Damak Run

Call Directions Website Contact the organization

Damak Run •Official page of
Damak Run..🏃‍♀️🏃‍♀️
Non-profit organization.

• Happy Birthday  Rai Sir from Damak Run! 🎉 Wishing you good health, strong runs, and endless happiness always. 🏃‍♂️❤️ D...
15/07/2026

• Happy Birthday Rai Sir from Damak Run! 🎉 Wishing you good health, strong runs, and endless happiness always. 🏃‍♂️❤️ Damak Run pariwar bata dherai dherai subhakamana! 🙏

• Happy Birthday  Singh sir the admin of damak run!🎉🎂Wishing you lots of energy, speed, and new records this year. May e...
20/06/2026

• Happy Birthday Singh sir the admin of damak run!🎉🎂Wishing you lots of energy, speed, and new records this year. May every run bring you closer to your goals!! Hope today is filled with good vibes, cake, and celebration. Enjoy your day, champion!

• दमक नगरपालिकाको आयोजनामा सम्पन्न भएको *Open 8 KM Marathon 2083* मा उत्कृष्ट प्रदर्शन गर्नुहुने सम्पूर्ण धावकहरुलाई हार...
12/05/2026

• दमक नगरपालिकाको आयोजनामा सम्पन्न भएको *Open 8 KM Marathon 2083* मा उत्कृष्ट प्रदर्शन गर्नुहुने सम्पूर्ण धावकहरुलाई हार्दिक बधाई।

🥇 *प्रथम: सरोज सिंह*
🥈 *द्वितीय: मिङ्सेन चेम्जोङ*
🥉 *तृतीय: बिगल लिम्बु*

तपाईंहरुको मेहनत, लगनशीलता र अनुशासनले दमकको नाम उचो बनाउनुभएको छ। युवाहरुको लागि तपाईंहरु प्रेरणाको स्रोत बन्नुभएको छ।

*सम्पूर्ण युवा साथीहरुलाई आह्वान:*
स्वास्थ्य नै धन हो। खेलकुदले अनुशासन, आत्मविश्वास र राष्ट्रप्रेम सिकाउँछ। सरोज, मिङ्सेन र बिगल दाइहरु जस्तै आफ्नो लक्ष्यमा अडिग रहौं, पसिना बगाऔं र आफ्नो ठाउँको नाम रोशन गरौं।

दमक नगरपालिकालाई पनि युवामैत्री यस्तो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद।

*जय खेलकुद! जय दमक!*

*हार्दिक बधाई तथा शुभकामना**चौथो राष्ट्रिय लेजर रन प्रतियोगिता २०८३* मा आफ्नो समूह अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्दै *प्र...
10/05/2026

*हार्दिक बधाई तथा शुभकामना*

*चौथो राष्ट्रिय लेजर रन प्रतियोगिता २०८३* मा आफ्नो समूह अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्दै *प्रथम स्थान* हासिल गर्न सफल दमकका होनहार धावक *SANAM ANGDEMBE*ज्यूलाई हार्दिक बधाई।

तपाईंको मेहनत, लगनशीलता र अनुशासनले सम्पूर्ण दमकको खेल क्षेत्रलाई नै गौरवान्वित बनाएको छ। आगामी दिनहरूमा अझै उच्च सफलता हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत उत्कृष्ट पहिचान बनाउन सफल हुनुहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।
- दमक रन
बिगल आङ्देम्बे

*हार्दिक बधाई तथा शुभकामना**चौथो राष्ट्रिय लेजर रन प्रतियोगिता २०८३* मा ओपन समूह अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्दै *प्रथम...
10/05/2026

*हार्दिक बधाई तथा शुभकामना*

*चौथो राष्ट्रिय लेजर रन प्रतियोगिता २०८३* मा ओपन समूह अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्दै *प्रथम स्थान* हासिल गर्न सफल दमकका होनहार धावक *सरोज सिंग*ज्यूलाई हार्दिक बधाई।

तपाईंको मेहनत, लगनशीलता र अनुशासनले सम्पूर्ण दमकको खेल क्षेत्रलाई नै गौरवान्वित बनाएको छ। आगामी दिनहरूमा अझै उच्च सफलता हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत उत्कृष्ट पहिचान बनाउन सफल हुनुहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।
- दमक रन
बिगल आङ्देम्बे

*दमक, कोशी प्रदेशको टोलीलाई काठमाडौंमा हुने UIPM Laser Run को लागि धेरै धेरै शुभकामना! 🎯*तपाईंहरूले दमक र सिंगो कोशी प्र...
07/05/2026

*दमक, कोशी प्रदेशको टोलीलाई काठमाडौंमा हुने UIPM Laser Run को लागि धेरै धेरै शुभकामना! 🎯*
तपाईंहरूले दमक र सिंगो कोशी प्रदेशको नाम उचालेर काठमाडौं पुग्नुभएको छ।अब काठमाडौंलाई देखाउने बेला भयो।
दमकको मैदानदेखि काठमाडौंको प्रतिस्पर्धासम्म — जितेर, रेकर्ड तोडेर, मेडल लिएर कोशी फर्कनुहोस्! 🇳🇵

_“जित्नुपर्छ, कोशीले गर्छ!”_

•भोजपुर जिल्लामा सम्पन्न भएको प्रथम ऐतिहासिक 1st Mundum Trail Ultra Race 45 KM तर्फ प्रथम पुष्पा लिम्बु किराँति  लाई हार...
08/04/2026

•भोजपुर जिल्लामा सम्पन्न भएको प्रथम ऐतिहासिक 1st Mundum Trail Ultra Race 45 KM तर्फ प्रथम पुष्पा लिम्बु किराँति लाई हार्दिक बधाई छ ।
•Congratulation Puspha Sherma Limbu A rookie victory of 45km.. Your hardwork and dedication really paids off… We all Damak Run family are so proud of you once again keep going…!

• Happy 😃birthday to the hardworking admin of ”DAMAK RUN” Angdembe sir. Your leadership and inspiration always motivate ...
02/04/2026

• Happy 😃birthday to the hardworking admin of
”DAMAK RUN” Angdembe sir. Your leadership and inspiration always motivate us”
Wishing you happiness ,peace and success in life sir..!!

• Congratulations to our chelis from Damak RunFor holding 1st Runner up in open Female category by puspa sherma limbu & ...
21/03/2026

• Congratulations to our chelis from Damak Run
For holding 1st Runner up in open Female category by puspa sherma limbu & 1st Runner up in
under 16 by Yadika Dewan in 10km Tarahara Run 2082. Your hardwork and dedication really paids off chelis keep going in upcoming days. Once again congratulations 🎉 cheli❤️

Address

Jhapa District
57200

Alerts

Be the first to know and let us send you an email when Damak Run posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Damak Run:

Shortcuts

Share

Category