29/09/2026
गौरादह जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पालिका शाखा गौरादह एवं स्थानीय स्काउट गौरादह, झापाको संयुक्त सहकार्यमा आयोजित "विपद् व्यवस्थापन तालिम" कार्यक्रमका प्रमुख अथिति नगर प्रमुख आदरणीय छत्रपति सुवेदीज्यू, प्रशिक्षक प्रकाश चन्द्र खरेलज्यू तथा सुष्मिता भुजेलज्यू, कार्यक्रमको संयोजक गौरादह जेसीज वर्ष 2026 काे उपाध्यक्ष जेसी भूमिका भट्टराई, स्थानीय स्काउट गौरादहका प्रमुख चूडामणि अधिकारीज्यू, सहभागीको रूपमा पाल्नुहुने विभिन्न स्कूल बाट पाल्नुहुने जु. रे. स. नायक ज्यूहरु, स्काउट मास्टरज्यूहरु, गौरादह नगर प्रहरी समूह, गौरादह नगर अस्पतालका स्वास्थ्य प्राविधिकहरु, गौरादह जेसीजका सम्पूर्ण सदस्य एबम् पूर्व अध्यक्षज्यूहरु, यस प्रभावकारी कार्यक्रमलाई उपस्थिति तथा सहभागिताका साथ सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार व्यक्त गर्दछौ ।
- गौरादह जेसीज परिवार