Prabhudham Sewasadan

Call Directions Website Contact the organization

Prabhudham Sewasadan Social service the needfull people Help for Helpless

23/04/2026

Black birds

21/04/2026

Happy 😃

02/04/2026

“तपाईले गर्ने सानो सहयोगले कसैको जीवनमा ठूलो फरक पर्न सक्छ । सानोभन्दा सानो कुराले नै जीवनमा ठूलो भन्दा ठूलो अर्थ राख्न सक्छ । तपाईको एक मुस्कानले कसैलाई मुस्कुराउने बनाउन सक्छ । तपाईले दुई शब्दमा दिने हौसलाले कसैलाई जीवनभरको प्रेरणा बन्न सक्छ । त्यसैले, सानो नै किन नहोस्, कसैको लागि राम्रो गरिदिने बानी गर्नुहोस...। सके राम्रो गरौ नसके नराम्रो चाई नगरौ” राधे राधे , सवैमा नमस्कार ।प्रभुधाम सेवासदन (असहाय,बालवालिका एवमं महिला सुरक्षित आवास गृह) मा मिती २०८२ साल चैत्र १७ गते मंगलवारका दिन गौरिगंज निवासी श्री आदित्य अग्रवालले आप्mनो जन्मदिनको अवसरमा यहा रहनुभएका नानी वावुहरु र आमाहरुको लागि १ दिनको खाना एवमं विर्धाथीहरुलाई कपी पेन्सिल इरेजर सहयोग गर्नुभएको छ । हजुरहरुलाई जन्मदिनको धेरै धेरै शुभकामना । श्री माहांकाल भगवानले सधैव कल्याण गर्नुहोस । राधे राधे

राधे राधे  यसै सुचना लाई आधार मानी   प्रभुधाम सेवासदन (असहाय,बालवालिका एवमं महिला सुरक्षित आवास गृह)  मा भोली मिती २०८२/...
23/03/2026

राधे राधे यसै सुचना लाई आधार मानी प्रभुधाम सेवासदन (असहाय,बालवालिका एवमं महिला सुरक्षित आवास गृह) मा भोली मिती २०८२/१२/१० मंगलवार गते हुने मन्दिरको वार्षिक उत्सवमा उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

12/03/2026

“तपाईले गर्ने सानो सहयोगले कसैको जीवनमा ठूलो फरक पर्न सक्छ । सानोभन्दा सानो कुराले नै जीवनमा ठूलो भन्दा ठूलो अर्थ राख्न सक्छ । तपाईको एक मुस्कानले कसैलाई मुस्कुराउने बनाउन सक्छ । तपाईले दुई शब्दमा दिने हौसलाले कसैलाई जीवनभरको प्रेरणा बन्न सक्छ । त्यसैले, सानो नै किन नहोस्, कसैको लागि राम्रो गरिदिने बानी गर्नुहोस...। सके राम्रो गरौ नसके नराम्रो चाई नगरौ” राधे राधे , सवैमा नमस्कार ।प्रभुधाम सेवासदन (असहाय,बालवालिका एवमं महिला सुरक्षित आवास गृह) मा आज मिती २०८२ साल फाल्गुण २६ गते मंगलवारका दिन गौरादह ८ निवासी,श्री राजेन्द्र महतो +राजकुमारी महतो ज्युको २० औ (बर्षगाठ) शुभविबाहको आप्mनो अवसरमा यहा रहनुभएका नानी वावुहरु र आमाहरुको लागि लता चामल १५ केजी,आलु २० केजी,दाल १ केजी,नुन २ केजी, विस्कुट २ दर्जन सहयोग गर्नुभएको छ । हजुरहरुको दाम्पत्य जिवन एवमं परिवार सुखमय रहोस । श्री माहांकाल भगवानले सधैव कल्याण गर्नुहोस । राधे राधे

11/03/2026

प्रभुधाम सेवासदन (असहाय,बालवालिका एवमं महिला सुरक्षित आवास गृह) मा आज मिती २०८२ साल फाल्गुण २७ गते वुधवारका दिन गौरादह ८ जुरुपानी झापा हाल दुबई निवासी, सुश्री सुनिता खनाल ज्युले यहा रहनुभएका नानी वावुहरु र आमाहरुको लागि नगद रु १०,०००। सहयोग गर्नुभएको छ । तपाईले गर्ने सहयोगले कसैको जीवनमा ठूलो फरक पर्न सक्छ । सानोभन्दा सानो कुराले नै जीवनमा ठूलो भन्दा ठूलो अर्थ राख्न सक्छ । तपाईको एक मुस्कानले कसैलाई मुस्कुराउने बनाउन सक्छ, तपाईले भन्ने एउटा ’धन्यवाद’ ले कसैको मन प्रफुल्लित हुन् सक्छ । तपाईले दुई शब्दमा दिने हौसलाले कसैलाई जीवनभरको प्रेरणा बन्न सक्छ । हजुरहरुको परिवार सुखमय रहोस । श्री माहांकाल भगवानले सधैव कल्याण गर्नुहोस । धन्यवाद राधे राधे

