बारागढी गाउँपालिका

बारागढी गाउँपालिका

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बारागढी गाउँपालिका, Government Organization, Baragadhi/3, Kalaiya.

यो फेसबुक पेज बारागढी गाउँपालिका गाउँ कार्यपालिकको कार्यालय खोपवा,बाराको अधिकारीक पेज हो । यो पेज यस पालिकाका अधिकारीक कर्मचारीद्धारा सँचालनमा रहेको ब्यहोरा जानकारी गराईन्छ । तपाईहरुको साथ सहयोगको लागि धन्यवाद

18/01/2026

बारागढी गाउँपालिकाको दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भता २०८२-२०८३ (बालबालिका बाहेक ) बाडने समय तालिका

Photos from बारागढी गाउँपालिका's post 16/01/2026

यस बारागढी गाउँपालिकाको अध्यक्ष श्री अशोक कुमार जयसवाल ज्युको उपस्थितिमा विद्युतिय सुधारिएको चुलो वितरण। स्वच्छ ऊर्जा, सुरक्षित भान्सा।

Photos from बारागढी गाउँपालिका's post 14/01/2026

विधुतिय चुलो वितरण सम्बन्धमा ।

Photos from बारागढी गाउँपालिका's post 08/01/2026

विधुतिय र सुधारिएको चुलो वितरण सम्बन्धमा

05/01/2026

स्थगित भएको परीक्षा पुन: सन्चालन हुने सम्बन्धी सुचना

05/01/2026

भगत सर्वजित शिल्प उधम बिकास कार्यक्रम सम्बन्धी सूचना ।

29/12/2025

पद दर्ता तथा सिटरोल दर्ता सम्बन्धी सूचना ।

29/12/2025

कृषि सिचाई विधुतिय मोटर वितरण कार्यक्रममा आवेदन सम्बन्धमा ।

28/12/2025

८०% अनुदानमा प्राङगारीक मल वितरण सम्बन्धमा ।

28/12/2025

सडक मर्मत सम्भार कामदारको सम्पर्क मिति तोकिएको सम्बन्धी सूचना ।

Want your business to be the top-listed Government Service in Kalaiya?

Click here to claim your Sponsored Listing.

Location

Address


Baragadhi/3
Kalaiya
44400