06/03/2026
Big congratulations: काठमाण्डौ 1 बाट घण्टी ले खाता खोलेको छ। 🔥
Like page following share ❤️🫶🏻
06/03/2026
Big congratulations: काठमाण्डौ 1 बाट घण्टी ले खाता खोलेको छ। 🔥
प्रारम्भिक मतपरिणाम अनुसार अहिलेसम्म :
काठमाडौं–१ मा
रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रता
काठमाडौं–८ मा
विराज भक्त श्रेष्ठ ७ हजार ६१७ ले अग्रता
काठमाडौं–१० मा
प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता
काठमाडौं–५ मा
सस्मित पोखरेल ३ हजार ७०० ले अग्रता
काठमाडौं–४ मा
पुकार बम २ हजार ५२९ ले अग्रता
काठमाडौं–७ मा
गणेश पराजुली २ हजार ८३३ ले अग्रता
काठमाडौं–६ मा
शिशिर खनाल २ हजार २३८ मतसहित अग्रता
मोरङ–४ मा
सन्तोष राजवंशी ३ हजार ८८५ अग्रता
धनुषा–३ मा
मनिष झा ३ हजार ९१४ ले अग्रता
रुपन्देही–२ मा
सुलभ खरेल ४ हजार ७२ मतसहित अग्रता
चितवन–२ मा
रवि लामिछाने २ हजार २५ ले अग्रता
चितवन–३ मा
सोविता गौतम ९२५ ले अग्रता
कास्की–१ मा
खडक राज पौडेल १ हजार ९७८ ले अग्रता
कास्की–२ मा
उत्तम प्रसाद पौडेल २ हजार ४१७ ले अग्रता
कास्की–३ मा
बिना गुरुङ २ हजार ७४ ले अग्रता
तनहुँ–१ मा
स्वर्णिम वाग्ले १ हजार ३५२ ले अग्रता
दाङ–१ मा
देवराज पाठक १ हजार ५१६ ले अग्रता
बाँके–१ मा
सुरेश कुमार चौधरी २ हजार ५७४ ले अग्रता
बाँके–३ मा
खगेन्द्र सुनार १ हजार ३६९ मतसहित अग्रता
ललितपुर–३ मा
तोसिमा कार्की ६४८ ले अग्रता
ललितपुर–२ मा
जगदीश खरेल २२८ ले अग्रता
रौतहट–४ मा
गणेश पौडेल ४४३ ले अग्रता
कञ्चनपुर–२ मा
दीपक राज बोहरा १ हजार ३८०
कञ्चनपुर–३ मा
ज्ञानेन्द्र सिंह महता १२९ मतसहित अग्रता
यो सब जेन्जी आन्दोलन आखिर केका लागि भएको थियो? फेरि त्यही पुरानो पार्टी का चोर हत्यारा नेता राजनीतिमा आउन भनेर हो? ७६ जना युवाहरूको हत्या भयो। यो पालीको चुनाव केवल चुनाव मात्र होइन ७६ जना भाइबहिनीको बलिदान हो। त्यसैले राम्रो पार्टीलाई भोट हालम। जय घन्टी ल🙏
यो सब जेन्जी आन्दोलन आखिर केका लागि भएको थियो? फेरि त्यही पुरानो पार्टी का चोर हत्यारा नेता राजनीतिमा आउन भनेर हो? ७६ जना युवाहरूको हत्या भयो। यो पालीको चुनाव केवल चुनाव मात्र होइन ७६ जना भाइबहिनीको बलिदान हो। त्यसैले राम्रो पार्टीलाई भोट हालम। जय घन्टी ल�
14/02/2026
द भ्वाइस अफ नेपाल सिजन ७ मा शानदार जित हासिल गर्नुभएकोमा नीता थापा मगर र टिम राजुलाई धेरै धेरै बधाई! Nita Thapa Magar ❤️👏🏻🎉
Congratulations 🎊 👏 💐
टिका होस निधारमा,जमरा होस कानमा,खुसि छाओस् पारिवारमा अनि शान्ती देशमा,दशैंमा खुसिनै खुसिको बास होस सबै शत्रुहरुको सद्बुद्धि पलाओस। २०८२ को बडा दशैको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।❤️🌸
ल है: सरकारी सेवामा कुनै पनि काममा ढिलासुस्ती, घुस माग्ने, दुःख हैरानी दिने र नराम्रो व्यवहार गर्ने कार्य भएमा सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको Hotline Number मा सम्पर्क गर्न मिल्ने भएको छ।
Number: 9851145045
12/09/2025
Big Breaking: Sushila Karki will be the new Prime Minister of Interim Government of Nepal, as per today's discussion with the President! More details to follow!
12/09/2025
अन्त्यन्त जरुरी सुचना
कृपया वहाँ नाम नखुलेको 🙄 गत २३ गतेको Zen Z आन्दोलनमा गोली लागेर घाइते हुनु भएको विरामी हुनुहुन्छ । अहिले उहाँको ट्रमा अस्पतालको आइ सि यु कक्षमा उपचार भइ रहेको छ, अचेत अबस्थामा हुनुहुन्छ । अस्पताल स्रोतको अनुसार अहिले सम्म वहाँको नाम के हो भन्ने जानकारी छैन परिचय खुल्ने माध्यम केहि छैन , परिवार पनि सम्पर्कमा आउनु भएको छैन । यो फोटो हामी ले जति सक्दो सेयर गरेर उहाको परिवार माझ पुर्याउने कोसिस गरौं है । वहाँको उपचारमा खटिनु हुने सम्पुर्ण डाक्टर प्रति हार्दिक कृतज्ञ व्यक्त गर्दछु ।
12/09/2025
सबैले साथ अनि सहयोग गरौँ ||
Nepal Police
Heartbreaking Sad News: Gen-Z को अ'न्दोलनमा अहिलेसम्म ५१ जनाको मृ'त्यु भएको जानकारी आएको छ।
Source: Nepal Police's Spokesperson