Nepalese teens

Call Directions Website Contact the organization

Nepalese teens -It's official page of Nepalese Teens -thanks for liking us..for more,go to full description �

-It's official page of Nepalese Teens
-We post troll,quotes,informational stuffs,news
-NT is associated with
*Nepalese Teens"group
*Nepalese Teens confessions"page
-support us!!
-together for change
-Nepalese teens✌

झापाको अर्जुनधारा ६ बिहानी टोल बाट आज बिहान् कुकुर ह'राएको हुँदा कसैले देख्नुभएमा /भेट्नुभएमा तल दिएको नम्बरमा सम्पर्क ग...
29/06/2026

झापाको अर्जुनधारा ६ बिहानी टोल बाट आज बिहान् कुकुर ह'राएको हुँदा कसैले देख्नुभएमा /भेट्नुभएमा तल दिएको नम्बरमा सम्पर्क गरिदिनुहोला। 🙏

सम्पर्क: 9827962229/9816925906
Helping hands

29/06/2026

विर्तामोडका उपमे नगेन्द्र प्रसाद संग्रौला यस्तो भन्नुहुन्छ ।।

झापाको बिर्तामोडमा रहेको Hanuman Complex Market मा हिजो राति ९ बजे एक १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक ३६ वर...
28/06/2026

झापाको बिर्तामोडमा रहेको Hanuman Complex Market मा हिजो राति ९ बजे एक १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक ३६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

Good News: नेपाल सरकारले असार तेस्रो साता देखि बर्दियाका सुकुम्बासीलाई ४ आनाका दरले जग्गा वितरण गर्ने भएको छ भने देशभर ल...
24/06/2026

Good News:
नेपाल सरकारले असार तेस्रो साता देखि बर्दियाका सुकुम्बासीलाई ४ आनाका दरले जग्गा वितरण गर्ने भएको छ भने देशभर लगत संकलन जारी रहेकोे छ।
Balen Shah ❤️

जोशना खातुन उमेर ३७ वर्ष अर्जुनधारा ८ झापा  असार ९ देखि उहाँ सम्पर्क विहीन/हराइरहनु भएको छ। उहाँलाई कसैले देख्नुभएको वा ...
24/06/2026

जोशना खातुन उमेर ३७ वर्ष अर्जुनधारा ८ झापा असार ९ देखि उहाँ सम्पर्क विहीन/हराइरहनु भएको छ। उहाँलाई कसैले देख्नुभएको वा उहाँ सम्बन्धी कुनै जानकारी प्राप्त गर्नुभएको भए कृपया तुरुन्त तलको दिएको नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं। 🙏

सम्पर्क नम्बर: 9704464064

रास्वपा महाधिवेशन : ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन तयारकेहि घण्टाभित्रै नतिजा निकाल्ने दाबी ..
24/06/2026

रास्वपा महाधिवेशन : ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन तयार
केहि घण्टाभित्रै नतिजा निकाल्ने दाबी ..

24/06/2026

जब स्वार्थ भन्दा माथि देश हुन्छ ।।

24/06/2026

सुन्दर दृश्य ।।।

24/06/2026

भिडियोमा :
अण्डामा काँडा अाउनु भनेको, यो गृहमन्त्रीको पनि षड्यन्त्र हुन सक्छ, गृहमन्त्रीलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ

जिल्ला स्तरीय बृहत भेलामा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगन कुमार थापा झापा आएका छन।😲
23/06/2026

जिल्ला स्तरीय बृहत भेलामा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगन कुमार थापा झापा आएका छन।😲

Address

Birtamod
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Nepalese teens posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepalese teens:

Shortcuts

Share

Category