25/08/2025
सम्पूर्ण प्रबुद्ध इन्जिनियर तथा आर्किटेक्ट सर/म्याडमहरूमा सादर नमस्कार एवं जय नेपाल
आगामी भाद्र १४ गते सम्पन्न हुन गइरहेको ८ औं सिडेन कार्यकारिणी समितिको निर्वाचनमा हिमालय कलेज अफ इन्जिनियरिङका प्रतिनिधि तथा नेपाल विद्यार्थी संघ, हिमालय कलेज अफ इन्जिनियरिङका तर्फबाट उम्मेदवार बनेका इ. नितेश ठाकुरलाई (Nitesh Thakur ) तेस्रो बागमती प्रादेशिक समितिको सदस्य पदमा विजयी गराउन तपाईँहरूको अमूल्य समर्थन र बहुमूल्य मतको हार्दिक अनुरोध गर्दछौं।
हामी सबै मिलेर आफ्नो प्रतिनिधिलाई विजयी गराऔं 🙌
नेपाल विद्यार्थी संघ
हिमालय कलेज अफ इन्जिनियरिङ
26/03/2025
मिति २०८१/११/३ गते हिमालय कलेज अफ इन्जिनियरिङमा स्वतन्त्र विधार्थी परिषद निर्वाचन स्थगित गरेको सुचना प्रशासनले प्रकाशित गरे पशचात स्वविप निर्वाचन अनिश्चित भएको थियो। निर्वाचन प्रक्रिया क्याम्पस प्रशासनकै योजनामा अवरूद्ध भएको थियो। तर हिजो एकाएक अखिल (क्रान्तिकारी) का सत्यम कुमार चौधरीलाई क्याम्पस प्रशासनले विधार्थी परिषद अध्यक्ष नियुक्ति गरेको थियो । निर्वाचन प्रक्रिया विनानै मनलाग्दी तरिकाले यसरी स्वविप अध्यक्षको नियुक्ति गर्नु आफैमा त्रिवि निर्वाचन सम्बन्धि निर्देशिका विपरित तथा निर्वाचन प्रक्रिया माथि भद्दा मजाक हो र आफैमा अवैधानिक कदम हो।
आज जुन किसिमको घटना कलेज प्रशासनमा घट्यो। त्यो एउटा हाम्रो आन्दोलनको सानो हिस्सा मात्र हो। अझै पनि कलेज प्रशासन सच्चिन समय छ। ढिलो नगरी के कसरी जान सकिन्छ स्पष्ट तरिकाले सबै विद्यार्थी माझ तपाईहरुले प्रस्तुत गर्नुपर्ने हुन्छ। हिजोको दिनमा जसरी प्रशासनले अखिल क्रान्तिकारी का मान्छेहरुलाई काखी चेपेर हिँड्यो त्यो हामीलाई स्वीकार्य हुने छैन। तपाईँहरू अझै सचिनुभएन भने हामीहरूले जस्तोसुकै कदम चाल्न पनि बाध्य हुनेछौं।
जय नेपाल 🇳🇵
16/03/2025
लाज पनि लजायो। चुनाव हार्ने डरले अखिल क्रान्तिकारीले कलेज प्रशासनसंग मिलेर चुनाव रोकेको कुरा प्रष्ट छ, छर्लँग छ। ऐतीहासिक जीत नाजिक रहेको अखिल नेवी को तालमेल भए पश्चात नै, मनोनयन दर्ताको दिन देखी नै योजनाबद्ध ढंगले चुनाव रोक्न लागी परेको अखिल क्रान्तिकारीको मतियार बनेर चुनाव रोक्ने निर्णय गरेको कलेज प्रशासनको घोर भ्रत्सना गर्दछु। यो निर्णय बदर गरी तोकिय को मितीमै निर्वाचन गराऊन जोडदार माग गरदछौं ।
13/03/2025
अब खोक्रा आश्वासन होइन, वास्तविक परिवर्तन! 📚 चैत्र ५ मा सही निर्णय गरौं ! गठबन्दन लाई जिताउ 💐
जीत को अग्रिम शुभकामना✨
12/03/2025
विगतका धेरै वर्ष देखी नै कलेजमा अराजक तत्वहरूले विध्यार्थी भाई वहिनीहरूको भविष्यमा खेलवाड गर्दै आई रहेका छन् । कलेजको शान्त वातावरण दुसित गराऊने, कलेजमा हुल-दंगा फैलाऊने जस्ता अराजक क्रियाकलापहरू चल्दै आईरहेका छन् ।एक किसिमको ऊक्साहट र धम्कि प्रयोग गर्दै विध्यार्थीहरूलाई अराजक गतिविधीहरूमा संलग्न गराऊने प्रवृति अझै पनि हामी देख्न सक्दछौ ।यस्ता खाले प्रवृति सधैको लागी अन्तय गर्नका निम्ती , विध्यार्थीहरूको भविष्यमा भै रहेको खेलवाड अन्त्य गर्नका निम्ती , कलेजमा पढाई को गुणस्तर वृद्धि गर्नका निम्ती , विध्यार्थीहरूलाई खोज-अनुसन्धान तर्फ प्रेरित गर्नका निम्ती आसन्न स्ववियु निर्वाचनमा नेपाल विध्यार्थी संघ हिमालय कलेज अफ ईन्जिनियरिंग र अनेरास्ववियु हिमालय कलेज अफ ईन्जिनियरिंग ले चुनावी तालमेल गर्ने निर्णय गरेका छौ । विध्यार्थीहरूको आवाज लाई अनुमोधन गर्दै यस चुनावमा तालमेल गर्ने निर्णय लिगेका छौ । कलेजको वृहत्तर हितका निम्ति गठबन्दनको प्यानललाई अत्याधिक मत सहित विजय गराऔॅ ।
09/03/2025
Sport Week 2025 – Prize Distribution Ceremony! 🏅
We invites all students to the Prize and Certificate Distribution Ceremony for Sport Week 2025! 🎉
📅 Date: Falgun 26, 2081 (Monday)
🕘 Time: 1:00 PM
📍 Venue: College Premises
08/03/2025
कसले भन्यो नारीहरु कम्जोर हुन्छन भनेर ,
अक्सर आमाहरु नै संसारका सबैभन्दा बलिया प्राणि हुन्छन।
अन्तराष्ट्रिय नारि दिवसको शुभकामना ❤️
05/03/2025
We are beyond grateful to announce that, through the Bingo for a Cause charity event, we raised NPR 24,000 and successfully donated it for Anita BK’s heart surgery!
A huge thank you to everyone who contributed, whether through donations, participation, or spreading the word. Your kindness and generosity have given Anita a chance at a healthier future.
This wouldn’t have been possible without the amazing support of all the wonderful souls who came together for this cause.
A small act can truly make a big impact! Let’s continue to spread love and help those in need.