G P Gautam

Call Directions

G P Gautam संस्थापक अध्यक्ष
जीवन चक्र समाज नेपाल
Life Cycle Society Nepal

निकै राति भएको थियो कानेपाेखरी बिच सडकमा मृत चाैपाया देखे काेही यही चाैपायामा परेर दुर्घटना पाे हुने हो कि भन्ने लाग्यो ...
11/10/2026

निकै राति भएको थियो कानेपाेखरी बिच सडकमा मृत चाैपाया देखे काेही यही चाैपायामा परेर दुर्घटना पाे हुने हो कि भन्ने लाग्यो पर्व लागिरहेको छ कसैको घरमा रुवाबासी चल्छ हाेला भनेर एउटा हातले माेवाइल लाइट बालेर अर्को हातमा पन्जा लगाएर मृत चाैपाया सम्म पुगे उठाउनै लागेको थिए गाडीको इमर्जेन्सी लाइट बालेको सडक बिचमा माेवाइल लाइट पनि बालेको तर पनि एउटा पिकअप रकेट रफ्फतार आएर झन्डै हान्याे म सँग हुनु हुने दिपक निराैला सरले केही सहयोग गर्नु भयो र त्यो मृत चाैपाया साइड लगाएर अगाडि बढ्यो मैले जीवनमा धेरै चाैपाया साइड लगाए तर यो भने नाैलाे र पहिलो बन्याे लाइट देखि सबै सावधानी अपनाउदा पनि झन्डै अर्कोले दुर्घटना गराउने खालकाे त्यसमा पनि स्याल हटाएको पहिलो हो ।
हाम्रो समाजमा कहिले चेतना आउछ सावधानी हामीले कसरी अपनाउनु पर्छ साेच्न र बुझ्न धेरै समय लाग्ने रहेछ।

11/10/2026

घटस्थापना वर्त, नवरात्र आरम्भ काे सबैलाई शुभकामना

10/10/2026

जीवनमा पहिलोपटक स्याल सडक बाट हटाएको अनुभव

सपना देखाउन घर घरमा पुग्ने रघर घरमा नपुगी याेजना बनाउने बिच फरक छुट्याउनु पर्ने बेला आएको छ।
10/10/2026

सपना देखाउन घर घरमा पुग्ने र
घर घरमा नपुगी याेजना बनाउने
बिच फरक छुट्याउनु पर्ने बेला आएको छ।

10/10/2026

एक बाेली एक दाम तपाईं हामीले बनाउने हो दमक लाई नाटक हेर्न लायक ठाम✍️

10/10/2026

विश्व मानसिक स्वास्थ्य दिवसको सबैलाई शुभकामना ✍️

घर राम्रोमान्छे राम्रोसडकमा कुकुरलाई हगाउने बानी नराम्रो🙏यति सुुन्दर देश हाम्रो बानी सुध्रार्नु राम्रो ✍️
09/10/2026

घर राम्रो
मान्छे राम्रो
सडकमा कुकुरलाई हगाउने बानी नराम्रो🙏
यति सुुन्दर देश हाम्रो बानी सुध्रार्नु राम्रो ✍️

सहभागी बनाै🤝रक्त दान गराै🤝    रगत के हो ?रक्तदान किन गर्ने ?रगत कति किसिमका हुन्छन् ?रगत दान गर्दाका फाइदा हरु के के छन्...
09/10/2026

सहभागी बनाै🤝
रक्त दान गराै🤝
रगत के हो ?
रक्तदान किन गर्ने ?
रगत कति किसिमका हुन्छन् ?
रगत दान गर्दाका फाइदा हरु के के छन् ?
रगत अभावका कारणले कति मानिसले ज्यान गुमाएका छन् ?
विश्वमा अहिले कति प्रतिशत मानिसले रक्त दान गरिरहेका छन् ?
जीवन चक्र समाज नेपाल Life Cycle Society Nepal यहीँ बिषयमा जनचेतनामूलक अभियानमा छ तपाईंको साथ सहयोगका साथ साथै हामी निरन्तर अगाडि बढ्ने छाै।
महान रक्त दान कार्यक्रममा सहभागी बन्नु हाेस हामी तपाईंको साथ साथमा हुनेछौं ✍️
आसपासमा रहनु सबैलाई उपस्थिति भइ दिनु हुन सादर अनुरोध गर्दछु
✍️ कार्यक्रम भव्य सफलताको शुभकामना✍️

मैले उठ्नै पर्छ समाज बनाउन जुट्नै पर्छ तपाई हाम्रो याेजना के छ?
09/10/2026

मैले उठ्नै पर्छ
समाज बनाउन जुट्नै पर्छ
तपाई हाम्रो याेजना के छ?

Address

Jhapa District

Telephone

023584789

Website

Alerts

Be the first to know and let us send you an email when G P Gautam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share