02/10/2026
भावपूर्ण श्रद्धाञ्जली !
तेमालले भदौ १० को भोटेकोशी बाढीले ७ जना र असोज ११ मा मनाङ हिमपहिरोमा ३ जना गरि १० जना आशालाग्दो युवाहरु गुमाएको छ । उज्ज्वल भविष्यको सपनाहरु बोकेर परिवार र समाजका आशाका केन्द्र बनेका ति युवाहरुको निधनले तेमालवासी लाई गहिरो पिडामा डुबाएको छ। यस अकल्पनीय क्षतिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछु ।