I Love Madhesh

Call Directions Website

I Love Madhesh सभ्य र समृद्ध राष्ट्र निर्माणका लागि मधेशी समुदायलाई सत्यतथ्य का साथ जागरुक गर्दै... 🗣 जय मधेश 🙏

■ सभ्य र समृद्ध समाज निर्माण।
■ बेथिति र भ्रष्टाचार विरुद्ध महाअभियान।

05/11/2026

जनकपुरधामबाट भारतको अयोध्याको लागि चल्ने रेल आज बिहिवार जनकपुरमा परीक्षण गर्दै।

25/10/2026
25/10/2026

निर्वाचनका बेला पार्टीगत ध्रुवीकरणले सामाजिक सद्भाव कमजोर बनाउनुका साथै विकास निर्माणका कामसमेत राजनीतिक आग्.....

कमला पुल : नेताहरूका आश्वासन र सर्दै गरेका म्यादहरू !धनुषा–सिरहा जोड्ने कमला पुल सञ्चालनबारे राष्ट्रिय स्वतन्त्र पार्टी ...
25/10/2026

कमला पुल : नेताहरूका आश्वासन र सर्दै गरेका म्यादहरू !

धनुषा–सिरहा जोड्ने कमला पुल सञ्चालनबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसदहरूले गरेका प्रतिबद्धता र सार्वजनिक अभिव्यक्तिहरू :

🔹 ५ मंसिर २०८२: कुलमान घिसिङ
पुलको स्थलगत निरीक्षणपछि निर्माण कम्पनीले तीन महिनाभित्र काम सम्पन्न गरी पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता ।

🔹 १७ चैत २०८२: शिवशंकर (शिव) यादव, सांसद, सिरहा–२
कमला पुल असार मसान्तभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढेको जानकारी ।

🔹 २४ जेठ २०८३: सुनिल लम्साल, मन्त्री
पुलको निरीक्षण गर्दै असार २५ गतेभित्र सञ्चालनमा ल्याउने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । निरीक्षणमा सांसद बब्लु गुप्ता र शिवशंकर यादव पनि सहभागी ।

🔹 २ असोज २०८३:सुनिल लम्साल र सांसदद्वय बब्लु गुप्ता तथा शिवशंकर यादवको सचिवालय
पुलको काम अन्तिम चरणमा पुगेको र आगामी दुई महिनाभित्र अर्थात् मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी ।

🔹 तपेश्वर यादव, सांसद
६ असोज २०८३: अबको २/३ महिनामा कमला पुल सँचालनमा आउने भनेर आश्वासन दिएका छन् ।

#कमलापुल #धनुषा #सिरहा

23/10/2026

IPO भर्न तयार भएर बस्नुस् है: हिम पर्वत हाइड्रोपावर लि.को IPO स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि यही कार्तिक ११ देखि बिक्रि खुल्ला गरिँदै छ।

Address

Janaki Mandir/The Heart Of Janakpurdham
Janakpur
45600,D.P.O

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59

Telephone

9807638388

Alerts

Be the first to know and let us send you an email when I Love Madhesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category