𝑵𝒆𝒑𝒂𝒍𝒊 𝑴𝒖𝒔𝒍𝒊𝒎 𝑪𝒐𝒎𝒎𝒖𝒏𝒊𝒕𝒚 𝑫𝒆𝒗𝒆𝒍𝒐𝒑𝒎𝒆𝒏𝒕 𝑪𝒆𝒏𝒕𝒆𝒓, 𝑵𝒆𝒑𝒂𝒍

𝑵𝒆𝒑𝒂𝒍𝒊 𝑴𝒖𝒔𝒍𝒊𝒎 𝑪𝒐𝒎𝒎𝒖𝒏𝒊𝒕𝒚 𝑫𝒆𝒗𝒆𝒍𝒐𝒑𝒎𝒆𝒏𝒕 𝑪𝒆𝒏𝒕𝒆𝒓, 𝑵𝒆𝒑𝒂𝒍

Share

social services

20/03/2026

अस्सलामु आलैकुम व रहम्तुल्लाही व बर्कातुहु देश बिदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी हरुमा इदुल फित्रको हार्दिक शुभकामना ब्यक्त गर्द्छु अल्लाह ले हाम्रो रोजा , कुर्आन तिलावत , सलाह कियाम तथा सम्पूर्ण पुन्यकारी कार्यहरुलाइ स्विकार गरुन

Photos from 𝑵𝒆𝒑𝒂𝒍𝒊 𝑴𝒖𝒔𝒍𝒊𝒎 𝑪𝒐𝒎𝒎𝒖𝒏𝒊𝒕𝒚 𝑫𝒆𝒗𝒆𝒍𝒐𝒑𝒎𝒆𝒏𝒕 𝑪𝒆𝒏𝒕𝒆𝒓, 𝑵𝒆𝒑𝒂𝒍's post 14/03/2026

अल्हम्दुलिल्लाह २४औ इफ्तारी कार्यक्रम सम्पन्न भयो आजको इफ्तारी कार्यक्रममा कोशी प्रदेश का उद्योग , कृषि तथा सहकारी मन्त्री इसराइल मन्सुरी , सामाजिक अभियान्ता वसिम आलम , समाजसेवी अफ्जल गुल्जार , नेपाली काङ्रेस भातृ सङ्गठन नेपाल मुस्लिम संघ मोरङ की अध्यक्ष कह्कशाँ खातुन , नेपाली काङेस का युवा नेता मुशरफ खान तथा धार्मिक गुरुहरु बुद्धि जिवी तथा अन्य ब्यक्तिहरुको उपस्थिति मा हर्ष उल्लासका साथ सम्पन्न भयो निजहरुले यस कर्याक्रमको प्रसङ्सा गरेँ अन्तमा अल्लाह ले यस इफ्तारी कार्यक्रम लाइ कबुल गरुन

Photos from 𝑵𝒆𝒑𝒂𝒍𝒊 𝑴𝒖𝒔𝒍𝒊𝒎 𝑪𝒐𝒎𝒎𝒖𝒏𝒊𝒕𝒚 𝑫𝒆𝒗𝒆𝒍𝒐𝒑𝒎𝒆𝒏𝒕 𝑪𝒆𝒏𝒕𝒆𝒓, 𝑵𝒆𝒑𝒂𝒍's post 26/02/2026

अल्हम्दुलिल्लाह अल्लाह को किर्पा छ नेपाली मुस्लिम समुदाय बिकास केन्द्र नेपाल अन्तर्गत मद्र्सा अस्सलाम विराटनगर द्वारा 5 जना बच्चाहरु Quran हिफ्ज गरी हाफिज बन्न सफल भयका छन हाफिज हरुलाइ दस्तारबन्दी (दीक्षान्त )कार्यक्रम गरी बिदाइ गरियको छ सो कार्याक्रम का प्रमुख अतिथी कोशी प्रदेश सरकारका उद्योग , कृषि तथा सहकारी मन्त्री इसराइल मन्सुरी , विशिष्ट अतिथी नेपाल हज कमिटी का अध्यक्ष मुख्तार अहमद , विराटनगर महानगरपालिका वडा नं. 6 का वडाअध्यक्ष , हरिशचन्द्र सहनी , युवा नेता तथा समाज सेवी वसिम आलम का साथै इस्लामिक धर्मगुरु शैख मो •मुस्तकिम मदनी , शैख एनायतुल्ला सल्फी , शैख मुस्तफा काबी अजहरी , शैख अब्दुल करिम दानिस अजहरी साथै पत्रकार मोहसिम अन्सारी समेतको उपस्थिति रहेको थियो सबैले यस कार्याक्रममा आफ्नो मनतब्य राख्नु भयको थियो र हाफिज हरुलाइ प्रमान पत्र र पुरस्कार समेत दियर सम्मान गरी कार्यक्रम सम्पन्न भयो

