01/10/2026
नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को गरिमामय सदस्य–सचिव पदमा नियुक्त हुनुभएकोमा आदरणीय प्रमोदभक्त आचार्यज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यहाँको बौद्धिकता, कार्यकुशलता र कुशल नेतृत्वबाट प्राविधिक शिक्षाको क्षेत्रमा नयाँ आयाम थपिने विश्वास लिएका छौँ।
परिषद् कोशी प्रदेश कार्यालय इटहरी,सुनसरी