Ycl Nepal

Call Directions Website Contact the organization

Ycl Nepal Young Communist League (YCL) Nepal is the youth wing of Communist Party of Nepal, (Maoist Center).

12/10/2026

हामि कर्ममै छौ। सबै बिपत्तिमा हातेमालो गरौ। ❤️✊🙏

11/10/2026

गोर्खाका बाढिपिडितको लागि खानपिन र सुत्ने बन्दोबस्ति गर्दै वाईसियल नेपाल गन्डकि प्रदेश र गोर्खा जिल्लाका साथिहरु। Thank you Team YCL Nepal Gorkha.

11/10/2026

हामि भोटेकोशि बाढि पिडित जनतासंगै छौ।बुढिगन्डकिको बाढि प्रभाबित क्षेत्रमा वाईसियल नेपाल गोर्खा जिल्ला ईन्चार्ज सागर श्रेस्ठ र अध्यक्ष सुशिल गुरुङको नेतृत्वमा उद्दार र राहतमा खटिईसकेको जानकारि गराउन चाहान्छौ।

11/10/2026

बुढीगण्डकी नदीमा बाढि क्षेत्रमा फसेका नागरिकहरूको उद्धारका लागि वाईसीएल गोरखाद्वारा स्वयंसेवक परिचालन :
आज बिहानदेखि बुढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण तटीय क्षेत्रमा ठूलो भौतिक क्षति भएको छ। मानवीय क्षतिको यथेष्ट विवरण भने अझै आइसकेको छैन।
बाढीको पूर्वसूचना पाएपछि यारुबगरको जंगल लगायतका सुरक्षित क्षेत्रतर्फ लागेका स्थानीय नागरिकहरू हाल भिरपहरामा फसेको सूचना प्राप्त भएको छ। बाढी प्रभावितहरूको तत्काल उद्धार, राहत वितरण र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि वाईसीएल गोरखाको सम्पूर्ण स्वयंसेवक पंक्तिलाई तयारी अवस्थामा राखी परिचालन गरिएको जानकारी गराउँदछौँ।
आपत्कालीन सम्पर्कका लागि:
• सागर श्रेष्ठ (इन्चार्ज): ९८४९७४७३६५
• सुशील गुरुङ (अध्यक्ष): ९८६११५२३३३
योङ्ग कम्युनिष्ट लिग (वाईसीएल), गोरखा !

11/10/2026

बुढीगण्डकी बाढी : सल्लेरी बजार बगायो, जगत बजारमा पनि ठुलो क्षति पुर्र्याएको छ । कृपया सबैजना सजग रहनुहुन अनुरोध छ । तत्काल उद्दार तथा राहतको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौं ।

11/10/2026

नयाँ पुस्ता र पुरानो पुस्ताको बारेमा निवर्तमान इन्चार्ज क. रामप्रसाद सापकोटा `दिपशीखा´ ।

'हेलिकोप्टरमा घुमेर दिएको गफ हामीले पत्याइदिनुपर्ने ?' The Turning Point || Puspa Oli with Dilip Kunwar || Full video:
10/10/2026

'हेलिकोप्टरमा घुमेर दिएको गफ हामीले पत्याइदिनुपर्ने ?'
The Turning Point || Puspa Oli with Dilip Kunwar || Full video:

हाम्रो Channel लाई SUBSCRIBE, Like & Share गर्दिनु होला। धन्यवाद ।...

10/10/2026

निरन्तर ..!

Address

Perisdada, Ktm
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Ycl Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ycl Nepal:

Shortcuts

Share