आदर्श कोतवाल गाउँपालिका, महेन्द्र आदर्श, बारा

आदर्श कोतवाल गाउँपालिका, महेन्द्र आदर्श, बारा

Share

This page contains the latest news, notices and important information about Aadarsh Kotwal Rural Municipality, Bara, Nepal.

03/06/2026

विद्यालय संचालनमा एकरुपता कायम गर्ने सम्बन्धमा । श्री सामुदायिक तथा संस्थागत विद्यालयहरु सबै, आदर्श कोतवाल गा.पा.

03/06/2026

चिउँटाहा स्वास्थ्य चौकीको अधिनमा रहेका जग्गाको ठेक्कापट्टा आव्हान सम्बन्धी सूचना । सूचना प्रकाशित मिति: २०८३/०२/२० गते

03/06/2026

विद्यालय व्यवस्थापन समिति सम्बन्धी निर्णय कार्यान्वयन गर्न जानकारी गराइएको सम्बन्धमा । श्री सामुदायिक विधालयहरु सबै, आदर्श कोतवाल गा.पा.

02/06/2026

माटो परिक्षण कार्यक्रम संचालन सम्बन्धी ७ दिने सार्वजनिक सूचना । श्री सम्बन्धित सबै

27/05/2026

किसान सूचीकरण सहजकर्ता (कृषि गणक) को अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना । श्री सम्बन्धित सबै

26/05/2026

गा.पा. करार शिक्षक तथा बालबिकास सहजकर्ता पदको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धी श्री ने.रा.प्रा.वि. आदर्श कोतवाल-३, बतराको सूचना । श्री सम्बन्धित सबै

26/05/2026

गा.पा. करार शिक्षक परीक्षाको समय तालिका, प्रवेश पत्र वितरण तथा परीक्षा केन्द्र सम्बन्धमा । श्री सम्बन्धित सबै

26/05/2026

श्री रामजानकी मन्दिरको जग्गा खाली गर्ने सम्बन्धी सूचना । श्री सम्बन्धित सबै
(नोटः यस अघि राखिएको सूचनामा त्रुटी भएकोले सच्याएर पुनः अपलोड गरिएको छ।)

Photos from आदर्श कोतवाल गाउँपालिका, महेन्द्र आदर्श, बारा's post 26/05/2026

सूचना । सूचना ।। सूचना ।।।
"ग्रीन नेपाल राष्ट्रिय अभियान" कार्यक्रममा सहभागी बनौँ, आयमूलक बिरुवाहरु वृक्षारोपण गरौँ । श्री वडा कार्यालयहरु सबै, विद्यालयहरु, संघ-संस्थाहरु, कृषकहरु तथा स्थानीय जनसमुदायहरु, आदर्श कोतवाल गा.पा.

Photos from आदर्श कोतवाल गाउँपालिका, महेन्द्र आदर्श, बारा's post 26/05/2026

गा.पा. करार शिक्षक पदपुर्तिको लागि छोटो सूची प्रकाशन गरिएको सम्बन्धमा । श्री सरोकारवालाहरु सबै

Want your business to be the top-listed Government Service in Kalaiya?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kalaiya
44402

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00