ANNFSU AFU Hetauda

Call Directions Contact the organization

ANNFSU AFU Hetauda “देशभरका सम्पूर्ण प्रगतिशील जनवादी तथा देशभक्त विद्यार्थीहरु एकजुट होऔं ।”✊️

विजय दशमी, शुभदिपावली तथा छठ पर्व _२०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना।   .
14/10/2026

विजय दशमी, शुभदिपावली तथा छठ पर्व _२०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना।

.

22/09/2026

अनेरास्ववियु,
वन विज्ञान संकाय ✊

.

22/09/2026
हार्दिक बधाई तथा शुभकामना! अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), , कृषि तथा वन विज्ञान विश्वव...
21/09/2026

हार्दिक बधाई तथा शुभकामना!
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), , कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय, हेटौंडाको सातौँ क्याम्पस कमिटी गठन तथा बृहत् अन्तरक्रिया कार्यक्रम मिति २०८३ असोज ५ गते सोमबार दिउँसो २ बजे सफलतापूर्वक सम्पन्न भयो।

अनेरास्ववियु केन्द्रिय महासचिव क.अञ्जना शिवाकोटी ज्यु को प्रमुख अतिथि र नेकपा एमाले मकवानपुर जिल्ला संयोजक तथा भीमफेदी गाउँपालिका प्रमुख क. हिदम लामा ज्यू को अतिथ्यमा क.राईन मल्ल ज्यूको अध्यक्षतामा १५ सदस्यीय क्याम्पस कमिटी सर्वसम्मत रूपमा निर्वाचित गरियो।
अध्यक्ष : क.राईन मल्ल
उपाध्यक्ष :
क. नवराज भण्डारी
क.चेतन शर्मा
सचिव: क.भुपेन्द्र सिंह
सह-सचिव:
क. पवन थारु
क. रोसन खगडा
कोषाध्यक्ष: क.आशिष गोदार
सदस्य:
क.निर्जल पण्डित
क.रबिन बस्नेत
क. नविन थापा मगर
क. भाग्य नारायण यादव
क. रबिन यादव
क. सञ्जय शारु
क.बसन्त सिंह
क.राहुल रोकाया
नवनिर्वाचित कमिटीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
Annfsu-अनेरास्ववियु

हार्दिक निमन्त्रणा!!
18/09/2026

हार्दिक निमन्त्रणा!!

सम्पूर्ण अनेरास्ववियु वन विज्ञान संकाय पुर्व अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत अन्य पधाधिकारी,संङ्गठित सदस्य,शुभचिन्तकहरुमा...
12/09/2026

सम्पूर्ण अनेरास्ववियु वन विज्ञान संकाय पुर्व अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत अन्य पधाधिकारी,संङ्गठित सदस्य,शुभचिन्तकहरुमा उपस्थितका‌ लागि हार्दिक अपिल!!

स्वागत, सम्मान तथा फेरी भेटौँला कार्यक्रम सब्य र भब्य रुपमा सफल बनाउनका निम्ति सहयोग गर्नुहुने सम्पूर्णमा अनेरास्ववियु व...
16/09/2025

स्वागत, सम्मान तथा फेरी भेटौँला कार्यक्रम सब्य र भब्य रुपमा सफल बनाउनका निम्ति सहयोग गर्नुहुने सम्पूर्णमा अनेरास्ववियु वन विज्ञान संकाय हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । ✊✊
स्वागत, सम्मान तथा फेरी भेटौँला कार्यक्रमका केही झलकहरु...
✊
#अनेरास्ववियु_वन_विज्ञान_संकाय
#अनेरास्ववियु ✊✊
#अनेरास्ववियुजिन्दाबाद✊

“ स्वागत, सम्मान तथा फेरि भेटौंला कार्यक्रम "अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) वन विज्ञान ...
31/08/2025

“ स्वागत, सम्मान तथा फेरि भेटौंला कार्यक्रम "

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) वन विज्ञान संकाय, हेटौंडा द्वारा आयोजित“स्वागत, सम्मान तथा फेरि भेटौंला कार्यक्रम” मा तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौं । ❤️

कार्यक्रममार्फत हामीबीचको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउन, विद्यार्थी आन्दोलनको गौरवशाली इतिहासलाई सम्झन, नयाँ पुस्तालाई जिम्मेवारी र भविष्यको दिशा देखाउन, साथै सामूहिक एकताको भावनालाई बलियो बनाउन विशेष योगदान पुग्ने विश्वास लिएका छौं ।

📅 मिति: २०८२ भदौ २१ गते, शनिवार
🕒 समय: दिउँसो १:०० बजे
📍 स्थान: रोयल पार्टी प्यालेस (हल - B),हेटौंडा

यो ऐतिहासिक भेलामा सम्पूर्ण अग्रज, साथीभाइ, शुभेच्छुक तथा समर्थकहरूलाई हार्दिक स्वागत गर्दछौं ।

तपाईंको सम्मानित उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण र सफल बनाउनेछ । ✊✊❤️

#अनेरास्ववियु_वन_विज्ञान_संकाय

हरितालिका तीज २०८२ को हार्दिक मंगलमय शुभकामना।। #अनेरास्ववियु
26/08/2025

हरितालिका तीज २०८२ को हार्दिक मंगलमय शुभकामना।।

#अनेरास्ववियु

आज मिति: २०८२/०४/३१ गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा अनेरास्ववियु ,१३औं ब्याच (२०८१-०८५) कमिटी, वन विज्ञान संकाय, हेटौं...
16/08/2025

आज मिति: २०८२/०४/३१ गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा अनेरास्ववियु ,१३औं ब्याच (२०८१-०८५) कमिटी, वन विज्ञान संकाय, हेटौंडा द्वारा आयोजित “जुरेथुम भ्रमण तथा भेटघाट” कार्यक्रम सफलतापू्र्वक सम्पन्न गराउनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्याक्त गर्दछौं ।✊

हार्दिक अभिवादन !✊️
#अनेरास्ववियु ❤️

Address

Hetauda

Telephone

+9779867370388

Website

Alerts

Be the first to know and let us send you an email when ANNFSU AFU Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ANNFSU AFU Hetauda:

Shortcuts

Share