं.७ भाइरल च्याङ्ली चौर सम्म Hiking गर्दै ।
30/05/2026
जनचेतनामूलक कार्यक्रम सम्पन्न...................
***************************************
आज मिति २०८३।०२।१६ गते अं.०८:०० बजेदेखी १०:०० बजेको समयमा जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नं.७ खोलाघाट बगर (भाईरल चौर) स्थित अस्थायी प्रहरी पोष्ट विरुवाटार, गोरखाको समन्वयमा यस इलाका प्रहरी कार्यालय, ठाँटीपोखरी, गोरखाबाट प्र.नि.दिपक बाबु के.सी.को कमाण्डमा खटि गएको प्रहरी टोलीद्वारा स्थानीय मानिसहरु अं.२५/३० जनाको सहभागितमा "समुदाय प्रहरी साझेदारी" अन्तर्गत विपद सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरीयो ।
27/05/2026
सचेतनामूलक कार्यक्रम सम्पन्न...........................................................................
******************************************************************
आज मिति २०८३।०२।१३ गते १२:०० बजेदेखी १२:३० बजेको समयमा जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नं.०९ झगरे स्थित प्रहरी चौकी रातामाटे गोरखाबाट खटि गएको प्रहरी टोलीद्वारा स्थानीय मानिसहरु अं.२० जनाको सहभागितामा "समुदाय प्रहरी साझेदारी" अन्तर्गत वन डडेलो तथा आगो लागि सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरीयो ।
21/05/2026
सचेतनामूलक कार्यक्रम सम्पन्न........................
****************************************
आज मिति २०८३।०२।०७ गते १४:०० बजेदेखी १५:०० बजेको समयमा जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नं.७ विरुवाटार स्थित अस्थायी प्रहरी पोष्ट विरुवाटार गोरखाबाट खटि गएको प्रहरी टोलीद्वारा स्थानीय मानिसहरु अं. १६ जनाको सहभागितमा "समुदाय प्रहरी साझेदारी" अन्तर्गत आत्महत्या न्युनिकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरीयो ।
14/05/2026
सुनको सिक्री फेला पारी सम्बन्धित धनिलाई बुझाइएको.............
**********************************************
मिति २०८३।०१।२९ गते जिल्ला गोरखा पालुङटार नगरपालिका ५ ठाँटीपोखरी बाट डुम्रे सम्म जाने Winger गाडी चालक सुक बहादुर तामाङले आफ्नो गाडीमा सुनको सिक्री फेला पारी यस इलाका प्रहरी कार्यालय ठाँटीपोखरी गोरखामा जनाकरी दिनु भएको र उक्त सुनको सिक्री धनी जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नं.६ कालामाटा बस्ने सुष्मा थापालाई यस कार्यालयबाट पत्ता लगाई मिति २०८३।०१।३० गते उक्त सिक्रि निजलाई बुझाईएको हुँदा, सुनको सिक्री फेला पारी सम्बन्धित धनिलाई बुझाउन सहयोग गर्ने सुक बहादुर तामाङलाई यस कार्यालयको तर्फबाट सम्मान तथा स-धन्यवाद व्यक्त गर्दछौ।
06/05/2026
सचेतनामूलक कार्यक्रम सम्पन्न............
***************************
आज मिति २०८३।०१।२३ गते १६:०० बजेदेखी १७:०० बजेको समयमा जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नं.३ डुम्रेडाँडा स्थित इलाका प्रहरी कार्यालय ठाँटीपोखरी गोरखाबाट खटि गएको प्रहरी टोलीद्वारा डुम्रे आधारभूत विद्यालयमा अध्यनरत छात्र/छात्रहहरु ४५ जनाको सहभागितामा "समुदाय प्रहरी साझेदारी" अन्तर्गत बालबालिका सचेतनामूलक कार्यक्रम सम्पन्न गरीयो ।
05/05/2026
जनचेतनामूलक कार्यक्रम सम्पन्न................
*****************************
आज मिति २०८३।०१।२२ गते १०:०० बजेदेखी ११:०० बजेको समयमा जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नं.८ मिलनचोक स्थित अस्थायी प्रहरी पोष्ट धुवाँकोट गोरखाबाट खटि गएको प्रहरी टोलीद्वारा स्थानीय मानिसहरु १५ जनाको सहभागितामा "समुदाय प्रहरी साझेदारी" अन्तर्गत जातिय छुवाछुत सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरीयो ।