शिखर युवा क्लब

शिखर युवा क्लब

Share

शिखर युवा क्लब लिसंखु पाखर गाउँपालिक?

Photos from शिखर युवा क्लब's post 09/01/2026

🔈️सहयोग प्राप्त : हाम्रो यस शिखर युवा क्लबलाई Loud Speaker (Magaphone) खरिद गर्नका लागि रु ५०००।- ( अक्षरुपि : पाँच हजार मात्र ) सहयोग गर्नुभएकोमा युवा नेता , समाजसेवी श्री Hom Shrestha ज्यु लाई यहाँले गर्नुभएको सहयोगको उच्च मुल्यांकन गर्दै शिखर युवा क्लबको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौ । आगामी दिनमा पनि यहाँको सहयोग निरन्तर हुनेमा हामी क्लब परिवार आशावादी छौ । साथै यो समन्वय गर्नुहुने शिखर युवा क्लबको पुर्व कोषाध्यक्ष , सल्लाहकार, शान्ति उदय आ. वि. को प्रधानाध्यापक श्री Bharat Kumar Shrestha ज्युलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छौ ।

23/10/2025

Happy Bhai Tika
यो वर्षको दिपावली नया उमंगको साथ् बितोस रमाइलो गरि बितोस
मुस्कानको साथ् भाई टिकाको शुभकामना र माता
लक्ष्मीको आशिर्बाद सधै साथ् रहीरहोस
भाईटिकाको सबैमा शुभकामना

14/10/2025

भिमेश्वर-९ खुल्ला पुरुष फूटबल प्रतियोगिता २०८२ मा शिखर युवा क्लब हिजो २७ गत्ते खरिढुङ्गा खेलमैदानमा पोखरे एफ सि संग भएको खेलमा २-१ गोल अन्तरले पराजित भएको छ । यस खेलमा उत्कृष्ट खेल खेल्नुहुने सम्पुर्ण खेलाडीहरुलाई हार्दिक धन्यवाद साथै खेल क्षेत्रमा उज्ज्वल भविष्यको कामना गर्दछौ । देश तथा बिदेशमा रहनुभई हाम्रो टिमलाई हौसला प्रदान गर्नुहुने शुभेच्छुक तथा खेलप्रेमी महानुभावहरु खेलाडीलाई हौसला प्रदान गर्नुहुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छौ । यो यात्रामा हामीलाई जर्सी सहयोग गर्नुहुने Miracle Nirman Sewa Pvt Ltd लाई पुनः पनि हार्दिक धन्यवाद दिन चाहन्छौ ।जय फूटबल ⚽️⚽️⚽️

Photos from शिखर युवा क्लब's post 11/10/2025

भिमेश्वर-९ खुल्ला पुरुष फूटबल प्रतियोगिता २०८२ मा शिखर युवा क्लबले आफ्नो पहिलो खेल यहि असोज २७ गत्ते दिनको १:३० बजे खरिढुङ्गा खेलमैदानमा पोखरे एफ सि संग खेल्दैछ । हाम्रो शुभेच्छुक तथा खेलप्रेमी महानुभावहरु खेलाडीलाई हौसला तथा खेलको अवलोकनका लागि उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ । यसपटक पनि हामी जितेर इतिहास रच्ने छौ । यदि हार्छौ धेरै कुरा सिकेर फर्कने छौ । यो यात्रामा हामीलाई जर्सी सहयोग गर्नुहुने Miracle Nirman Sewa Pvt Ltd लाई पुनः पनि हार्दिक धन्यवाद दिन चाहन्छौ । यो खेलको यात्रामा यदि तपाईहरु पनि सहयात्री बन्न चहानु हुन्छ भने सदैव तपाईको साथमा हामी छौ । उत्कृष्ट खेलको लागि सम्पुर्ण खेलाडीहरुलाई शुभकामना ⚽️⚽️⚽️ । जय फूटबल ⚽️⚽️⚽️

Photos from शिखर युवा क्लब's post 08/10/2025

यसपालिको ⚽️⚽️⚽️सहयात्रा Miracle Nirman Sewa Pvt Ltd सगं
भिमेश्वर-९ खुल्ला पुरुष फूटबल प्रतियोगिता २०८२ मा सहभागिताको लागि हाम्रो शिखर युवा क्लब लाई १६ सेट जर्सी सहयोग गर्नुभएकोमा को प्रोपाईटर लिसंखु पाखर-६, पेटकु निवासी श्री Khadka Santosh ज्यु लाई शिखर युवा क्लब परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ । तपाई लगाएत तपाईको संस्था निर्माण क्षेत्रमा मात्र नभई सामाजिक कार्यमा पनि अग्रसर रहेको हामीलाई सर्बविविधै छ । यसपटकको खेलमा तपाईंको कम्पनीसंग सहयात्रा गर्न पाउँदा हामी क्लब परिवार गर्बवान्धित महशुस गर्दछ । आगामी दिनमा पनि यहाँको सल्लाह, सुझाव र सहयोगको निरन्तरता हुनेमा क्लब परिवार बिश्वास्त छ । यो अमुल्य सहयोगको लागि शिखर युवा क्लब परिवार तपाई लगायत तपाईको संस्थाको उत्तरोत्तर प्रगति सहित उच्च सम्मान प्रकट गर्दछ । यस सहयात्राको लागि समन्वय गर्नुभएकोमा श्री Rajesh Shrestha ज्यु लाई पनि क्लब परिवार हार्दिक धन्यवाद दिन चाहन्छ ।

02/10/2025

बिजय दशमी २०८२ सालको उपलक्ष्यमा देश तथा बिदेशमा रहनुभएका हाम्रो यस क्लबको संस्थापक, शुभेच्छुक, विभिन्न कालखण्ड र अभियानमा सहयोग गर्नुहुने सहयोगी महानुभावहरु, क्लबको सल्लाहकार, पदाधिकारीहरु र अन्य सदस्यहरुमा उत्तरउत्तर प्रगतिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ ।

शिखर युवा क्लब
परिवार

29/09/2025

Photos from शिखर युवा क्लब's post 27/08/2025

#सहयोग_प्राप्त
बिगत लामो समय देखि Scleroderma, lungs disease & pulmonary heart hypertension जस्ता घातक रोगबाट हाम्रो यस गाउँको #सम्झना_श्रेष्ठ सिभिल hospital मा उपचार गराउदै गरेको र हाल गंगालाल Hospital मा उपचाररत गराउदै आइरहेको बिरामीको उपचारार्थ निम्न बमोजिम :
पात्ले सामुदायिक वन रु २०,०००।-
बेथानी अनुग्रह चर्च रु ३२,१००।-
रेलमाया श्रेष्ठ ज्यु बाट रु ५,०००।- सहयोग गर्नुभएको मा शिखर युवा क्लब परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छ । सहयोगी मनकारी महानुभाबहरुले उहाँ बिरामीको ब्यक्तिगत खातामा ( QR ) गरि सकेको रकम सहयोग गरि उहाँको जीवन रक्षाको लागी शिखर युवा क्लब हार्दिक अपिल गर्दछौ । तपाईको सानो सहयोगले उहाँको सुन्दर जीवनलाई बचाउन सहयोग पुग्ने आशा गर्दछ ।
थप जानकारीको लागी स्वयं बिरामी #सम्झना_श्रेष्ठ 9741661468 र उहाँलाई उपचार गर्नुहुने doctor को विवरण , doctor रिपोर्ट लगायतको कागज पत्र यसै साथ राखिएको जानकारी गराउदछौ ।

Photos from शिखर युवा क्लब's post 16/08/2025

#सहयोग_प्राप्त
बिगत लामो समय देखि Scleroderma, lungs disease & pulmonary heart hypertension जस्ता घातक रोगबाट हाम्रो यस गाउँको #सम्झना_श्रेष्ठ सिभिल hospital मा उपचार गराउदै गरेको र हाल गंगालाल Hospital मा उपचाररत गराउदै आइरहेको बिरामीको उपचारार्थ सिक्रे प्युखर्क निवासी मकर Pabitra Shakya ज्यु बाट रु १,५००।- सहयोग गर्नुभएको मा शिखर युवा क्लब परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छ । सहयोगी मनकारी महानुभाबहरुले उहाँ बिरामीको ब्यक्तिगत खातामा ( QR ) गरि सकेको रकम सहयोग गरि उहाँको जीवन रक्षाको लागी शिखर युवा क्लब हार्दिक अपिल गर्दछौ । तपाईको सानो सहयोगले उहाँको सुन्दर जीवनलाई बचाउन सहयोग पुग्ने आशा गर्दछ ।
थप जानकारीको लागी स्वयं बिरामी #सम्झना_श्रेष्ठ 9741661468 र उहाँलाई उपचार गर्नुहुने doctor को विवरण , doctor रिपोर्ट लगायतको कागज पत्र यसै साथ राखिएको जानकारी गराउदछौ ।

Photos from शिखर युवा क्लब's post 16/08/2025

#सहयोग_प्राप्त
बिगत लामो समय देखि Scleroderma, lungs disease & pulmonary heart hypertension जस्ता घातक रोगबाट हाम्रो यस गाउँको #सम्झना_श्रेष्ठ सिभिल hospital मा उपचार गराउदै गरेको र हाल गंगालाल Hospital मा उपचाररत गराउदै आइरहेको बिरामीको उपचारार्थ लिसंखु पाखार -४ , पाङ्चेत निवासी मकर मोक्तान तामाङ ज्यु बाट रु २,५००।- सहयोग गर्नुभएको मा शिखर युवा क्लब परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छ । सहयोगी मनकारी महानुभाबहरुले उहाँ बिरामीको ब्यक्तिगत खातामा ( QR ) गरि सकेको रकम सहयोग गरि उहाँको जीवन रक्षाको लागी शिखर युवा क्लब हार्दिक अपिल गर्दछौ । तपाईको सानो सहयोगले उहाँको सुन्दर जीवनलाई बचाउन सहयोग पुग्ने आशा गर्दछ ।
थप जानकारीको लागी स्वयं बिरामी #सम्झना_श्रेष्ठ 9741661468 र उहाँलाई उपचार गर्नुहुने doctor को विवरण , doctor रिपोर्ट लगायतको कागज पत्र यसै साथ राखिएको जानकारी गराउदछौ ।

15/08/2025

राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी सूचना ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


21 Kilo Lisankhu
Kathmandu
977