10/03/2026

प्रभुधाम सेवासदन (असहाय,बालवालिका एवमं महिला सुरक्षित आवास गृह) मा आज मिती २०८२ साल फाल्गुण १७ गते आईतवार गौरिगन्ज गाउँपालिका वडा नं ६ गौरिगन्ज खजुरगाछि निवासी, श्री स्व आमा सरस्वती श्रेण्ट को सम्झनामा यहाँ रहनुभएका नानी वावुहरु र आमाहरुको लागि खाध्यान्न स्वरुप चामल २० केजी,केराउ ५ केजी,आटा १५ केजी,चिनी ५ केजी,सनफाल्वर तेल ३ लिटर, दाल रहर १ केजी फुर्टि ३० वटा चाउचाउ १ काटुर्न रसवरी २ बटा् फलफुल २ केजी सहित नगद रु १००५ सहयोग गर्नुभएको छ । दाताहरु छोरा वुहारी,, हरी प्रसाद +शान्ती श्रेण्ट,÷शुशिला श्रेण्ट÷रामचन्द्र +मिना श्रेण्ट एवम छोरीहरु सारदा प्रधान,सहिदा श्रेण्ट,गौरी श्रेण्ट,सरिता श्रेण्ट हजुरहरुको परिवार सुखमय रहोस । श्री माहांकाल भगवानले सधैव कल्याण गर्नुहोस । राधे राधे

06/02/2026

“तपाईले गर्ने सानो सहयोगले कसैको जीवनमा ठूलो फरक पर्न सक्छ । सानोभन्दा सानो कुराले नै जीवनमा ठूलो भन्दा ठूलो अर्थ राख्न सक्छ । तपाईको एक मुस्कानले कसैलाई मुस्कुराउने बनाउन सक्छ । तपाईले दुई शब्दमा दिने हौसलाले कसैलाई जीवनभरको प्रेरणा बन्न सक्छ । त्यसैले, सानो नै किन नहोस्, कसैको लागि राम्रो गरिदिने बानी गर्नुहोस...। सके राम्रो गरौ नसके नराम्रो चाई नगरौ” राधे राधे , सवैमा नमस्कार ।
प्रभुधाम सेवासदन (असहाय,बालवालिका एवमं महिला सुरक्षित आवास गृह) मा आज मिती २०८२ साल माघ २२ गते बिहिवारका दिन गौरादह निवासी, सुश्री सरिता महतो ज्युले आप्mनो जन्मदिनको अवसरमा यहा रहनुभएका नानी वावुहरु र आमाहरुको लागि लता कपडा र एक छाक (खाजा) सहयोग गर्नुभएको छ । हजुरहरुको परिवार सुखमय रहोस । श्री माहांकाल भगवानले सधैव कल्याण गर्नुहोस । राधे राधे

प्रभुधाम सेवासदन को भजन कृतन समुह बनभोज कार्यक्रम मा रमाउदै ।
24/01/2026

प्रभुधाम सेवासदन को भजन कृतन समुह बनभोज कार्यक्रम मा रमाउदै ।

27/12/2025

प्रभुधाम सेवासदन (असहाय,बालवालिका एवमं महिला सुरक्षित आवास गृह) मा आज मिती २०८२ साल पुस १२ गते सनिवार गौरिगन्ज गाउँपालिका वडा नं ६ खजु्रगाछी निवासी, श्री नन्दराज थापा,गोविन्द थापा,असोक थापा ज्युले आफ्नी आमा सान्ती देवी थापाको स्मृतिमा यहाँ रहनुभएका नानी वावुहरु र आमाहरुको लागि खाध्यान्न स्वरुप १ केजी बदाम, २ ओटा नरिवल, ३ केजी सुन्तला ५ केजी चामल, ५ केजी स्कुस, ५ केजी मटर, ५ केजी चिनी, ११ केजी पिठो सहयोग गर्नुभएको छ । हजुरहरुको परिवार सुखमय रहोस । श्री माहांकाल भगवानले सधैव कल्याण गर्नुहोस । राधे राधे

22/12/2025

प्रभुधाम सेवासदन (असहाय,बालवालिका एवमं महिला सुरक्षित आवास गृह) मा आज मिती २०८२ साल पुस ०७ गते सोमवार गौरादह नगरपालिका वडा नं ८ निवासी श्री दिपक दाहाल÷सुभद्रा दाहल ज्युले आप्mनो छोरा श्री समिर दाहाल को जन्मदिनको अवसरमा यहा रहनुभएका नानी वावुहरु र आमाहरुको लागि भुजा १ केजी विस्कुट १ दर्जन, ३ थान रुमाल र नगद रु १०५५ सहयोग गर्नुभएको छ । समिर दाहाल ज्यु लाई जन्म दिनको धेरै धेरै शुभकामना हजुरहरुको परिवार सुखमय रहोस । श्री माहांकाल भगवानले सधैव कल्याण गर्नुहोस । राधे राधे

प्रभुधाम सेवासदन (असहाय,बालवालिका एवमं महिला सुरक्षित आवास गृह)  मा आज  मिती २०८२ साल पुस ५ गते आईतवार गौरिगन्ज गाउँपालि...
21/12/2025

प्रभुधाम सेवासदन (असहाय,बालवालिका एवमं महिला सुरक्षित आवास गृह) मा आज मिती २०८२ साल पुस ५ गते आईतवार गौरिगन्ज गाउँपालिका वडा नं ६ खजुरगाछि निवासी, श्री नन्दराज थापा,गोविन्द थापा,असोक थापाले आफ्नी आमा सान्ती देवी थापाको स्मृतिमा यहाँ रहनुभएका नानी वावुहरु र आमाहरुको लागि खाजा स्वरुप फलफुल सहयोग गर्नुभएको छ । हजुरहरुको परिवार सुखमय रहोस । श्री माहांकाल भगवानले सधैव कल्याण गर्नुहोस । राधे राधे

Address

Damak Road Gauriganj
Jhapa District
57200

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Telephone

+9779813144829

Alerts

Be the first to know and let us send you an email when Prabhudham Sewasadan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Prabhudham Sewasadan:

Shortcuts

Share

Category