29/10/2026
मिति २०८३ कार्तिक ११ गते बुधवार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष श्री शुर कृष्ण बैद्यज्यू को प्रमुख आतिथ्यता तथा नेपाल उद्योग वाणिज्य महासंघ- मधेश प्रदेशका अध्यक्ष श्री विजय कुमार साहज्यूको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको श्री उद्योग व्यापार संघ गोलबजारको सातौँ साधारण सभा कार्यक्रममा मधेश प्रदेशका जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष श्री सुरेन्द्र भण्डारीज्यू , जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष श्री प्रदिप गुप्ताज्यू, महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष श्री जितेन्द्र चौधरीज्यू , सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य श्री अमर नाथ साहज्यू, सुखिपुर उद्योग व्यापार समितिका अध्यक्ष श्री सुर्य नारायण यादवज्यू , मिर्चौया उद्योग वाणिज्य संघका अध्यक्ष श्री भरत महासेठज्यू लगायत पदाधिकारीहरुको समेत उल्लेखीय सहभागिता रहेको थियो |