Pashupatinagar

Directions Website Contact the organization

Pashupatinagar Welcome to the official page of Pashupatinagar ✅

भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन।
08/10/2026

भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन।

यहि असाेज २४ गते गाैतम बुद्ध सभागृह हल इलाममा सर्ट फिल्म काजु पदर्शन हुदै ।
06/10/2026

यहि असाेज २४ गते गाैतम बुद्ध सभागृह हल इलाममा सर्ट फिल्म काजु पदर्शन हुदै ।

Good morning from Sandakpur, Ilam. 🌄Pic Prajwal
03/10/2026

Good morning from Sandakpur, Ilam. 🌄
Pic Prajwal

सडक बन्द सम्बन्धी सूचना।
01/10/2026

सडक बन्द सम्बन्धी सूचना।

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न छुट हुनु भएका सम्पूर्णमा यो सूचना प्रकाशित गरिन्छ।
29/09/2026

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न छुट हुनु भएका सम्पूर्णमा यो सूचना प्रकाशित गरिन्छ।

बालेन्द्र शाह नेतृत्वको सरकारको ६ महिना पूरा भएको छ । उहाँको कार्यप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ?
29/09/2026

बालेन्द्र शाह नेतृत्वको सरकारको ६ महिना पूरा भएको छ । उहाँको कार्यप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ?

28/09/2026

इलामको एक घरमा आग'लागी

आज बिहानको राति करिब साढे २ बजे इलाम सूर्योदय नगरपालिका ३, जिलगाउँका सन्तुलाल तामाङको घर आगलागी भएको छ ।
छिमेकी पासाङ तामाङले घरअगाडि पार्किङ गरी राखेको प्र.१-०१-००२ च १३९३ नम्बरको डबल क्याप गाडी पनि पूर्ण रूपमा जली नष्ट भएको छ । भान्साघरबाट आगो सल्किॅदा घर र घरभित्र रहेका सामान पूर्ण रुपमा नष्ट भएका छन् ।
मानवीय तथा चौपाया क्षति नभएको खबर छ ।

अपडेट: यो नागरिकता सम्बन्धित व्यक्तिले बुजी लानु भएकाे जानकारी गराउनु चाहन्छौ।
25/09/2026

अपडेट: यो नागरिकता सम्बन्धित व्यक्तिले बुजी लानु भएकाे जानकारी गराउनु चाहन्छौ।

नागरिकताको प्रमाणपत्र फेला परेको सूचना। श्रीमती सुक माया राई को तल दिइएको नागरिकता फेला परेको हुनाले वहाँलाई तल दिइएको नम्बर मा सम्पर्क गरी आफ्नो नागरिकता लिन हुन अनुरोध छ। वहाँलाई चिन्नु हुन्छ भने कृपया पोष्ट शेयर गरी दिनु होला।

सम्पर्क नं: 9703997676
नागरिकता फेला परेको स्थान: कटेबुङ

इलामको फिक्कल - नयाँबजार सडकस्थित मयु खोलाको अस्थाई पूलमा बाढीले क्षति गरेको छ ।
25/09/2026

इलामको फिक्कल - नयाँबजार सडकस्थित मयु खोलाको अस्थाई पूलमा बाढीले क्षति गरेको छ ।

नागरिकताको प्रमाणपत्र फेला परेको सूचना। श्रीमती सुक माया राई को तल दिइएको नागरिकता फेला परेको हुनाले वहाँलाई तल दिइएको न...
24/09/2026

नागरिकताको प्रमाणपत्र फेला परेको सूचना। श्रीमती सुक माया राई को तल दिइएको नागरिकता फेला परेको हुनाले वहाँलाई तल दिइएको नम्बर मा सम्पर्क गरी आफ्नो नागरिकता लिन हुन अनुरोध छ। वहाँलाई चिन्नु हुन्छ भने कृपया पोष्ट शेयर गरी दिनु होला।

सम्पर्क नं: 9703997676
नागरिकता फेला परेको स्थान: कटेबुङ

Address

Ilam
57303

Alerts

Be the first to know and let us send you an email when Pashupatinagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pashupatinagar:

Shortcuts

Share