कलैया उपमहानगरपालिका - Kalaiya Sub Metropolitan City

कलैया उपमहानगरपालिका - Kalaiya Sub Metropolitan City

Share

Local Goverment of Nepal

29/04/2026

सतर्कता अपनाउने सम्बन्धी सूचना – मितिः२०८३।०१।१५

25/04/2026

ट्राफिक व्यवस्थापन सम्बन्धी सूचना-मिति:२०८३।०१।११

22/04/2026

प्रेस विज्ञप्ति-मिति:२०८३।०१।०९

Photos from कलैया उपमहानगरपालिका - Kalaiya Sub Metropolitan City's post 20/04/2026

उद्यमशीलता प्रवद्र्धन कार्यक्रमका लागि लाभग्राहीमा सूचीकृत हुन निवेदन दिने सम्बन्धी सूचना-मिति:२०८३।०१।०७

20/04/2026

श्रम संसार प्रणालीमा आबद्ध हुने सम्बन्घी सूचना-मिति:२०८३।०१।०७

03/04/2026

https://www.facebook.com/share/p/18WPbfpfZi/

कलैया उपमहानगरपालिकाद्वारा दृष्टिविहीनलाई ल्यापटप सहयोग

कलैया,२० चैत । कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साहले दृष्टिविहीन नागरिकको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले एक ल्यापटप वितरण गरेका छन्।

उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साहको कार्यकक्षमा शुक्रबार आयोजित कार्यक्रममा वडा नं. १५ बकुलहरका दृष्टिविहीन रामानन्द यादवलाई ल्यापटप हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै प्रमुख साहले प्रविधिको पहुँच विस्तार गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षित र आत्मनिर्भर बनाउने अभियान अन्तर्गत उक्त सहयोग गरिएको बताए।

उनले यस्ता सहयोगले दृष्टिविहीन व्यक्तिहरूको अध्ययन, सूचना पहुँच तथा सीप विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे। साथै, आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए।

ल्यापटप प्राप्त गरेपछि रामानन्द यादवले खुशी व्यक्त गर्दै उपमहानगरपालिकालाई धन्यवाद दिएका छन्। उनले अब प्रविधिको माध्यमबाट आफ्नो अध्ययन र दैनिक क्रियाकलाप सहज हुने बताए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

18/03/2026

शिक्षक पद्पुर्ति सम्बन्धी सूचना-मिति:२०८२।१२।०४

Photos from कलैया उपमहानगरपालिका - Kalaiya Sub Metropolitan City's post 20/02/2026

आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना -
प्रकाशित मिति : २०८२।११।०८

29/12/2025

शीत लहर तथा चिसोबाट हुने क्षति न्यूनीकरण सम्बन्धी सचेतनात्मक सन्देश-मितिः२०८२।०९।१४

Want your business to be the top-listed Government Service in Kalaiya?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Ghusukpur
Kalaiya

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00