22/02/2024
मिति २०८० साल फाल्गुण 9 गते बुधबारकाे दिन रुपन्देही जिल्ला स्थित नेपाल तेक्वान्दो संघका महासचिव श्री दीपराज गुरुङ्गज्युकाे प्रमुख आतिथ्यमा, केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय निर्णायक श्री कोशिश खड्काज्यु, तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक श्री भीम लाल विकज्यूकाे उपस्थितिमा रुपन्देही जिल्ला तेक्वान्दो संघ कार्यसमिति लगायत त्यस जिल्ला अन्तर्गतका तेक्वान्दो प्रशिक्षकहरूकाे उपस्थितिमा आन्तरिक प्रशासनिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सफलताका साथ सम्पन्न भयो।
22/02/2024
मिति २०८० साल फाल्गुण 9 गते बुधबारकाे दिन नवलपरासी जिल्ला स्थित नेपाल तेक्वान्दो संघका महासचिव श्री दीपराज गुरुङ्गज्युकाे प्रमुख आतिथ्यमा, तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक श्री भीम लाल विकज्यू, तेक्वान्दो प्रशिक्षक श्री सुमन घलेज्यूकाे उपस्थितिमा नवलपरासी जिल्ला तेक्वान्दो संघ कार्यसमिति लगायत त्यस जिल्ला अन्तर्गतका तेक्वान्दो प्रशिक्षकहरूकाे उपस्थितिमा आन्तरिक प्रशासनिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सफलताका साथ सम्पन्न भयो।
21/02/2024
मिति २०८० साल फाल्गुण ८ गते मंगलबारकाे दिन प्युठान जिल्ला स्थित नेपाल तेक्वान्दो संघका महासचिव श्री दीपराज गुरुङ्गज्युकाे प्रमुख आतिथ्यमा, तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक श्री भीम लाल विकज्यू, तेक्वान्दो प्रशिक्षक श्री सुमन घलेज्यूकाे उपस्थितिमा प्युठान जिल्ला तेक्वान्दो संघ कार्यसमिति लगायत त्यस जिल्ला अन्तर्गत का तेक्वान्दो प्रशिक्षकहरूकाे उपस्थितिमा आन्तरिक प्रशासनिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सफलताका साथ सम्पन्न भयो।
20/02/2024
मिति २०८० साल फाल्गुण ८ गते मंगलबारकाे दिन रोल्पा जिल्ला लिबाङ स्थित नेपाल तेक्वान्दो संघका महासचिव श्री दीपराज गुरुङ्गज्युकाे प्रमुख आतिथ्यमा, तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक श्री भीम लाल विकज्यू, तेक्वान्दो प्रशिक्षक श्री सुमन घलेज्यूकाे उपस्थितिमा रोल्पा जिल्ला तेक्वान्दो संघ कार्यसमिति लगायत त्यस जिल्ला अन्तर्गत का तेक्वान्दो प्रशिक्षक एवम् निर्णायकहरू काे उपस्थितिमा आन्तरिक प्रशासनिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सफलताका साथ सम्पन्न भयो।
19/02/2024
Congratulations 🎉and Best wishes to all
selected players for the / to be held in Tai’an city, China 🇨🇳 March 15-16 and March 17 2024.