Photos from 𝑵𝒆𝒑𝒂𝒍𝒊 𝑴𝒖𝒔𝒍𝒊𝒎 𝑪𝒐𝒎𝒎𝒖𝒏𝒊𝒕𝒚 𝑫𝒆𝒗𝒆𝒍𝒐𝒑𝒎𝒆𝒏𝒕 𝑪𝒆𝒏𝒕𝒆𝒓, 𝑵𝒆𝒑𝒂𝒍's post 26/02/2026

अल्हम्दुलिल्लाह इफ्तारिको कर्याक्रम जामे अस्सलाम विराटनगर नेपाल रमजान पुरै महिना भरी इफ्तारी को व्यवस्था छ

Photos from 𝑵𝒆𝒑𝒂𝒍𝒊 𝑴𝒖𝒔𝒍𝒊𝒎 𝑪𝒐𝒎𝒎𝒖𝒏𝒊𝒕𝒚 𝑫𝒆𝒗𝒆𝒍𝒐𝒑𝒎𝒆𝒏𝒕 𝑪𝒆𝒏𝒕𝒆𝒓, 𝑵𝒆𝒑𝒂𝒍's post 04/12/2025

अल्हम्दुलिल्लाह अल्लाहको किर्पा छ आज यस नेपाली मुस्लिम समुदाय बिकास केन्द्र नेपाल द्वारा मद्र्सा अस्सलामका हिफ्जका अध्यनरत 50 जना बच्चाहरुलाइ जाडोका कपडाहरु वितरण गरियको छ यस कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण लाइ अल्लाह ले धेरैभन्दा धेरै अज्र प्रदान गरुन

Photos from 𝑵𝒆𝒑𝒂𝒍𝒊 𝑴𝒖𝒔𝒍𝒊𝒎 𝑪𝒐𝒎𝒎𝒖𝒏𝒊𝒕𝒚 𝑫𝒆𝒗𝒆𝒍𝒐𝒑𝒎𝒆𝒏𝒕 𝑪𝒆𝒏𝒕𝒆𝒓, 𝑵𝒆𝒑𝒂𝒍's post 16/11/2025

अल्हम्दुलिल्लाह All Nepal Quran प्रतियोगिता मा हाम्रो मद्र्सा अस्सलाम बाटा पनि 15 पारामा बच्चाहरु ले सहभागिता जनायका थिएँ

Photos from 𝑵𝒆𝒑𝒂𝒍𝒊 𝑴𝒖𝒔𝒍𝒊𝒎 𝑪𝒐𝒎𝒎𝒖𝒏𝒊𝒕𝒚 𝑫𝒆𝒗𝒆𝒍𝒐𝒑𝒎𝒆𝒏𝒕 𝑪𝒆𝒏𝒕𝒆𝒓, 𝑵𝒆𝒑𝒂𝒍's post 27/09/2025

मद्र्सा अस्सलाम विराटनगर साप्ताहिक कार्यक्रम हिफ्जका बिद्यार्थिहरु

Photos from 𝑵𝒆𝒑𝒂𝒍𝒊 𝑴𝒖𝒔𝒍𝒊𝒎 𝑪𝒐𝒎𝒎𝒖𝒏𝒊𝒕𝒚 𝑫𝒆𝒗𝒆𝒍𝒐𝒑𝒎𝒆𝒏𝒕 𝑪𝒆𝒏𝒕𝒆𝒓, 𝑵𝒆𝒑𝒂𝒍's post 16/09/2025

Quran competitions Madrsa Aslam

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu