अस्वस्थ छु
फोन उठाउन सक्दैन म्यासेज गर्नुहोला !😪🙏
Aman yadav/अमन यादवका समर्थकहरू
गरीब र असहाय जनताकाे न्यायको लागि हामी सधैं तयार मैं बसछु...!
जय नेपाल!�
02/05/2024
नेपाल विद्यार्थी संघ का केन्द्रीय अध्यक्ष आदरणीय दाजु दुजाङ शेर्पा सँग बिशेष भेटघाट र संगठन बारे छलफल पस्चातको तस्बिर!
जय नेपाल! 🙏❤️🙏
Dujang Sherpa
28/04/2023
" चरीत्र सधैं सफा राख्नुस हजुर, दाग लागे पछी न धोएर जान्छ न रोएर! "❣️
जय नेपाल! 🙏❣️🙏
22/04/2023
मुस्लिम धर्मावलम्बीहरुको महान पर्व ईदुल फित्र(ईद)को सुखद उपलक्ष्यमा सम्पुर्ण देश तथा बिदेशमा शिक्षा, ब्यवसाय तथा कामको सिलसिलामा रहनु भएका दाजु भाई तथा दिदि बहिनीहरु,विधार्थी, अभिभावक, राजनीतिकर्मी,पत्रकार,शिक्षक, व्यवसायी, कर्मचारी, सम्पुर्ण नगरवासी, जिल्लावासी, प्रदेशबासी तथा देशवासीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना सहित ईदको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद #
जय नेपाल !❣️🙏❣️
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kalaiya
