28/03/2026
तोडफोड र जलाउनमा उत्रे एमाले कर्याकर्ता 😎
असफल भएका लाइ सवैभन्दा बढी सफलता को ज्ञान हुनेगर्छ।
28/03/2026
तोडफोड र जलाउनमा उत्रे एमाले कर्याकर्ता 😎
ओली लाई समाते पछि को रिश।
ओली र लेखक मात्र होइन, कानुनभन्दा माथि न देउवा हुनुहुन्छ, न प्रचण्ड, न बाबुराम, न रवि। कानुन जसले मिचेको छ, उसलाई कानुन अनुसार कारबाही हुनुपर्छ, हाम्रो त्यसमा कुनै आपत्ति छैन !
अनुसन्धान Free र Fair होस्, निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस्, एउटा पनि नछुटोस्।
नक्कली भुटानी शरणार्थी प्रकरण, बांसबारी छाला जुत्ता प्रकरण, टेरामेक्स, एनसेल, सुन काण्ड, सहकारी काण्ड ,मधेश आन्दोलन, गौर राइस मिल हत्या प्रकरण, Gen Z आन्दोलन लगायत एउटा पनि घटनामा ,काण्डमा संलग्न कसैले पनि उन्मुक्ति नपाओस् — त्यो चाहे रुखमुनी बस्ने होस्, कि घाम ताप्ने होस्, कि छाता बोक्ने होस् कि हँसिया हथौडा बोक्ने होस्, कि घण्टी बजाउने होस् भन्ने हिम्मत हामीले राख्नुपर्छ।
29/06/2025
७२ जना विद्यार्थीमध्ये ९ मात्र पास! अध्यक्षज्यू, अब लाज लाग्दैन?
फेटा ७, गम्हरियास्थित श्री नेपाल राष्ट्रिय माविको एसएलसी नतिजा सुन्दा दुःख लाग्छ। ७२ जना परीक्षा दिने, पास हुने जम्मा ९ जना?बाँकी ६३ जनाको भविष्य अन्धकारमा धकेल्ने अधिकार तपाईंहरूलाई कसले दियो?
रुसतम अन्सारी – फेटा गाउँपालिकाका अध्यक्ष,
महमद हुसेन अन्सारी – तपाईंका साढु, पूर्व वडाध्यक्ष र हाल यसै विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष,
अब तपाईंहरूको जोडीको जवाफ चाहिन्छ!
– विद्यालय बिग्रिँदै जाँदा कहाँ थियौं तपाईंहरू?
– शिक्षक नपढाउँदा के हेरेर बसेको पालिका?
– बोर्ड परीक्षा जस्तो संवेदनशील समयमा यति लज्जास्पद नतिजा आउँदा पनि किन चुप?
24/09/2024
बालक हराए को सूचना --हिजो ७ गते सोमबार देखि
नाम:- सौरभ तिवारी
उमेर:- 14 बर्ष
फेटा गा पा ७ गम्हरिया बारा
अ -अस्थाई ठेगाना कलैया -६
रंग गोरों. स्कूल ड्रेस मा भएको
कृपया हेर्नै ब्यक्ति ले नजिक को प्रहरी चौकी वा
कल गरि जानकारी गराउन अनुरोध गर्दैछु!
9802524000. 9855090108
9845097832
Please share
Thank you for all the wonderful birthday messages.🥰
Thank you so much and & love you all❤️
18/04/2024
EV charging station 🚉
NMC road near BUS PARK birgunj…🚌
परिवर्तन को खोजमा जुम्ला र दुई चोटि चितवन का जनताले आखिरमा फेसबुके र कलाकार नेतानै रोजेका छन।
भविष्यको माकुने र ओली नै हुन।
प्रचारले संसद बनाइदियो!
यदी इमानदारीले सबै भ्रष्टाचार को खोजी भयो भने काँग्रेस,एमाले,राप्रपा,माओवादी र बाबुराम भट्टराई लगायत अहिले जिऊदो ८०% नेताहरु बाकी जीवन थुनामा बिताउलान।
नेपाल मा बिकास र उन्नति भने को नेता हुन।
नेता र राजनितिक पार्टी बाहेक अरु केही बिकास भएन राजतन्त्रपछी।