राष्ट्रिय सेवा दल बारा

राष्ट्रिय सेवा दल  बारा

Share

अनुशासन नै राष्ट्रियको मुल जग हो🇳🇵

04/10/2025

🚨 १.बाढीको बेला अपनाउने सुरक्षा उपायहरू
1. तात्कालिक रूपमा उच्च ठाउँ (उचाइ भएको स्थान) मा जानुहोस्।
2. बाढी आएको बेला खोला, पुल वा पानीमुनि हिँड्न नखोज्नुहोस्।
3. विद्युत उपकरण बन्द गर्नुहोस् र सकेसम्म विद्युतीय लाइनबाट टाढा रहनुहोस्।
4. सवारी साधन पानीमा चलाउन नखोज्नुहोस्।
5. आवश्यक सामान (कागजात, औषधि, कपडा, खाना आदि) सानो झोलामा सुरक्षित राख्नुहोस्।

04/10/2025

- लगातार दुई दिनदेखिको अविरल वर्षाका कारण बाराका विभिन्न स्थानहरूमा नदीनजिक रहेका गाउँहरूमा बाढी पहिरोको जोखिम बढ्दै गएको हुन्नाले ।क्षति न्यूनीकरण तथा उद्धार कार्यका लागि हाम्रो टोली निरन्तर सक्रिय रहने छ । यदि कसैलाई विपद समयमा सहयोग आवश्यक परेमा कृपया सम्पर्क गर्नुहोला । हामी सक्दो सहयोग, क्षति न्यूनीकरण तथा उद्धारका लागि तत्पर छौं ।
सम्पर्क न.९८२६२२४९७६
सम्पर्क न.९८२७२१५९५९
#बारां
#राष्ट्रिय_सेवा_दल #
#तपाइको_सेवा_हाम्रो_कर्तव्य #

Photos from राष्ट्रिय सेवा दल  बारा's post 04/10/2025

मिति: २०८२ साल असोज ९ गते, बिहीबार
मुग्लिङ–नारायणघाट सडकखण्ड अन्तर्गत पहिरो खसेका कारण ४–५ दिनसम्म सवारी साधनहरू आवतजावतमा अवरोध हुँदा त्यहाँ अड्किएका सवारी चालक तथा यात्रुहरूलाई अत्यावश्यक खाद्य सामग्री अभाव भएको अवस्था सिर्जना भएको हुँदा ।यस्तो परिस्थितिमा राष्ट्रिय सेवा दल, मधेश प्रदेशका सहायक निर्देशक श्री रोशन सरार्फको नेतृत्वमा चाउचाउ, बिस्कुट र पानी वितरण गरी सहयोग प्रदान गरियो । उक्त सेवाको कार्यमा जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख श्री गणेश अर्याल, प्रहरीका नायब उपरीक्षक, सशस्त्र प्रहरी बलका नायब उपरीक्षक तथा बारा जिल्लाका NCC क्याडेटहरूको समेत सक्रिय उपस्थिति रहेको थियो।

#राष्ट्रिय सेवा दल मधेश प्रदेश

04/10/2025

रातो र चन्द्र सुर्य जङ्गि निसान हाम्रो ।

04/10/2025

- यस्तो बाढी पहिरो बिपदको समयमा कृप्या आ-आफ्नो ठाउँमा मिलेर सम्पुर्ण रा.से.द. का क्याडेटहरु सहयोग पुर्याउनु होला

Photos from राष्ट्रिय सेवा दल  बारा's post 04/10/2025

- कुनै पनि स्थानमा बाढी वा पहिरो जस्ता प्राकृतिक विपद्‌हरू आएर प्रभावित भएका व्यक्तिहरूलाई सहयोग (उदारता) गर्नुपर्ने अवस्थामा कृपया आ-आफ्नो जिल्लाको सम्बन्धित प्र.जि.अ ,नेपाल प्रहरी वा सशस्त्र प्रहरीलाई कृपया सम्पर्क गर्नुहोला ।

26/12/2023
18/10/2023

Want your business to be the top-listed Government Service in Kalaiya?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kalaiya
Kalaiya