29/03/2026
New Demand for Drivers in Malaysia.
Book your interview with these following numbers.
Welcome to our Official Facebook ' Routine of demand update.' We assist you for jobs and documents. we providing foreign demands on this official page.
Routine Of Demand Update,Basically providing job related vacancies and updates for People whose wanted to there dream jobs.
29/03/2026
New Demand for Drivers in Malaysia.
Book your interview with these following numbers.
28/03/2026
New Demand For A Driver In Qatar.
28/03/2026
New Demand For A Construction Worker in Japan.
Hurry up for Interview
27/03/2026
New Demand For A Civil Engineers In Mauritius.
For More Information Check Comment.
23/03/2026
Update
२०२५ को लागि २०२३ मा के कसरी DV भर्ने तरीका अनि DV भर्दा ध्यान दिनु पर्ने कुराहरु.. What is EDV? Electronic Diversity Visa ( EDV) is a lottery system that enables Nepalese Citizens to apply for a chance to obtain permanent r...
23/03/2026
New Demand for Supervisor in QATAR.
For more information contact on numbers.
DV-2027 Diversity Visa कार्यक्रममा
नयाँ 5 नियमहरू लागू
संयुक्त राज्य अमेरिकाको Department of State ले Diversity Visa (DV) Program सम्बन्धी नियमहरूमा केही महत्वपूर्ण परिवर्तनहरू गरेको घोषणा गरेको छ।
यी परिवर्तनहरू कार्यक्रमको पारदर्शिता बढाउन, आवेदकको पहिचान प्रमाणीकरण प्रणालीलाई अझ सुदृढ बनाउन तथा धोखाधडी (Fraud) नियन्त्रण गर्न लागू गरिएको जनाइएको छ।
अमेरिकी सरकारका अनुसार यी नयाँ प्रावधानहरू DV-2027 Diversity Visa Program देखि लागू हुनेछन्।
1️⃣ आवेदन गर्दा पासपोर्ट अनिवार्य
DV-2027 कार्यक्रममा आवेदन गर्ने Principal Applicant (मुख्य आवेदक) ले आवेदन फारम भर्दा वैध (Valid) तथा म्याद नसकिएको (Unexpired) पासपोर्ट को विवरण अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेछ।
अघिल्ला DV कार्यक्रमहरूमा पासपोर्ट अनिवार्य थिएन, तर DV-2027 देखि पासपोर्ट अनिवार्य बनाइएको छ।
2️⃣ पासपोर्टको स्क्यान प्रतिलिपि अपलोड गर्नुपर्ने
DV-2027 को आवेदन गर्दा पासपोर्टको Biographic Page तथा Signature Page को स्क्यान गरिएको प्रतिलिपि (Scan Copy) पनि अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ।
स्क्यान फाइलका सम्भावित प्राविधिक मापदण्डहरू:
▪️ फाइल JPEG / JFIF Format मा हुनुपर्छ
▪️ PDF फाइल स्वीकार गरिने छैन
▪️ फाइल साइज 5 MB भन्दा कम हुनुपर्छ
3️⃣ परिवारका सदस्यका लागि पासपोर्ट आवश्यक नपर्ने
DV-2027 आवेदन गर्दा Principal Applicant को पासपोर्ट मात्र अनिवार्य हुनेछ।
तर आवेदनमा समावेश गरिने Spouse (पति/पत्नी) तथा Children (अविवाहित 21 वर्ष मुनिका सन्तान) का लागि आवेदनको समयमा पासपोर्ट आवश्यक पर्दैन।
