MahaGadhimai Nagarpalika

MahaGadhimai Nagarpalika

Share

बारा जिल्लामा अवस्थित महागढ़िमाई नगरपालिका

23/08/2018

कृपया धेरै भन्दा धेरै विपन्न विद्यार्थीसम्म यो सुचना पुर्याउन सहयोग गरीदिनु होला।

सरकारले डोम,वादी,चमार र मुसहर समुदायका एसएलसी/एसइइ प्रथम श्रेणीमा पास विद्यार्थीको लागि इन्जिनियरीङ र चिकित्सा शास्त्रमा नि:शुल्क अध्ययनको अवसर दिएको छ।

तपाईले चिनेका छन भने जानकारी गराइदिनुस है।

Maha Gadhi Maai Nagar Palika 22/11/2017

हाम्रो महागढ़िमाई नगरपालिकाको विकास हामीले नै गर्नु पर्छ | बौद्धिक र विज्ञ सबैको साथले मात्र यो सम्भव छ | हामीलाई तपाईको साथ चाहियो; हाम्रै समाजको विकासको लागि |
कृप्या तपाई आफ्नो बारेमा हामीलाई जानकारी गराउनु होस हामी विज्ञहरुको सामुहिक सम्मेलन गर्ने तरखरमा छौ |

Maha Gadhi Maai Nagar Palika Join us for our social and economic development

08/11/2017

MahaGadhi Maai Nagarpalika

Want your business to be the top-listed Government Service in Kalaiya?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Bariyarpur
Kalaiya