07/11/2026
भावुक बनायो यो पोष्टले 🙏🙏🙏🙏
आफ्नो खुसीभन्दा अरूको अनुहारमा मुस्कान देख्न पाउनु नै जीवनको सबैभन्दा ठूलो सन्तुष्टि हो। ❤️
चाडपर्व भनेको आफू मात्रै रमाउने होइन, दुःखमा रहेका र अभावमा बाँचेका दाजुभाइ तथा दिदीबहिनीको जीवनमा पनि खुसी र उज्यालो बाँड्ने अवसर हो।
आमाको आशीर्वाद, सेवाभाव र मानवताको भावनासहित अघि बढेको यो पुण्य कार्य साँच्चिकै प्रशंसनीय छ। 🙏
दीपावलीले सबैको घरमा उज्यालो छरोस्, छठ पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशा ल्याओस्।
सेवा नै धर्म हो, मानवता नै सबैभन्दा ठूलो सम्पत्ति हो।
शुभ दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🪔❤️🙏