Anjali Tamang (Nepal Police)-Female U-49 Kg
Indira Basnet (Nepal Police)-Female U-67 Kg
Rahul Kumal (Nepal Army) - Male U-58 Kg
Bir Bahadur Mahara (Nepal Police) Male U-68 Kg
Palesha Goverdhan Para Female U-57 kg(K-44)
Bharat Singh Mahata Para Male U-58 Kg(K-44)
Amir Bhlon Para Male U-63Kg(K-44)
19/02/2024
मिति २०८० साल फाल्गुण ६ गते आईतबारकाे दिन दाङ जिल्ला तुलसीपुरस्थित नेपाल तेक्वान्दो संघका महासचिव श्री दीपराज गुरुङ्गज्युकाे प्रमुख आतिथ्यमा, केन्द्रीय सदस्य श्री हेमन्त डाँगीज्यू, तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक श्री भीम लाल विकज्यू, तेक्वान्दो प्रशिक्षक श्री सुमन घलेज्यूकाे उपस्थितिमा दाङ जिल्ला तेक्वान्दो संघ कार्यसमिति लगायत त्यस जिल्ला अन्तर्गत का तेक्वान्दो प्रशिक्षक एवम् निर्णायकहरू काे उपस्थितिमा आन्तरिक प्रशासनिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सफलताका साथ सम्पन्न भयो।
18/02/2024
आज मिति २०८० साल फाल्गुण ६ गते आईतबारकाे दिन बाँके कोहलपुर स्थित नेपाल तेक्वान्दो संघका महासचिव श्री दीपराज गुरुङ्गज्युकाे प्रमुख आतिथ्यमा, केन्द्रीय सदस्य श्री श्रीमान थापाज्यु, केन्द्रीय सदस्य श्री हेमन्त डाँगीज्यू, तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक श्री भीम लाल विक तथा विमला भण्डारीज्यु, तेक्वान्दो प्रशिक्षक श्री सुमन घलेज्यूकाे उपस्थितिमा बाँके जिल्ला तेक्वान्दो संघ कार्यसमिति लगायत त्यस जिल्ला अन्तर्गत का तेक्वान्दो प्रशिक्षक एवम् निर्णायकहरू काे उपस्थितिमा आन्तरिक प्रशासनिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सफलताका साथ सम्पन्न भयो।
18/02/2024
मिति २०८० साल माघ १७ गतेको दिन मोरङ्ग जिल्ला तेक्वान्दो संघ केन्द्रीय कार्यालयमा नेपाल तेक्वान्दो संघ का महासचिव श्री दीपराज गुरुङज्यूको प्रमुख आतिथ्य तथा केन्द्रीय पदाधिकारी र डाेजाङ्ग प्रमुखहरूकाे उपस्थितिमा आन्तरिक प्रशासनिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
17/02/2024
मिति २०८० साल माघ १७ गतेको दिन नेपाल तेक्वान्दो संघ का महासचिव श्री दीपराज गुरुङ्गज्यूको प्रमुख आतिथ्य तथा केन्द्रीय पदाधिकारी श्री विजय कुमार न्यौपानेज्यु, कोशी प्रदेश अध्यक्ष श्री शैलेश कुमार विस्टज्युको उपस्थितमा सुनसरी जिल्ला संघ कार्यसमिति लगायत सुनसरी जिल्लाका डाेजाङ्ग प्रमुखहरू बिच आन्तरिक प्रशासनिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
17/02/2024
मिति २०८० साल माघ १६ गतेको दिन झापा जिल्ला तेक्वान्दो संघ केन्द्रीय कार्यालयमा नेपाल तेक्वान्दो संघ का महासचिव श्री दीपराज गुरुङज्यूको प्रमुख आतिथ्य तथा केन्द्रीय पदाधिकारीहरू र डाेजाङ्ग प्रमुखहरूकाे उपस्थितिमा आन्तरिक प्रशासनिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
17/02/2024
आज मिति २०८० साल फाल्गुन ५ गतेको दिन बर्दिया जिल्ला तेक्वान्दो संघ कार्यालयमा नेपाल तेक्वान्दो संघ का महासचिव श्री दीपराज गुरुङ्गज्यूको प्रमुख आतिथ्य, संघका केन्द्रीय सदस्य तथा प्रवक्ता श्री साम्राज्य पाण्डेज्यू, केन्द्रीय सदस्य श्री हेमन्त डाँगीज्यूको विशेष उपस्थिति, तेक्वान्दो प्रशिक्षक श्री सुमन घले मगरज्यू, बर्दिया जिल्ला कार्यसमिति लगायत त्यस जिल्ला अन्तर्गतका डोजाङ प्रमुख बिच आन्तरिक प्रशासनिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न भयो।