29/08/2026
क्लबको स्थापनाकालदेखि नै फुटबलमा आफ्नो छुट्टै पहिचान बनाउन सफल Defender मुक्ति बटालालाई जन्मदिनको लाखौँलाख शुभकामना! 🎂🎉❤️✨
क्लबप्रति उहाँले पुर्याउँदै आउनुभएको योगदान, समर्पण र लगनशीलता सधैँ प्रशंसनीय रहनेछ। उहाँको योगदानले आगामी पुस्तालाई प्रेरणाको स्रोत बन्नेमा पूर्ण विश्वास छ। 🙏⚽️💙
जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎉❤️