Namjung Sewa Samaj - नामजुङ्ग सेवा समाज

Namjung Sewa Samaj - नामजुङ्ग सेवा समाज

Share

"स्वच्छ समाज, सामाजिक एकता, समृद्ध समाज आजको आवस्यकता"

26/09/2025

गोरखा नामजुङले जन्माएको एक राष्ट्रिय धरोहर, शिक्षा तर्फको अब्वल व्यक्तित्व आदरणीय कृष्णप्रसाद काप्रीलाई नेपाल सरकारको सह-सचिवबाट सचिव पदमा पदोन्नती हुनु भएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं ।

Namjung Sewa Samaj - नामजुङ्ग सेवा समाज परिवार

08/06/2024

आज रक्तदानको दिन ➡️

नामजुङ्ग सेवा समाजको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम हुन गइरहेको हुनाले यहाँहरुको गरिमामय उपस्थिति तथा रगत दान गर्न इच्छुक महानुभावहरुको पनि सहभागिता बढाउनको लागि यहाँहरुले सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं।

मिति : २०८१ जेठ २६ गते शनिबार
समय : बिहान १०:०० देखि ४:०० बजे सम्म
स्थान : राधाकृष्ण मन्दिर परिसर, रानीवन बनस्थली काठमाडौ

सम्पर्क:
प्रकाश ढकाल : 9851224193
रामचन्द्र लामिछाने : 9841128881
बाबुराम वस्ती :

07/06/2024

अब मात्र एक दिन बाँकी ➡️

नामजुङ्ग सेवा समाजको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम हुन गइरहेको हुनाले यहाँहरुको गरिमामय उपस्थिति तथा रगत दान गर्न इच्छुक महानुभावहरुको पनि सहभागिता बढाउनको लागि यहाँहरुले सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं।

मिति : २०८१ जेठ २६ गते शनिबार
समय : बिहान १०:०० देखि ४:०० बजे सम्म
स्थान : राधाकृष्ण मन्दिर परिसर, रानीवन बनस्थली काठमाडौ

सम्पर्क:
प्रकाश ढकाल : 9851224193
रामचन्द्र लामिछाने : 9841128881
बाबुराम वस्ती :

03/06/2024

रक्तदान जीवन दान, अकल्पनीय घटनाबाट मानव जीवन बचाउनु हाम्रो पनि दायित्व हो।

नामजुङ्ग सेवा समाजको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम हुन गइरहेको हुनाले यहाँहरुको गरिमामय उपस्थिति तथा रगत दान गर्न इच्छुक महानुभावहरुको पनि सहभागिता बढाउनको लागि यहाँहरुले सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं।

मिति : २०८१ जेठ २६ गते शनिबार
समय : बिहान १०:०० देखि ४:०० बजे सम्म
स्थान : राधाकृष्ण मन्दिर परिसर, रानीवन बनस्थली काठमाडौ

27/12/2022

घर-घरबाट उठौँ, बस्ती-बस्तीबाट जुटौं
यो महा-महोत्सवमा कोहि पनि नछुटौ

हार्दिक निमन्त्रणा

शहिद लखन गाउँपालिका र वडा नं. ९ को समन्वय तथा भिमबिरेश्वर महादेव गूठी समितिको सहआयोजना एवं नामजुङ्ग सेवा समाजको आयोजनामा यहीँ फागुन २३ देखि ३० गते सम्म हुन गैरहेको भिमबिरेश्वर आध्यात्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ-२०७९ बुङ्कोटघाटको कार्यक्रमलाई सफल पार्नको निम्ति प्रारम्भिक भेला तथा छलफल कार्यक्रम - काठमाण्डौंमा यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।

वाचन प्रवीण पं. दिनबन्धु पोखरेल

आयोजक : महायज्ञ मुल समारोह समिति
मिति : २०७९ पौष १३ गते, बुधबार
स्थान : स्टार बैङ्केट, स्वयम्भू काठमाण्डौं
समय : दिनको ४:०० बजे

गोरखाको बुंकोटघाँटमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुदै 25/12/2022

गोरखाको बुंकोटघाँटमा साता ब्यापी ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ हुने भएको छ ।
Namjung Sewa Samaj - नामजुङ्ग सेवा समाजले आयोजना गर्ने उक्त महायज्ञ आउदो फागुन २३ गतेदेखी ३० गतेसम्म सञ्चालनमा आउने

गोरखाको बुंकोटघाँटमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुदै गोरखा । गोरखाको बुंकोटघाँटमा साता ब्यापी ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ हुने भएको छ । नामजुङ सेवा समाजले आ....

19/11/2022

निमन्त्रणा !!
नामजुङ्ग सेवा समाजको आयोजनामा वाचन प्रबिण पं. दिनबन्धु पोखरेल संगको अन्तरक्रियात्मक कार्यक्रम हुन गइरहेको हुनाले यहाँहरुको गरिमामय उपस्थितिको लागि विनम्र अनुरोध गर्दछौं।

मिति : २०७९ मंसिर ५ गते सोमबार
समय : बिहान ८:३० देखि ९:३० बजे सम्म
स्थान : शहिद लखन गा.पा-९, वडा कार्यलय

Photos from Namjung Sewa Samaj - नामजुङ्ग सेवा समाज's post 31/12/2021

क्यान्सर पिडित एड्रिना श्रेष्ठलाई जापान निवासी दिनेश श्रेष्ठबाट आर्थिक सहयोग !

शहिद लखन गाउँपालिका, वडा नं ९ (साविक नामजुङ्ग गा वि स-७) सेप्राक निवासी श्री सोम बहादुर (सिताराम) श्रेष्ठकी नातिनी, कमल नारायण श्रेष्ठको छोरी १५ बर्षिय एड्रिना श्रेष्ठलाई विगत ३ वर्ष देखि फोक्सोको क्यान्सर भई उपचार गर्दै आइरहेकी एड्रिना श्रेष्ठको जीवन रक्षाको लागि नामजुङ्ग गा.बि.स-१, शहिद लखन गाँऊपालिका-९, हाल जापानमा बसोबास गर्नु हुने आदरणीय दिनेश श्रेष्ठज्युबाट नेरु. १००००/- (दश हजार मात्र) नामजुङ्ग सेवा समाज मार्फत प्राप्त भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ। बहिनीको उपचार्थ आर्थिक सहयोग गर्नु भएकोमा उहाँ प्रति नामजुङ्ग सेवा समाज हार्दिक नमन् गर्दछ।

Photos from Namjung Sewa Samaj - नामजुङ्ग सेवा समाज's post 12/11/2021

शहिद लखन गाउँपालिका-९, साबिक नामजुङ-८, हाल कालिका नगरपालिका-६, चितवन बस्ने सुशिला लामिछाने बगाले द्धारा स्व. भाइ चेत प्रसाद लामिछानेको स्‍मृतिमा नामजुङ सेवा समाजद्वारा निर्मित प्रतिक्षालय निर्माण सहयोगार्थ रु.५००१ आर्थिक सहयोग गर्नु भएकोमा नामजुङ्ग सेवा समाज धन्यवाद ज्ञापन गर्दछ।

10/11/2021

छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना
.....................................................

Namjung Sewa Samaj - नामजुङ्ग सेवा समाज

06/11/2021

आज यम पञ्चकको पाँचौं दिन, भाइ टिकाको धेरै धेरै शुभकामना |

05/11/2021

सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई नेपाल सम्वत ११४२को धेरै धेरै शुभकामना |

Want your business to be the top-listed Government Service in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Barchuli Chowk Namjung
Gorkha