Area Police Office Sadakpur Kailali

Call Directions Contact the organization

Area Police Office Sadakpur Kailali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Area Police Office Sadakpur Kailali, Government Organization, बर्दगोरिया गाउँपालिका वडा नं. १ सडकपुर बौनिया कैलाली, Kailali.

Welcome to Area Police Office(APO) Sadakpur Kailali official fcebook page For Emergencies Dial 100 for police support
Mobile no.9858426330
Email: [email protected]
website: https://sudurpashchim.nepalpolice.gov.np/

30/09/2026
18/08/2026

FYI

17/08/2026

ट्रक र स्कुटर आपसमा ठोक्किँदा स्कुटी चालकको मृत्यु

**** सरसफाई कार्यक्रम सम्पन्न****आज मिति २०८३।०४।२७ गतेका दिन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस इलाका प्रहरी ...
12/08/2026

**** सरसफाई कार्यक्रम सम्पन्न****
आज मिति २०८३।०४।२७ गतेका दिन समुदाय प्रहरी साझेदारी
कार्यक्रम अन्तर्गत यस इलाका प्रहरी कार्यालय सडकपुर कैलाली
बाट खटिगएको प्रहरी टोली र उक्त स्थानका स्थानियहरुको सयुक्त
उपस्थितीमाजिल्ला कैलाली बर्दगोरिया गा.पा. वडा नं ३ बुटकुवा
स्थित रहेको श्री राधाकृष्णमन्दिर परिसरको सरसफाई
कार्यक्रम सम्पन्न गरीएको ।

सचेतना मुलक कार्यक्रम सम्पन्न ।।। ****** ******* ********इलाका प्रहरी कार्यालय सडकपुर कैलाली, २०८३ साल श्रावण २६ गते ।  ...
11/08/2026

सचेतना मुलक कार्यक्रम सम्पन्न ।।।
****** ******* ********
इलाका प्रहरी कार्यालय सडकपुर कैलाली,
२०८३ साल श्रावण २६ गते ।
आज मिति २०८३।०४।२६ गते जि.कैलाली बर्दगोरीया गा.पा वडा नं. ०६ राजीपुर र सुगरखाल स्थितमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले स्थानिय जनप्रतिनिधी, बिध्यार्थीहरु, बुद्दीजिबी तथा स्थानियहरुको उपस्थितीमा स्थानियस्तरको समग्र शान्ती सुरक्षाको अवस्थाबारे छलफल तथा लागुऔषध, लैङगिक हिंसा, सामाजिक संजालको प्रयोग तथा बिपत जन्य घटनाका सम्बन्धमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।

14/04/2026

Address

बर्दगोरिया गाउँपालिका वडा नं. १ सडकपुर बौनिया कैलाली
Kailali

Telephone

+9779858426330

Website

Alerts

Be the first to know and let us send you an email when Area Police Office Sadakpur Kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Area Police Office Sadakpur Kailali:

Shortcuts

Share