4️⃣ पति–पत्नी दुवैले आवेदन गर्न सक्ने
यदि पति र पत्नी दुबै DV कार्यक्रममा आवेदन गर्न इच्छुक तथा योग्य छन् भने,
दुवैले अलग–अलग Principal Applicant को रूपमा आवेदन गर्न सक्नेछन्।
यस अवस्थामा दुवै जनाको पासपोर्ट अनिवार्य हुनेछ।
5️⃣ पासपोर्ट नियमबाट सीमित अवस्थामा छुट
केही विशेष परिस्थितिमा मात्र पासपोर्टको नियमबाट छुट पाउन सकिने व्यवस्था गरिएको छ।
जस्तै:
▪️ Stateless व्यक्ति (नागरिकता नभएका व्यक्ति)
▪️ Communist-controlled देशका नागरिक, जहाँ पासपोर्ट प्राप्त गर्न सम्भव छैन
▪️ DHS वा Department of State द्वारा स्वीकृत विशेष छुट (Waiver)
यी बाहेकका अवस्थामा पासपोर्ट अनिवार्य हुनेछ।
6️⃣ DV आवेदनमा $1 Registration Fee प्रस्ताव
DV-2027 देखि Diversity Visa आवेदन गर्दा $1 (एक अमेरिकी डलर)
Registration Fee तिर्नुपर्ने प्रस्ताव गरिएको छ।
यो शुल्क DS-5501 Entry Form भर्ने क्रममा Online मार्फत तिर्नुपर्ने व्यवस्था हुन सक्ने बताइएको छ।
7️⃣ DS-5501 Diversity Visa Entry Form मा मुख्य परिवर्तनहरू
DV-2027 देखि प्रयोग हुने DS-5501 Electronic Diversity Visa Entry Form मा केही नयाँ जानकारीहरू समावेश गरिनेछ।
जसमा:
▪️ $1 Registration Fee आवश्यक हुने
▪️ पासपोर्ट विवरण समावेश हुने
▪️ पासपोर्ट स्क्यान प्रतिलिपि अपलोड गर्नुपर्ने
▪️ “Gender” को सट्टा “Sex” प्रयोग गरिने
▪️ “Age” को सट्टा “Date of Birth” प्रयोग गरिने
8️⃣ DV आवेदनका लागि न्यूनतम योग्यता
DV आवेदन गर्नका लागि निम्नमध्ये कुनै एक योग्यता आवश्यक हुन्छ:
▪️ कम्तिमा +2 (Higher Secondary) पास गरेको हुनुपर्छ
वा
▪️ September 15, 2027 सम्म +2 पास हुने निश्चित भएको हुनुपर्छ
वा
▪️ यदि +2 पास नगरेको अवस्थामा पछिल्ला 5 वर्षभित्र कम्तिमा 2 वर्षको कार्य अनुभव भएको हुनुपर्छ।
तर उक्त कार्य अनुभव अमेरिकी श्रम विभागको O*NET Online प्रणाली अनुसार Job Zone 4 वा Job Zone 5 मा पर्ने पेशा हुनुपर्छ र SVP Range 7.0 वा सोभन्दा माथि हुनुपर्छ।
9️⃣ नियम लागू हुने मिति
यी नयाँ नियमहरू April 10, 2026 देखि लागू हुनेछन् र DV-2027 Diversity Visa Program मा प्रयोग गरिनेछ।
🔟 DV-2027 Registration सम्बन्धी जानकारी
▪️ हालसम्म DV-2027 Registration खुल्ने आधिकारिक मिति घोषणा गरिएको छैन।
▪️ तर नयाँ नियमहरू लागू भइसकेकाले DV-2027 आवेदन खुल्ने सम्बन्धी आधिकारिक सूचना छिट्टै प्रकाशित हुने अपेक्षा गरिएको छ।
▪️ DV-2027 आवेदन गर्न योग्य तथा इच्छुक व्यक्तिहरूलाई अहिले नै पासपोर्ट बनाउन अनुरोध गरिन्छ।
🍀 DV-2027 आवेदन गर्ने सबै योग्य उम्मेदवारहरूलाई हार्दिक शुभकामना।
21/03/2026
New Demand for Printers in Japan.
For More information check comment.
21/03/2026
ईद मुबारक 🌙
20/03/2026
New Demand For Bahrain on Waiter.
For More Queries Contact on These Numbers.
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |